राजु गिरीको निर्देशनमा निर्माण हुने सिनेमा ‘नम्बरी सुन’मा अभिनेता बिनोद अनुबन्धित

काठमाडौं । राजु गिरीको निर्देशनमा निर्माण हुने सिनेमा ‘नम्बरी सुन’मा अभिनेता बिनोद न्यौपाने अनुबन्धित भएका छन् । निर्माणको न्यौपानेसङ बिहिवार लिखित सम्झौता भएको हो। माघ २० गतेबाट फ्लोरमा जाने सिनेमामा गौरव नम्रता बिनोदको अलवा सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल सविन बास्तोला, गीता अधिकारी, स्मृती वली लगायतमा कलाकारको अभिनय रहनेछ । ‘नम्बरी सुन’ झण्डै ७० […]

सम्बन्धित सामग्री

‘पीताम्बर’मा सुपुष्पा भट्ट अनुबन्धित

काठमाडौं । कृषा चौलागाईंको निर्देशन रहने ‘पीताम्बर’ सिनेमामा अभिनेत्री सुपुष्पा भट्ट अनुबन्धित भएकी छन् । प्रदीप खड्का शीर्ष भूमिकामा देखिने यो सिनेमामा यसअघि नै अभिनेत्री आँचल शर्मा र सुरक्षा पन्त अनुबन्धित भइसकेका छन् । सरस्वती पूजाको दिन पारेर आज सिनेमाको शुभ साइत गरिएको छ । दुई चरणको सुटिङ तालिका रहेको सिनेमा आगामी हप्ताबाट फ्लोरमा जानेछ […]

‘रिमै’मा जोडिए सौगात

काठमाडौं । अभिनेता सौगात मल्ल चलचित्र ‘रिमै’मा अनुबन्धित भएका छन् । योसँगै सिनेमाको मुख्य लाइनअप पूरा भएको छ। सिनेमा यसअघि ब्लकबस्टर “कबड्डी’ सिरिजका प्रथम दुई भागकी मूख्य अभिनेत्री रिस्मा गुरुङ्ग र अभिनेता दयाहाङ्ग राई अनुबन्धित भइसकेका छन्। उनीहरु तीनै जनाले ‘कबड्डी’को दोश्रो श्रृंखलामा एकसाथ काम थिए। खिल बहादुर गुरुङ्गको निर्देशनमा तयार हुने सिनेमालाई सिनेमा गोरख […]

रामबाबु गुरुङको ‘डिग्री माइला’मा आँचल शर्मा अनुबन्धित

काठमाडौं । अभिनेत्री आँचल शर्मा पछिल्लो समय एकपछि अर्को सिनेमामा अनुबन्धित भइरहेकी छन् । गत साउनमा मुस्कान ढकालको निर्देशनमा निर्माण हुने सिनेमा ‘पञ्चामृत’मा अनुबन्धित भएकी उनी केही हप्ता अगाडि सविन तोलाङ्गीको निर्देशनमा निर्माण हुने सिनेमा ‘ह्वाइट हाउस’ साइन गरेकी थिइन् । यसैबीच अभिनेत्री आँचल शर्मा आज आइतबार रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने सिनेमा ‘डिग्री माइला […]

नेपाली चलचित्र ‘आदर्श नारी’

नेपालबाट सिनेमा बनाउनेक्रम पञ्चायतकालमा राष्ट्रिय निर्देशन मन्त्रालय अन्तर्गत प्रचारप्रसार डिभिजनलाई प्राप्त भयो। यसले बनाएका हिरासिंह खत्रीका तीन सिनेमापछि शाही नेपाल चलचित्र संस्थानबाट फिल्म बनाउने अर्को प्रहर सुरु भयो। शाही नेपाल चलचित्र संस्थानले चलचित्र बनाउने क्रममा पहिलो निर्देशकका रूपमा प्रकाश थापालाई अनुबन्धित गर्याे। ‘मनको बाँध’ नामक फिल्म बनायो। त्यसपछि शाही नेपाल चलचित्र संस्थानले पहिलो रङ्गिन चलचित्र […]

‘रावायण’मा शिल्पा र कामेश्वर अनुबन्धित

काठमाडौं । सुदर्शन थापाको निर्देशनमा निर्माण हुने सिनेमा ‘रावायण’मा थप दुई कलाकार अनुबन्धित भएका छन् । शुक्रवार निर्माण टिमले मुख्य भूमिकामा अभिनेत्री शिल्पा मास्के र अभिनेता कामेश्वर चौरासियासँग लिखित सम्झौता गरेको हो । सिनेमाकी निर्मात्री सुप्रिया कटुवालले शिल्पा र कामेश्वरलाई टिममा स्वागत गर्दै फेसबुकमा तस्बिर सेअर गरेकी छन् । आगामी भदौबाट छायांकन सुरु हुन लागेको […]

चलचित्र ‘हामी तीन भाइ’मा लक्ष्मी बर्देवा र आश्मा गिरी अनुबन्धित

काठमाडौं । मधुसुदन भट्टराईको निर्देशनमा निर्माण हुने सिनेमा ‘हामी तीन भाइ’को मुख्य भूमिकामा दुई अभिनेत्री लक्ष्मी बर्देवा र आश्मा गिरी अनुबन्धित भएका छन् । सिनेमामा लक्ष्मीको जोडी विनोद न्यौपानेसँग बाँधिनेछ भने आश्माले अभिनेता कुशल विष्टसँग रोमान्स गर्नेछिन् । निर्माण टीमले दिएको जानकारी अनुसार सिनेमा जाहान्वीको जोडी डेब्यु अभिनेता फलित राईसँग बाँधिएको छ । गत शुक्रबार […]

‘नम्बरी सुन’मा नम्रता अनुबन्धित, आमेशसँग बाँधिनेछ जोडी

काठमाडौं । राजु गिरीको निर्देशनमा निर्माण हुने सिनेमा ‘नम्बरी सुन’मा अभिनेत्री नम्रता सापकोटा अनुबन्धित भएकी छन् । शुक्रवार निर्देशक गिरी र निर्माता नारायण खातीले उनीसँग कागजी सम्झौता गरेका हुन् । फिल्ममा नम्रताको जोडी अभिनेता आमेश भण्डारीसँग बाँधिनेछ । उनीहरुले पहिलो पटक एकसाथ काम गर्न लागेका हुन् । नम्रताले स्क्रिप्ट र चरित्र राम्रो लागेपछि सिनेमा साइन […]

पोई प-यो बुढो गर्दै दीपेन्द्र लामा

काठमाडौं । निर्देशन दीपेन्द्र लामाको नयाँ चलचित्र ‘२ नम्बरी’ यतिबेला सिनेमा हलमा प्रदर्शन भईरहेको छ । यो चलचित्रले राम्रो व्यापार गरेको भन्दै २ नम्बरीका निर्माताले दीपेन्द्र लामालाई अर्को चलचित्रमा अनुबन्धित गरेका छन् । यस अघि चलचित्र ‘पोइ प-यो काले’को निर्माण गरेका दीपक मनाङे र किरण नेपालीले नयाँ चलचित्र ‘पोइ प-यो बुढो’ मा दीपेन्द्र लामालाई अनुबन्धित […] The post पोई प-यो बुढो गर्दै दीपेन्द्र लामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

​अनमोलले हिन्दी फिल्म खेल्ने

काठमाडौं, जेठ १४ – शनिबार मात्रै झरना थापाको निर्देशन रहने सिनेमा ‘ए मेरो हजुर ३’ मा अनुबन्धित भएका अभिनेता अनमोल केसीले शनिबार नै न...