‘रावायण’मा शिल्पा र कामेश्वर अनुबन्धित

काठमाडौं । सुदर्शन थापाको निर्देशनमा निर्माण हुने सिनेमा ‘रावायण’मा थप दुई कलाकार अनुबन्धित भएका छन् । शुक्रवार निर्माण टिमले मुख्य भूमिकामा अभिनेत्री शिल्पा मास्के र अभिनेता कामेश्वर चौरासियासँग लिखित सम्झौता गरेको हो । सिनेमाकी निर्मात्री सुप्रिया कटुवालले शिल्पा र कामेश्वरलाई टिममा स्वागत गर्दै फेसबुकमा तस्बिर सेअर गरेकी छन् । आगामी भदौबाट छायांकन सुरु हुन लागेको […]