चलचित्र ‘हामी तीन भाइ’मा लक्ष्मी बर्देवा र आश्मा गिरी अनुबन्धित

काठमाडौं । मधुसुदन भट्टराईको निर्देशनमा निर्माण हुने सिनेमा ‘हामी तीन भाइ’को मुख्य भूमिकामा दुई अभिनेत्री लक्ष्मी बर्देवा र आश्मा गिरी अनुबन्धित भएका छन् । सिनेमामा लक्ष्मीको जोडी विनोद न्यौपानेसँग बाँधिनेछ भने आश्माले अभिनेता कुशल विष्टसँग रोमान्स गर्नेछिन् । निर्माण टीमले दिएको जानकारी अनुसार सिनेमा जाहान्वीको जोडी डेब्यु अभिनेता फलित राईसँग बाँधिएको छ । गत शुक्रबार […]

सम्बन्धित सामग्री

‘हामी तीन भाइ’ को छायाङ्कन सुरु

मधुसूदन भट्टराईको निर्देशनमा निर्माण हुने चलचित्र ‘हामी तीन भाइ’ को छायाङ्कन सुरु भएको छ। चलचित्रको मकवानपुरको चित्लाङबाट छायाङ्कन सुरु गरिएको हो। साजित महत प्रस्तुतकर्ता रहनुभएको चलचित्रमा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल विष्ट, आश्मा गिरी, जाहान्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा (हर्के हबलदार) लगायतको अभिनय रहने छ।