चीनमा ८३ मिटरभन्दा अग्लो रुख !

चीनमा रहेका मध्ये ८३ दशमलव ४ मिटर अग्लो रुख नै सबैभन्दा अग्लो रुख भएको दाबी गरिएको छ । अनुसन्धानकर्ताहरूको वैज्ञानिक एक अनुसन्धानले देशभरकै सबैभन्दा अग्लो रुखसम्बन्धी विवरण हिजाे आइतवार सार्वजनिक गरेको हो । शाङ्घाई चेन्शन बोटानिकल गार्डेनले देशभरि रहेका रुखहरूमध्ये त्यही रुख नै सबैभन्दा अग्लो देखिएको जनाएको छ । कीर्तिमानी त्याे सबैभन्दा अग्लो रुखको नाम 'अबिज एर्नेस्ती वर सालौएनेन्सिस' राखिएको छ ।  चीनको दक्षिण–पश्चिमी क्षेत्रमा पर्ने पहाडी भू–भाग तिब्बत स्वशासित क्षेत्रमा त्याे र...

सम्बन्धित सामग्री

रुख काटेको एक सातापछि रुख काट्ने अभियान सार्वजनिक गर्ने चलाख वडाध्यक्ष!

रुख कटान भइसकेपछि बल्ल वडा कार्यालयले वडाध्यक्षकै हस्ताक्षरमा रुख काट्ने अभियान चलाउनु भन्दै आव्हान गरेको खुलेको हो।...

धमाधम रुख काटेपछि बल्ल सूचना

पोखरा महानगरपालिका–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले बाँदर नियन्त्रणका लागि ‘रुख काट्ने अभियान’ चलाउन मंगलबार आव्हान गरे। तर, गाउँलेले त्यस अघि नै रुख काटिसकेका थिए।...

विद्युतले हुर्केका रुख काटेपछि…

नेपालगञ्ज – नेपाल विद्युत प्राधिकरणले हुर्केका बयश्क रुख जथाभावी काटेपछि सर्वत्र आलोचना भएको छ। तार व्यवस्थापनका नाममा नेपालगञ्जस्थित विद्युत कार्यालयले अदालत अगाडिका १६ वटा रुख काटेपछि सर्वत्र आलोचना भएको हो। नगरलाई सुन्दर, व्यवस्थित र हरियाली बनाउन रोपिएर हुर्काइएका बयश्क रुख कुनै समन्वय नै नगरी काटिएपछि नेपालगञ्ज उपमहानगरपालिकाले कानुनी उपचार खोज्ने भएको छ। तार व्यबस्थापनका नाममा […]

रुख अझै धेरै थप्नुपर्‍यो!

विश्वकप लिग २ को छनोट चरणमा प्रवेशका लागि नेपाली टिमको महत्वपूर्ण खेल मानिएको बुधवारको खेल हेर्न टीयु मैदानमा क्रिकेट फ्यानको घुँइचो लाग्यो। अव्यवस्थित मैदानका कारण कतिपयले स्टेडियममा प्रवेश पाएनन्। जसका कारण उनीहरु रुख चढेर खेल हेर्न बाध्य भए। क्रिकेट क्रेजका कारण रुख चढेको फोटोले पनि धेरैको ध्यान खिच्यो। रुख चढेर…

पृथ्वीराजमार्ग विस्तार : ४६६ रुख काटिने

पृथ्वी राजमार्ग सडक विस्तारको क्रम तीव्र रुपमा भइरहेको छ । सो क्रममा अब चार सय ६६ रुख काटिने भएका छन् । यसअघि मुग्लिन–पोखरा सडक आयोजनाले सडकका दायाँबायाँ  रहेका चार हजार दुई सय पाँच रुख कटान गरिसकेको छ । आयोजनाका वातावरण विज्ञ युवराज ढकालका अनुसार ९० प्रतिशत रुख कटान भइसकेको छ । बाँकी रहेका रुखमध्ये पनि सकेसम्म बचाएर काट्ने योजना रहेको उनले बताए ।  “सबै रुख नकाटिन पनि सक्छन्”, उनले भने, “काट्नैपर्ने रुख मात्रै कटान गरेर बचाउन सकिने रुख बचाउनेतर्फ आयोजनाले य

बाली संरक्षण गर्न रुख काट्ने अभियान

काठमाडौँ,८ बैशाख । बागलुङको काठेखोला गाउँपालिकाको वडा नं ५ मा अन्नबाली र फलफूलखेती विस्तार गर्न रुख काट्ने अभियान सुरु गरिएको छ । गाउँपालिकाले डेढ वर्षअघि गरेको निर्णयानुसार खेतीपातीलाई असर पर्ने रुख कटान गर्न थालिएको हो । सुन्तला लगायतका बालीमा असरपर्ने १० मिटर वरिपरिका रुख काट्न थालिएको वडा नं ५ का अध्यक्ष शिवप्रसाद कँडेलले बताए । […]

पाल्पामा रुख ढलेर एक पुरुषको मृत्यु

पाल्पामा रुख ढलेर लाग्दा एकको मृत्यु भएको छ । आज बिहान तानसेन नगरपालिका– १४ बस्ने ५० वर्षीय लक्ष्मणप्रसाद पाण्डेको बरको रुख ढलेर लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।  घरदेखि तानसेन–१३ छेर्लुङ आफन्तकोमा जाँदै गर्दा कालीगण्डकी करीडोरअन्तर्गत कुरुङखोला तर्ने क्रममा अचानक रुख ढल्दा लागेर पाण्डेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मुग्लिङ–पोखरा सडकखण्ड विस्तारका लागि रुख काट्न सुरु

काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड चार लेन विस्तारका लागि रुख काट्न सुरु गरिएको छ । बन्दीपूर गाउँपालिका–५ याम्पाफाँट वरिपरिका रुख काट्न थालिएको हो । सडक विस्तारका लागि तनहुँ खण्डमा छ हजार ५० रुख काट्नु पर्ने र उक्त रुख काट्न वन विभागबाट स्वीकृति पाइसकेको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले बताए । सडक आयोजनाले […]

कविता : बूढो रुख

त्यो पचहत्तर वर्षअघिएक सय चार वर्षदेखि उम्रिएकोसिस्नोको झ्याङलाईमस्न रोपिएको त्यो रुख !आज हेर,जनतालाई शीतल दिँदादिँदै बढ्योर अहिले कुप्रो भएछ । केही थिएन त्यो खेतको मालीसँगतर सुनौलो सपना थियोत्यसैले छिमेकीकै बीचबाट ल्याएर भए पनिअत्यचारी सिस्नोको पत्ता साफ नै बनायोतर, आज हेर, बूढो रुखबाट बनेको बन्चरोलेत्यही रुख टक टक टक काट्न खोज्दै छ न पात, न हाँगा, न त जरै पलाएकोत्यो सिस्नो मास्ने रुखलाईबाँसको झ्याङलेचौध वर्ष नपुग्दै छोपिदिए छतर, सपना बोकेको रुखलाईबाँसको झ्याङले कहाँ छेक्न सक्थ्य

'रुख चढ्ने मेरी आमा, रुख चढ्ने म'

रिना थापा (तानी) - घर वरिपरि टन्नै काफलका रुख थिए। काफलको स्वादै मीठो। सिजनमा म तिनै काफलका रुख चढेर फल खान्थें। गर्मीमा शीतल खोज्दै तिनै रुखका नजिक पुग्थें। रुखमाथि चढेर घन्टौं शीतल हावाको बहाव महसुस गर्थें। काँचो काफल खाँदा मम्मीले गाली गर्नुहुन्थ्यो। तर, बालसुलभ मन कहाँ मान्थ्यो र? भाइबैनीसँग मिलेर खोजी…