टोखामा पैँतीस फिट अग्लो बुद्धको मूर्ति निर्माण हुने

काठमाडौँ, ५ वैशाख । काठमाडौँको टोखामा ३५ फिट अग्लो बुद्धकोमूर्ति निर्माण हुने भएको छ । टोखा नगरपालिकाले झोर महाङ्कालमा ३५ फिट अग्लो बुद्धकोमूर्ति निर्माण गर्न लागेको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखा नगरपालिकाको रु ८२ लाख लागतमा ३५ फिट अग्लो बुद्धकोमूर्ति निर्माण गर्न लागिएको जानकारी दिए । सो मूर्ति निर्माणका लागि टोखा नगरपालिकाले श्रीबहादुर […]

सम्बन्धित सामग्री

नारायणहिटीस्थित चतुर्व्यूह नारायण मन्दिरमा बुद्धको मूर्ति स्थापना

काठमाडौं : नारायणहिटीस्थित चतुर्व्यूह नारायण मन्दिर परिसरमा शाक्यमुनि बुद्धको मूर्ति स्थापना गरिएको छ।वर, पिपल र स्वामीको एउटै रुखमुनि नारायणहिटी-नारायणस्थान गुठी व्यवस्थापन समितिले शुक्रबार प्राणप्रतिष्ठा गरी बुद्धको मूर्ति स्थापना गरेको हो। राष्ट्रिय सभाका सदस्य कृष्णप्रसाद सिटौलाले मूर्ति अनावरण गरे।मन्दिर परिसरमा विभिन्न देवीदेवताका मन्दिर तथा मूर्ति रहेका थिए। अब बुद्धको समेत प्रतिमा स्थापना भएसँगै हिन्दु र बौद्ध धर्मावलम्बीको एकै स्थानमा आस्थाको केन्द्र बन्ने गुठीका अध्यक्ष रोहिण

ज्येष्ठ नागरिक पार्कमा बुद्धको मूर्ति

कपिलवस्तु नगरपालिका वडा नम्बर-२ सागरटोलमा रहेको ज्येष्ठ नागरिक पार्कमा बुद्धको मूर्ति स्थापना गरिएको छ।...

ज्येष्ठ नागरिक पार्कमा बुद्धको मूर्ति

कपिलवस्तु नगरपालिका वडा नम्बर-२ सागरटोलमा रहेको ज्येष्ठ नागरिक पार्कमा बुद्धको मूर्ति स्थापना गरिएको छ।...

शाक्यमुनि बुद्धको मूर्ति प्रतिस्थापन

बनेपा नगरपालिका–८ वाहवाही ज्ञान विहारबाट हराएको शाक्यमुनि बुद्धको मूर्ति आज सोही स्थानमा प्रतिस्थापन गरिएको छ । वहीटोलस्थित मन्दिरबाटै हराएको मूर्ति राष्ट्रिय सङ्ग्रहालय छाउनीमा फेला परेको थियो । मूर्ति २०३५ सालमा चोरी निकासी गरी विदेश लैजाँदै गरेको अवस्थामा एयरपोर्टमै फेला पारी छाउनीमा संरक्षण गरी राखिएको राष्ट्रिय सङ्ग्रहालय छाउनीका कार्यकारी निर्देशक जयराम श्रेष्ठले जानकारी दिए । स्थानीयको आस्था र धरोहर बोकेको उक्त मूर्ति अष्ट धातु र मेटलबाट निर्मित भएको श्रेष्ठले बताए ।कलात्मक रुपमा नि

४८ वर्ष पछि भेटियो हराएको बुद्धको मूर्ति

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ बाट २०३१ सालमा हराएको शाक्यमुनि बुद्धको मूर्ति राष्ट्रिय सङ्ग्रहालय छाउनीमा फेला परेको छ । हराएको उक्त मूर्ति अष्ठधातुबाट निर्मित भएको बही ज्ञानमाला भजन खलका अध्यक्ष नरेन्द्रनाथ श्रेष्ठले बताउनुभएको छ । बहिटोलबाट हराएको उक्त बुद्धमूर्ति आगामी बुधबार बाजागाजासहित स्थानियवासी र नगरपालिकाको संयुक्त पहलमा सोही स्थानमा प्रतिस्थापन गरिने बनेपा नगरपालिकाका नगर पमुख शान्तिरत्न शाक्यले …

गौतम बुद्धको मूर्ति

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार नजिकै रहेको गौतम बुद्धको मूर्ति । तस्बिर: दिलकुमार लिम्बू/रासस

अनकन्टार नागीभीरको पहरा खोपेर बुद्धको मूर्ति

ओखलढुङ्गा, चैत १४ । ओखलढुङ्गाको सुनकोसी गाउँपालिका–५, मूूलखर्कमा रहेको नागीभीरको पहरालाई खोपेर बुद्धको मूर्ति बनाइँदै छ । एक वर्षदेखि चार जना मूर्तिकारले निरन्तर मूर्ति खोप्ने काम गरिरहेका छन् । मूर्तिकारले बुद्धको अनुहार र टाउको बनाउने काम अन्तिम चरणमा पु-याएका छन् । नागी सानोभीर पहरेपाखा सामुदायिक वन क्षेत्रमा पर्ने यो विशाल पहराको नाम नागीभीर हो । […]

पहरो खोपेर बुद्धको मूर्ति

ओखलढुङ्गाको सुनकोसी गाउँपालिका–५, मूूलखर्कमा रहेको नागीभीरको पहरालाई खोपेर बुद्धको मूर्ति बनाइँदै छ । एक वर्षदेखि चार जना मूर्तिकारले निरन्तर मूर्ति खोप्ने काम गरिरहेका छन् । मूर्तिकारले बुद्धको अनुहार र टाउको बनाउने काम अन्तिम चरणमा पु-याएका छन् । नागी सानोभीर पहरेपाखा सामुदायिक वन क्षेत्रमा पर्ने यो विशाल पहराको नाम नागीभीर हो ।मूलखर्कमा जन्मिनुभएका ३१ वर्षीय युवा मनकुमार तामाङको व्यक्तिगत लगानी र योजनामा अनकन्टार नागीभीरको पहारामा बुद्धको मूर्ति बनाउने काम थालिएको छ । पहारामा २७ फिट अग्

ललितपुरमा बुद्धको मूर्ति चोरी

ललितपुरको गोदावरी नगरपालिका-३ टौखेल चोकस्थित मदन आश्रित प्रतीक्षालयभित्र राखिएको अन्दाजी १.५ फिट अग्लो करिब ३० हजार रुपैयाँ मूल्य बराबरको बुद्धको मूर्ति शुक्रबार दिउँसो चोरी भएको छ ।चोरी भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले चोरी कार्यमा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

बेबी बुद्धको मूर्ति

बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति दीप र मायादेवी मन्दिरको बीचमा रहेको बेबी बुद्धको मूर्ति । कोभिड–१९ का कारण पछिल्ला दुई वर्ष लुम्बिनी घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटक ठप्प जस्तै छ । तस्बिरः रासस