‘डाटा इन्ट्री’ गर्न अग्लो डाँडा

विद्यालयको परीक्षाफललगायतका तथ्याङ्क अनलाइन दर्ता गर्न बैतडीका शिक्षकहरू अग्लो डाँडामा पुग्ने गरेका छन्। इन्टरनेट र टेलिफोनले काम नगर्दा शिक्षकहरू ल्यापटप बोकेर कागजातसहित अग्लो डाँडामा पुग्ने गरेका हुन्। पाटन नगरपालिका–७, भुवनेश्वर आधारभूत विद्यालयका शिक्षक पुष्करसिंह साउद र उदयदेव मावि किम्तोलीका शिक्षक भानसिंह पेला इन्टरनेटको खोजी गर्दै नियमित अग्लो डाँडामा पुग्नुहुन्छ।

सम्बन्धित सामग्री

टोखामा पैँतीस फिट अग्लो बुद्धको मूर्ति निर्माण हुने

काठमाडौँ, ५ वैशाख । काठमाडौँको टोखामा ३५ फिट अग्लो बुद्धकोमूर्ति निर्माण हुने भएको छ । टोखा नगरपालिकाले झोर महाङ्कालमा ३५ फिट अग्लो बुद्धकोमूर्ति निर्माण गर्न लागेको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखा नगरपालिकाको रु ८२ लाख लागतमा ३५ फिट अग्लो बुद्धकोमूर्ति निर्माण गर्न लागिएको जानकारी दिए । सो मूर्ति निर्माणका लागि टोखा नगरपालिकाले श्रीबहादुर […]

पोर्सेका गाउँले जसलाई अब सगरमाथा पनि अग्लो लाग्दैन

खुम्बु आरोहण केन्द्र खोल्नुअघि पोर्सेका १२ जनाले मात्रै सगरमाथाको चुचुरो टेकेका थिए। सगरमाथा आरोहण निकै नै जोखिमपूर्ण छ तर पोर्सेवासीका लागि अब त यो चुचुरो पनि अग्लो लाग्न छोडिसक्यो।

यस्तो छ विश्वकै अग्लो आवासीय भवन

दुबईमा एउटा नयाँ गगनचुम्बी भवन विश्वकै सबैभन्दा अग्लो आवासीय भवन भएको बताइएको  छ  । बुर्ज बिनघट्टी जेकब एण्ड को रेसिडेन्स विश्वकै अग्लो भवन भएको सो भवनका निर्माण कम्पनीहरुले जनाएका छन् ।  युनाइटेड अरब इमिरेट्सको सम्पत्ति विकास कम्पनी बिनघट्टी र घडी निर्माता जेकब एण्डले भवन निर्माण गरेका हुन् ।  दुबै कम्पनीले हालै उक्त गगन चुम्बी संरचनाको डिजाइन अनावरण गरे । अनावरणका क्रममा संसारभरबाट लगभग १२ हजार अतिथिले भ्रमण गरे ।४७२ मिटर अग्लो भवनमा १०० तला हुनेछ । हाल विश्वकै अग्लो भवनको

चीनमा ८३ मिटरभन्दा अग्लो रुख !

चीनमा रहेका मध्ये ८३ दशमलव ४ मिटर अग्लो रुख नै सबैभन्दा अग्लो रुख भएको दाबी गरिएको छ । अनुसन्धानकर्ताहरूको वैज्ञानिक एक अनुसन्धानले देशभरकै सबैभन्दा अग्लो रुखसम्बन्धी विवरण हिजाे आइतवार सार्वजनिक गरेको हो । शाङ्घाई चेन्शन बोटानिकल गार्डेनले देशभरि रहेका रुखहरूमध्ये त्यही रुख नै सबैभन्दा अग्लो देखिएको जनाएको छ । कीर्तिमानी त्याे सबैभन्दा अग्लो रुखको नाम 'अबिज एर्नेस्ती वर सालौएनेन्सिस' राखिएको छ ।  चीनको दक्षिण–पश्चिमी क्षेत्रमा पर्ने पहाडी भू–भाग तिब्बत स्वशासित क्षेत्रमा त्याे र...

भोजपुरको सबैभन्दा अग्लो झर्ना

भोजपुरको षडानन्द नगरपालिका-३ खार्ताम्छा रहेको जिल्लाकै सबैभन्दा अग्लो छाँगे झर्ना । प्राकृतिक रुपमा मनोरम रहेको यो झरना १३९ मिटर अग्लो रहेको छ । तस्वीर : युवराज विष्ट/रासस

स्याङ्जाको थाप्लेमा नेपालकै अग्लो बुद्ध मूर्ति

स्याङ्जा-स्याङ्जाको थाप्लेमा नेपालकै अग्लो बुद्धको मूर्ति निर्माण गरिएको छ । नवनिर्मित बुद्धको मूर्तिले पर्यटक आगमन बढाएको छ । मूर्ति निर्माणपछि अवलोकन तथा घुमघाम गर्न आउने आन्तरिक र बाह्य पर्यटकको घुइँचो हुने गरेको छ ।नेपालकै सबैभन्दा अग्लो दावी गरिएको ५८ फिट अग्लो बुद्ध मूर्ति जिल्लाको अर्जुनचौपारी र आँधीखोला गाउँपालिकाको सिमानामा रहेको छ । अर्जुनचौपारी वडा नं. […]

मलेसियामा विश्वकै दोस्रो अग्लो भवन बन्दै

विश्वमा अग्लो भवनको.कुनै कमी छैन । जब कुरा विश्वको सबैभन्दा अग्लो भवनको हुन्छ दुबईको बुर्ज खलिफाको नाम आउँछ । यो भवन हेर्नका लागि मानिसहरू विश्वभरिबाट आउने गरेका छन् । जसको उचाइ ८२९.८ मिटर अर्थात् २,७२२ फिट छ । जो मानिस दुबई जान्छन् उनीहरू यो भवन नहेरी पक्कै पनि फर्किँदैनन् । तर तपाईंलाई थाहा छ विश्वकै दोस्रो अग्लो भवन मलेसियामा निर्माण हुँदैछ । यो भवन २०२२ को अन्त्यसम्ममा निर्माण भइसक्ने छ ।यो भन्दा पहिले विश्वकै दोस्रो अग्लो भवनको रूपमा शंघाई टावर रहदै आएको थियो । यो टावरको उचाइ २,०७३ फिट छ ।

मलेसियामा बन्दै विश्वको दोश्रो अग्लो भवन, सांघाई टावरभन्दा अग्लो, यस्तो छ संरचना

विश्वको दोश्रो अग्लो भवन मलेसियामा बन्ने भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा बन्दै गरेको ११८ तले उक्त भवन सांघाई टावरभन्दा पनि अग्लो हुनेछ । अर्को बर्ष निर्माण सम्पन्न हुने यो भवन दुबईको बुर्ज खलिफापछि सबैभन्दा अग्लो भवन हुनेछ । अहिले विश्वको सबैभन्दा अग्लो भवन २७१७ फिट अग्लो दुबईको बुर्ज खलिफा भवन हो । दोश्रोमा सांघाई […]

विश्वकै दोस्रो अग्लो बञ्जीपुल !

बागलुङको बलेवा र पर्वतको कुश्मा जोड्ने विश्वकै दोस्रो अग्लो बञ्जीपुलमा बञ्जी गर्दै आन्तरिक पर्यटक । तस्वीर : रामबहादुर थापा/रासस

संसारको सबैभन्दा अग्लो आलिशान होटल चीनको संघाईमा

एजेन्सी। चीनको संघाईमा विश्वकै सबैभन्दा अग्लो आलिशान होटल निर्माण गरिएको छ। यसको उचाई छसय३२ मिटर छ। यो चीनको जियाङ्ग इन्टरनेसनल होटलअन्तर्गत रहेको छ। विश्वको सबैभन्दा अग्लो भवन दुबईको बुर्ज खलीफापछि दोस्रो अग्लो भवनमा यही होटल परेको छ। होटलको १२०औं तलमा रेस्टुरेन्ट राखिएको छ। यो रेस्टुरेन्टमा बस्नेले आफूलाई बादलको बीचमा पाउनेछन्। यो होटलमा राखिएको एलिभेटर गति प्रति सेकेण्ड १८मिटर रहेको छ।