मलेसियामा बन्दै विश्वको दोश्रो अग्लो भवन, सांघाई टावरभन्दा अग्लो, यस्तो छ संरचना

विश्वको दोश्रो अग्लो भवन मलेसियामा बन्ने भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा बन्दै गरेको ११८ तले उक्त भवन सांघाई टावरभन्दा पनि अग्लो हुनेछ । अर्को बर्ष निर्माण सम्पन्न हुने यो भवन दुबईको बुर्ज खलिफापछि सबैभन्दा अग्लो भवन हुनेछ । अहिले विश्वको सबैभन्दा अग्लो भवन २७१७ फिट अग्लो दुबईको बुर्ज खलिफा भवन हो । दोश्रोमा सांघाई […]

सम्बन्धित सामग्री

पोखरामा ५ तलासम्म अग्लो घर बनाउन पाइने, सबैमा हरियो रङ

९ फागुन, पोखरा । पोखरा महानगरपालिकामा अब ५ तलासम्म अग्लो भवन बनाउन पाइने भएको छ । यसअघि साढे ३ तलासम्म अग्लो भवन बनाउन पाइने मापदण्ड रहेकामा महानगरपालिकाले बुधबार नयाँ भवन तथा पूर्वाधार मापदण्ड सार्वजनिक गर्दै ५ तलासम्म अग्लो भवन बनाउन पाइने नीति लिएको हो । ‘अब भवन ५ तलासम्म बनाउन पाइन्छ । तर, त्यो ५ […]

अमेरिकाको सबैभन्दा अग्लो भवन निर्माणको प्रस्ताव, तर न्युयोर्क वा शिकागोमा होइन

अमेरिकाको सबैभन्दा अग्लो भवन भएको र अप्रत्याशित गन्तव्यको लागि न्यूयोर्क सिटीले चाँडै नै आफ्नो गर्व गर्ने अधिकार गुमाउन सक्छ। निर्माणकर्ताहरूद्वारा जारी गरिएको एक प्रेस विज्ञप्तिमा अमेरिकाको ओक्लाहोमा सिटीमा अमेरिकाको सबैभन्दा अग्लो भवन बनाउने योजना सार्वजनिक भएको छ । एओ नामको कम्पनीले रियल इस्टेट विकासकर्ता म्याटेसन क्यापिटलसँग मिलेर १,९०७ फिट अग्लो भवनलाई ब्रिकटाउनमा निर्माणका लागि काम […]

व्यवसायीलाई पोस्दै सरकार

परिमार्जित मापदण्डमा १७ मिटरभन्दा अग्ला भवन बनाउँदा राख्नुपर्ने सेटब्याक (सँधियारतर्फ छाड्नुपर्ने जग्गाको क्षेत्रफल) घटाइएको छ। जसले गर्दा कम फराकिलो जग्गामा पनि अग्लो भवन निर्माण गर्न सकिने भएको छ।...

यस्तो छ विश्वकै अग्लो आवासीय भवन

दुबईमा एउटा नयाँ गगनचुम्बी भवन विश्वकै सबैभन्दा अग्लो आवासीय भवन भएको बताइएको  छ  । बुर्ज बिनघट्टी जेकब एण्ड को रेसिडेन्स विश्वकै अग्लो भवन भएको सो भवनका निर्माण कम्पनीहरुले जनाएका छन् ।  युनाइटेड अरब इमिरेट्सको सम्पत्ति विकास कम्पनी बिनघट्टी र घडी निर्माता जेकब एण्डले भवन निर्माण गरेका हुन् ।  दुबै कम्पनीले हालै उक्त गगन चुम्बी संरचनाको डिजाइन अनावरण गरे । अनावरणका क्रममा संसारभरबाट लगभग १२ हजार अतिथिले भ्रमण गरे ।४७२ मिटर अग्लो भवनमा १०० तला हुनेछ । हाल विश्वकै अग्लो भवनको

दुबईमा बन्यो ‘विश्वकै सुन्दर भवन’

दुबईमा आयोजित भव्य समारोहबीच विश्वकै सुन्दर भवनको रुपमा चिनिएको ‘म्युजियम अफ द फ्युचर’को उद्घाटन गरिएको छ । यो भवन बनाउन नौ वर्ष लागेको थियो । ७७ मिटर अग्लो रहेको यो सात तले भवन ३० हजार वर्ग मिटरमा निर्माण गरिएको हो । यो संसारको सबैभन्दा अग्लो भवन बुर्ज खलिफाबाट केही दूरीमा अवस्थित छ। ‘म्युजियम अफ द […]

यसरी ठडिँदैछ संसारको दोश्रो अग्लो भवन, बुर्ज खलिफाभन्दा कत्रो ?

२१ पुस, काठमाडौं। संसारमा गगनचुम्बी भवनहरुको कुनै कमी छैन । बुर्ज खलिफा दुबई संसारको सबैभन्दा अग्लो भवन हो जुन ८२९.८ मिटर अर्थात् २७२२ फिट अग्लो छ । दुबई पुग्ने जो कोही मानिसहरुका लागि यो भवन आकर्षणको केन्द्र हो । बुर्ज खलिफालाई चुनौति दिने अर्को भवन तथा विश्वमा अझै कतैपनि बनेको छैन । तर बुर्ज खलिफापछि […]

मलेसियामा विश्वकै दोस्रो अग्लो भवन बन्दै

विश्वमा अग्लो भवनको.कुनै कमी छैन । जब कुरा विश्वको सबैभन्दा अग्लो भवनको हुन्छ दुबईको बुर्ज खलिफाको नाम आउँछ । यो भवन हेर्नका लागि मानिसहरू विश्वभरिबाट आउने गरेका छन् । जसको उचाइ ८२९.८ मिटर अर्थात् २,७२२ फिट छ । जो मानिस दुबई जान्छन् उनीहरू यो भवन नहेरी पक्कै पनि फर्किँदैनन् । तर तपाईंलाई थाहा छ विश्वकै दोस्रो अग्लो भवन मलेसियामा निर्माण हुँदैछ । यो भवन २०२२ को अन्त्यसम्ममा निर्माण भइसक्ने छ ।यो भन्दा पहिले विश्वकै दोस्रो अग्लो भवनको रूपमा शंघाई टावर रहदै आएको थियो । यो टावरको उचाइ २,०७३ फिट छ ।

संसारको सबैभन्दा अग्लो आलिशान होटल चीनको संघाईमा

एजेन्सी। चीनको संघाईमा विश्वकै सबैभन्दा अग्लो आलिशान होटल निर्माण गरिएको छ। यसको उचाई छसय३२ मिटर छ। यो चीनको जियाङ्ग इन्टरनेसनल होटलअन्तर्गत रहेको छ। विश्वको सबैभन्दा अग्लो भवन दुबईको बुर्ज खलीफापछि दोस्रो अग्लो भवनमा यही होटल परेको छ। होटलको १२०औं तलमा रेस्टुरेन्ट राखिएको छ। यो रेस्टुरेन्टमा बस्नेले आफूलाई बादलको बीचमा पाउनेछन्। यो होटलमा राखिएको एलिभेटर गति प्रति सेकेण्ड १८मिटर रहेको छ।

चीनमा भूकम्प नआइकनै हल्लियो अग्लो भवन, मान्छेको भागाभाग (भिडियो)

चीनको दक्षिणी क्षेत्रमा रहेको शनचन शहरस्थित एक गगनचुम्बी भवन अचानक हल्लिन थालेपछि हतारहतार खाली गराइएको छ । मंगलवार साँझ ९८० फीट अग्लो एसईजी प्लाजामा रहेका मानिसले भवन हल्लिएको अनुभव गरे । त्यतिखेर त्यस क्षेत्रमा भूकम्प आएको थिएन । त्यसैले घटनाको अनुसन्धान गरिँदैछ । बीस वर्ष पुरानो यस भवनमा ७३ तल्ला छन् । त्यहाँ धेरै कार्यालयहरू र विद्युतीय सामानको ठूलै बजार छ । भवन शनचन शहरको ठीक बीचमा रहेको छ । लगभग सवा करोड जनसंख्या भएको शहरमा उक्त भवन ठूलो शपिङ सेन्टरका रूपमा रहेको छ । सामाजिक सञ्जालम...

चीनमा ११ सय फिट अग्लो भवन हल्लियो, भूकम्प र आँधी नभएको पुष्टि, जग पनि यथावत्

सीएनएन। चीनको शेनजेनमा ११ सय फिट अग्लो भवन मंगलबार दिउँसो अचानक हल्लिएपछि हजारौं मानिसहरू त्यहाँबाट भागेका छन्। चिनियाँ सामाजिक सञ्जालमा भाइरल भिडियोमा भवन ढल्कन थालेपछि मानिसहरू भागाभाग भएको देखिएको छ। सो समयमा त्यहाँ कुनै भूकम्प वा तुफान नआएको बताइएको छ। घटनाको अनुसन्धानमा अधिकारीहरूले भवनको जगतथा अन्य संरचनामा केही नभएको पनि जनाएको छ।