‘नम्बरी सुन’मा नम्रता अनुबन्धित, आमेशसँग बाँधिनेछ जोडी

काठमाडौं । राजु गिरीको निर्देशनमा निर्माण हुने सिनेमा ‘नम्बरी सुन’मा अभिनेत्री नम्रता सापकोटा अनुबन्धित भएकी छन् । शुक्रवार निर्देशक गिरी र निर्माता नारायण खातीले उनीसँग कागजी सम्झौता गरेका हुन् । फिल्ममा नम्रताको जोडी अभिनेता आमेश भण्डारीसँग बाँधिनेछ । उनीहरुले पहिलो पटक एकसाथ काम गर्न लागेका हुन् । नम्रताले स्क्रिप्ट र चरित्र राम्रो लागेपछि सिनेमा साइन […]

सम्बन्धित सामग्री

चलचित्र ‘नम्बरी सुन’मा गौरव पहारी अनुबन्धित

काठमाडौं । चलचित्र ‘नम्बरी सुन’को मुख्य भूमिकामा अभिनेता गौरव पहारी अनुबन्धित भएका छन् । यसअघि यस चलचित्रमा आमेश भण्डारी मुख्य भूमिकामा अनुबन्धित भएका थिए । तर, आमेश बिना जानकारी अस्ट्रेलिया उडेपछि निर्माताले गौरवसँग सम्झौता गरेका हुन् । निर्देशक राजु गिरीको निर्देशनमा निर्माण हुन लागेको यस चलचित्रमा गौरवको जोडी नम्रता सापकोटासँग रहने छ । चलचित्रमा गौरव […]

'नम्बरी सुन' मा नम्रता र गौरवको जोडी पक्का

काठमाडौं : फिल्म ‘नम्बरी सुन’ को मुख्य भुमिकामा आभिनेता गौरव पहारी अनुबन्धित भएका छन्। गौरव र निर्माण टिमबिच मंगलबार लिखित सम्झौता भएको हो। अब फिल्ममा गौरवको जोडीको रुपमा नम्रता सापकोटा देखिनेछन्। यसअघि अभिनेता आमेश भण्डारी फिल्मको मुख्य भूमिकाका लागि फाइनल भएका थिए। तर, आमेश अस्ट्रेलिया गएसँगै निर्माण टिमले पहारीलाई अनुबन्धित…

‘ग्रहण’मा नम्रताको जोडी दिव्यदेव

फिल्म ‘ग्रहण’ मा अभिनेत्री नम्रता श्रेष्ठको जोडीको रुपमा अभिनेता दिव्यदेव पन्त रहने भएका छन् । निर्माण युनिटले फिल्मको अभिनेताको रुपमा दिव्यदेव फाइनल गरेको हो । नम्रता भने यस अगाडि नै छानिएकी छिन् ।सिक्किममा एक कार्यक्रमसहित घोषणा भएको फिल्ममा  पहिले नम्रता र विनय श्रेष्ठ जोडीको फिल्ममा देखिने बताइएको थियो । अहिले भने निर्माण टिमले विनयको ठाउँमा दिव्यदेवलाई फाइनल गरेको छ । विनयले फिल्मबाट हात झिकपछि दिव्यदेव भित्रिएको बताइन्छ । फिल्मका निर्देशक राजीव गुरुङ हुन् । घोषणाको सम

चलचित्र ‘नम्बरी सुन’मा नम्रता अनुबन्धित

काठमाडौं । निर्देशक राजु गिरीले निर्देशन गर्ने चलचित्र ‘नम्बरी सुन’मा अभिनेत्री नम्रता सापकोटा अनुबन्धित भएकी छन् । शुक्रवार निर्देशक गिरी र निर्माता नारायण खातीले उनीसँग औपचारिक रुपमा कागजी सम्झौता गरेका हुन् । चलचित्रमा नम्रताको जोडी अभिनेता आमेश भण्डारीसँग बाँधिने भएको छ । चलचित्रमा आमेश र नम्रता मुख्य भूमिकामा रहनेछन् । माघ २० गतेदेखि छायांकनको तयारीमा […]

‘नम्बरी सुन’मा नम्रता र आमेशले जोडी बाँध्ने

काठमाडौं । राजु गिरीले निर्देशन गर्ने फिल्म ‘नम्बरी सुन’को नायिकामा नम्रता सापकोटा अनुबन्धित भएकी छन् । शुक्रबार निर्माता नारायण खाती र नम्रताबीच सम्झौता भएको छ । उनले आमेश भण्डारीसँग अनस्क्रिन रोमान्स गर्नेछिन् । आमेश र नम्रताले पहिलोपटक फिल्ममा सहकार्य गर्न लागेका हुन् । लामो समयपछि यी दुवैको यो कमब्याक फिल्म हुनेछ । फिल्ममा सरोज खनाल, […]

किन बोलेनन् आर्यन र नम्रता ?

आर्यन सिग्देल र नम्रता श्रेष्ठको जोडी एक समय दर्शकले राम्रो रुचाएको जोडी हो । प्रेमकथाको फिल्ममा राम्रो रुचाइएको यो जोडीको पहिलो सहकार्य ‘मेरो एउटा साथी छ’ मा भएको थियो । त्यसपछि ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ मा पनि एकसाथ देखिएर दर्शकको मन जित्न सफल भए ।दर्शकले रुचाएको यो जोडीलाई दर्शकले ‘क्लासिक’ पछि भने एकसाथ देख्न पाएका छैनन् । निर्देशक दिनेश राउतले ‘क्लासिक’ पछि एक फिल्ममा दुबैलाई लिने तयारी गरेका थिए । तर विभिन्न कारणले त्यो सम्भव हुन

जगदिशको ‘लैजाउँला कान्छी’ मा आर्यन र नम्रता (भिडियो)

काठमाडौँ– गायक जगदिश समालको स्वरमा रहेको नयाँ गीत ‘लैजाउँला कान्छी’ को भिडियो रिलीज भएको छ । प्रेमका रमाइला प्रसङ्ग तथा प्रेमिकालाई दिइएका आश्वासन समेटिएको गीतको भिडियोमा लोकप्रिय अभिनेता आर्यन सिग्देलले नायिका नम्रता सापकोटासँग जोडी बाँधेका छन् । भिडियोका निर्देशक विधान कार्की हुन् । समाल सुगम संगीत तथा गजल गायनमा बढि लोकप्रिय भए ता पनि यस […]

‘ग्रहण’मा विनय र नम्रताको जोडी, १४ वर्षपछि एकसाथ देखिँदै

काठमाडौं: विनय श्रेष्ठ र नम्रता श्रेष्ठको अभिनय रहने फिल्म ‘ग्रहण’ निर्माणको घोषणा भएको छ। निर्देशक राजीव गुरुङको निर्माण तथा निर्देशनमा बन्ने फिल्मको सिक्किम स्थित गान्तोकमा कार्यक्रमबिच घोषणा गरिएको हो। विनय र नम्रतासँगै सारुक ताम्राकारको समेत फिल्ममा अभिनय रहनेछ। ‘सानो संसार’ रिलिजको १४ वर्षपछि विनय र नम्रताले यस फिल्ममार्फत एकसाथ स्क्रिन सेयर गर्न लागेका हुन्।…

‘प्रसाद’मा कस्सिने भयो नम्रता र विपिनको जोडी

अभिनेत्री नम्रता श्रेष्ठ र अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहने 'प्रसाद' फिल्मको औपचारिक घोषणा गरिएको छ। सोमबार राजधानीमा एक कार्यक्रम गर्दै 'प्रसाद'को घोषणा गरिएको हो । विपिन र नम्रतालाई यसअघि ‘छड्के’ र ‘ताण्डव’मा एकसाथ काम गरिसकेका छन् भने उनीहरूले फिल्मका लागि जोडी बाँधन लागेको भने यो पहिलो अवसर हो । वैशाख पहिलो अन्तिम सातादेखि छायाँकनमा…

फिल्म ‘जाइरा’मा नम्रता र अनुपको जोडी

फागुनको तेश्रो सातादेखि छायाँकन सुरु गर्ने गरी फिल्म जाइरा निर्माणको घोषणा गरिएको छ । ट्रेन्ड सिटर्स प्रा.लि.ले बनाउने लागेको फिल्मलाई आशुतोषराज श्रेष्ठले निर्देशन गर्ने छन् । उनको यो डेव्यु निर्देशकिय फिल्म हो । फिल्म जाइरामा कलाकार नम्रता श्रेष्ठ, अनुपविक्रम शाही, रेमनदास श्रेष्ठ, प्रमोद अग्रहरी, सृजना रेग्मी, संगीता नापित र सम्राट मगरको मुख्य भूमिका रहनेछ ।