भोजपुरको सबैभन्दा अग्लो झर्ना

भोजपुरको षडानन्द नगरपालिका-३ खार्ताम्छा रहेको जिल्लाकै सबैभन्दा अग्लो छाँगे झर्ना । प्राकृतिक रुपमा मनोरम रहेको यो झरना १३९ मिटर अग्लो रहेको छ । तस्वीर : युवराज विष्ट/रासस

सम्बन्धित सामग्री

बतासे झर्ना आन्तरिक पर्यटकको गतिलो गन्तव्य

कञ्चनपुर, १८ भदौ । चारैतिर हरियो वन, चराको चिरविरको मधुर आवाज, पहाडको गल्छीबाट बग्दै गरेको कलकल कञ्चनपानीको दृश्य नियाल्न आन्तरिक पर्यटक शुक्लाफाँटा नगरपालिका– ८ चुरे पर्वत शृङ्खलमा रहेको बतासे झर्ना पुग्न थालेका छन् । बाह्य कोलाहलबाट दिक्क भएका पर्यटक यो झर्नामा पुग्दा आनन्दित हुन्छन्। कैलालीको गोदावरी नगरपालिकाबाट आइपुग्नुभएकी सविता चौधरी भन्छिन्, “झर्नाको दृश्य अलौकिक छ, […]

फोटो फिचर: पर्यटकीय गन्तव्य बन्दै तीनछाँगे झर्ना

पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर ३ र ४ को संगममा अवस्थित तीनछाँगे (खेवाथाम) झर्ना यो वर्षको दसैंमा घुमफिरका लागि गन्तव्य बनेको छ । स्थानीय र प्रदेश सरकारको लगानीमा झर्नाको अगाडिपट्टि सेल्फी स्टेसन र त्यहाँसम्म पुग्न सिँडी मार्ग निर्माण भएसँगै यो स्थान पर्यटकीय गन्तव्यका रुपमा स्थापित भएको हो ।

पर्यटकको पखाईमा छाँगे झर्ना

भोजपुर जिल्लाको सबैभन्दा अग्लो छाँगे झर्ना ओझेलमा परेको छ। प्रशस्त पर्यटकीय सम्भावना बोकेको यो झर्ना प्रचार–प्रसारको अभावले ओझेलमा परेको हो।...

झर्ना खोलामा ट्रष्ट पुल निर्माण, छ सय बढी घरधुरी लाभान्वित

कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको झर्ना खोलामा ट्रष्ट पुल निर्माण पूरा भएको छ । बेलडाँडी –१ सिद्धचोक र बेलौरी नगरपालिका–९ रतनपुर जोड्नका लागि सो खोलमा पुल निर्माण भएको हो ।यसका लागि हेल्भीटासले रु २६ लाख ३६ हजार र गाउँपालिकाले रु चार लाख लगानी गरेका छन् । पुल बनाउन प्राविधिक सहयोग नेपाल राष्ट्रिय विकास समाज (एनएनडीएस)ले गरेको छ । समाजका  प्रबन्ध निर्देशक भीमदत्त भट्टले स्थानीयवासीको माग र समस्यालाई मध्यनजर गरी पुल निर्माण गरिएको बताए ।उनका अनुसार निर्माण भएको पुलको लम्बाइ ३२ मिटर

पर्यटकको आकर्षणको केन्द्र बन्दै छहरा झर्ना

डोटी ।  माथिबाट झरिरहेको पानीको आकर्षक छहरा, वरिपरि हरियाली जंगल, त्यसमाथि चराचुरुङ्गीको चिरबिर आवाज । यस्तो सुन्दर दृश्यले कसको मन लोभिँदैन र ? यसरी मन लोभ्याउने प्रकृतिको सुन्दर उपहार, अनुपम र आकर्षक छहरा झरना जोरायल गाउँपालिका–२ छतिवनमा पर्दछ । पछिल्लो समय ती झरना पर्यटक आकर्षणको प्रमुख केन्द्रका रूपमा विकसित हुँदै गएको छ । हिजोआज यो […]

फुङ्फुङे झर्ना

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-४ सावा गाउँस्थित फुङ्फुङे झर्ना । अहिले यो झर्नाको दृश्यावलोकन गर्न आउने पर्यटकहरुको संख्या बढ्दै गएको छ । तस्वीरः दिलकुमार लिम्बू/रासस

सडक माथिबाट ढलेको सालको रुखले किच्दा यात्रुको मृत्यु

उदयपुर । मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका– ७ अँधेरी झर्ना नजिकै रुख ढलेर एक महिलाको घटना स्थलमै मृत्यु भएको छ । अन्य ३ जना घाईते भएका छन् । मृत्यु हुनेमा कटारी नगरपालिका– ४ कटारी बजारकी २८ वर्षिय निशा दनुवार रहेकी छिन् । उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । कटारीबाट […] The post सडक माथिबाट ढलेको सालको रुखले किच्दा यात्रुको मृत्यु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

रूखले किच्दा महिलाको मृत्यु, तीन गम्भीर घाइते

उदयपुर – उदयपुरगढी गाउँपालिका–७ मा शनिबार दिउँसो ३ बजे जंगल छेउको अँधेरी झर्ना खण्डमा सखुवाको रूख अचानक ढलेर किच्दा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा कटारी नगरपालिका–४ का २८ वर्षीया निशा मगर दनुवार छन्। त्यस्तै, घाइते हुनेमा कटारी–४ का २७ वर्षीया मीना दनुवार, ४० वर्षीय श्याम […]

रुख ढलेर किच्दा महिलाको मृत्यु, तीन गम्भीर घाइते

उदयपुरगढी गाउँपालिका–७ मा जङ्गल छेउको अँधेरी झर्ना खण्डमा सखुवाको रुख अचानक ढलेर किच्दा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन गम्भीर घाइते भएका छन् ।

रुख ढलेर किच्दा उदयपुरमा महिलाको मृत्यु, तीन गम्भीर घाइते

उदयपुरगढी गाउँपालिका-७ मा शनिबार दिउँसो ३ बजे जङ्गल छेउको अँधेरी झर्ना खण्डमा सखुवाको रुख अचानक ढलेर किच्दा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन गम्भीर घाइते भएका छन्।