अन्तर्राष्ट्रिय मोटर स्पोर्ट्समा नेपालले पनि सहभागिता जनाउने

६ कात्तिक, काठमाडौं । नेपाली मोटर स्पोर्ट्स खेलाडीले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएका छन् । मोटर स्पोर्ट्स्को अन्तर्राष्ट्रिय महासंघ फेडेरेसन अटो मोबाइल्स (एफएआई)द्वारा फ्रान्सको मार्सेमा ओलम्पिक फर्म्याटमा आयोजना हुने एफएआई मोटर स्पोर्ट्स् गेम्स २०२२ मा नेपालका तीन खेलाडीले  सहभागिता जनाउने नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) ले जनाएको छ । यही अक्टोबर २६ देखि ३१ […]