मलेसियामा विश्वकै दोस्रो अग्लो भवन बन्दै

विश्वमा अग्लो भवनको.कुनै कमी छैन । जब कुरा विश्वको सबैभन्दा अग्लो भवनको हुन्छ दुबईको बुर्ज खलिफाको नाम आउँछ । यो भवन हेर्नका लागि मानिसहरू विश्वभरिबाट आउने गरेका छन् । जसको उचाइ ८२९.८ मिटर अर्थात् २,७२२ फिट छ । जो मानिस दुबई जान्छन् उनीहरू यो भवन नहेरी पक्कै पनि फर्किँदैनन् । तर तपाईंलाई थाहा छ विश्वकै दोस्रो अग्लो भवन मलेसियामा निर्माण हुँदैछ । यो भवन २०२२ को अन्त्यसम्ममा निर्माण भइसक्ने छ ।यो भन्दा पहिले विश्वकै दोस्रो अग्लो भवनको रूपमा शंघाई टावर रहदै आएको थियो । यो टावरको उचाइ २,०७३ फिट छ ।

सम्बन्धित सामग्री

आजकै दिन : बुर्ज खालिफा खुला

सन् २०१० मा आजकै दिन (जनवरी ४) मा विश्वकै अग्लो भवन बुर्ज खालिफा सर्वसाधारणका लागि खुला गरिएको थियो । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा निर्मित भवन ८२८ मिटर अग्लो छ । व्यापारिक प्रयोजनका लागि बनाइएको बुर्ज खालिफाको निर्माण सक्न करिब पाँच वर्ष लागेको थियो ।

विश्व इतिहासमा आजः बर्माको स्वतन्त्रतादेखि अमेरिकामा पहिलो महिला सभामुखसम्म

आज सन् २०२३ को ४ जनवरी। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः दुबईको बुर्ज खालिफा सर्वसाधारणका लागि खुला सन् २०१० मा दुबईको सबैभन्दा अग्लो भवन बुर्ज खालिफा सर्वसाधारणका लागि खुला गरिएको थियो। ८२९ दशमलब ८ मिटर ९२७२२ फिट० सो भवन अहिले विश्वकै […]

यस्तो छ विश्वकै अग्लो आवासीय भवन

दुबईमा एउटा नयाँ गगनचुम्बी भवन विश्वकै सबैभन्दा अग्लो आवासीय भवन भएको बताइएको  छ  । बुर्ज बिनघट्टी जेकब एण्ड को रेसिडेन्स विश्वकै अग्लो भवन भएको सो भवनका निर्माण कम्पनीहरुले जनाएका छन् ।  युनाइटेड अरब इमिरेट्सको सम्पत्ति विकास कम्पनी बिनघट्टी र घडी निर्माता जेकब एण्डले भवन निर्माण गरेका हुन् ।  दुबै कम्पनीले हालै उक्त गगन चुम्बी संरचनाको डिजाइन अनावरण गरे । अनावरणका क्रममा संसारभरबाट लगभग १२ हजार अतिथिले भ्रमण गरे ।४७२ मिटर अग्लो भवनमा १०० तला हुनेछ । हाल विश्वकै अग्लो भवनको

दुबईमा बन्यो ‘विश्वकै सुन्दर भवन’

दुबईमा आयोजित भव्य समारोहबीच विश्वकै सुन्दर भवनको रुपमा चिनिएको ‘म्युजियम अफ द फ्युचर’को उद्घाटन गरिएको छ । यो भवन बनाउन नौ वर्ष लागेको थियो । ७७ मिटर अग्लो रहेको यो सात तले भवन ३० हजार वर्ग मिटरमा निर्माण गरिएको हो । यो संसारको सबैभन्दा अग्लो भवन बुर्ज खलिफाबाट केही दूरीमा अवस्थित छ। ‘म्युजियम अफ द […]

विश्व इतिहासमा आजः बर्माको स्वतन्त्रतादेखि आइजेक न्युटनको जन्म

आज ४ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाःदुबईको सबैभन्दा अग्लो महलसन् २०१० मा दुबईको सबैभन्दा अग्लो भवन बुर्ज खालिफा सर्वसाधारणका लागि खुला गरिएको थियो । ८२९ दशमलब ८ मिटर (२७२२ फिट) उचाई रहेको सो भवन विश्वकै सबैभन्दा अग्लो महल हो ।रसियाको कृत्रिम स्याटलाइटसन् १९५८ मा सोभियत युनियनले अन्तरिक्षमा पठाएको कृत्रिम स्याटलाइट स्पुतनिक १ पृथ्वीमा खसेको थियो । सोभियत युनियन अन्तरिक्षमा कृत्रिम स्याटलाईट पठाउने विश्वक

विश्वकै अग्लो भवन बुर्ज खलिफाबाट बाइक चलाएर ऋतिक उत्रिएपछि

भारतीय अभिनेता ऋतिक रोशनले संसारकै सबैभन्दा अग्लो बुर्ज खलीफामा खतरनाक ढङ्गले बाइक चलाएका छन् । तर यो दृष्य देखेर दर्शक भने आक्रोशित बनेका छन् ।

बुर्ज खलिफाको टुप्पोमा पुगे विल स्मिथ

दुबई(अमर उजाला)– बुर्ज खलिफा विश्वकै सबैभन्दा अग्लो भवन हो । जहाँ जोकोही पुग्न चाहन्छन् । तर यो भवनको टुप्पोमा पुग्नु भने जोकोहीका लागि कठिन विषय हो । तर हलिउड अभिनेता विल स्मिथले भने यो काम पुरा गरेका छन् । हालैमात्र विल बुर्ज खलिफाको टुप्पोमा पुगेका छन् । जसको तस्वीर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ […]

संसारको सबैभन्दा अग्लो आलिशान होटल चीनको संघाईमा

एजेन्सी। चीनको संघाईमा विश्वकै सबैभन्दा अग्लो आलिशान होटल निर्माण गरिएको छ। यसको उचाई छसय३२ मिटर छ। यो चीनको जियाङ्ग इन्टरनेसनल होटलअन्तर्गत रहेको छ। विश्वको सबैभन्दा अग्लो भवन दुबईको बुर्ज खलीफापछि दोस्रो अग्लो भवनमा यही होटल परेको छ। होटलको १२०औं तलमा रेस्टुरेन्ट राखिएको छ। यो रेस्टुरेन्टमा बस्नेले आफूलाई बादलको बीचमा पाउनेछन्। यो होटलमा राखिएको एलिभेटर गति प्रति सेकेण्ड १८मिटर रहेको छ।

विश्वकै अग्लो भवन बुर्ज खलिफामा पहिलोपटक फहरायो नेपालको राष्ट्रिय झण्डा

४ असोज, अबुधाबी । युएईमा अवस्थित विश्वकै अग्लो भवन बुर्ज खलिफामा नेपाली राष्ट्रिय झण्डा फहराएको छ । संविधान दिवसको अवसरमा शुक्रबार साँझ स्थानीय समयअनुसार ९ः१० मा बुर्ज खलिफामा नेपाली झण्डा फहराइएको हो । विभिन्न देशको राष्ट्रिय …

दुबईमा बन्यो विश्वकै अग्लो होटल

दुबईमा विश्वकै अग्लो भवन बुर्ज खलिफा (८२८मिटर) दुबईमा भएको सबैलाई जग जाहेरनै छ । दुबईमा विश्वकै अग्लो होटल पनि खुलेको छ । यो होटलको नाम हो गेबोरा ।