​अनमोलले हिन्दी फिल्म खेल्ने

काठमाडौं, जेठ १४ – शनिबार मात्रै झरना थापाको निर्देशन रहने सिनेमा ‘ए मेरो हजुर ३’ मा अनुबन्धित भएका अभिनेता अनमोल केसीले शनिबार नै न...

सम्बन्धित सामग्री

‘केजीएफ २’ लाई उछिन्दै ‘गदर २’ बन्यो तेस्रो धेरै कमाउने हिन्दी फिल्म

काठमाडौं । बलिउड फिल्म ‘गदर २’ले ‘केजीएफ २’को कीर्तिमान तोडेको छ । फिल्मले शनिबार भारतमा १३.७५ करोड भारु कमाएको थियो । योसँगै फिल्मको कुल कलेक्सन ४३९.९५ करोड भारु पुगेको छ । योसँगै ‘गदर २’ भारतीय बक्स अफिसमा सबैभन्दा धेरै कमाउने तेस्रो हिन्दी फिल्म बनेको छ । फिल्मले रिलिज भएको १६ दिनमै यस्तो उपलब्धि हासिल गरेको […]

‘गदर २’ बन्यो ‘पठान’पछि यस वर्ष दोस्रो धेरै कमाउने हिन्दी फिल्म

काठमाडौं । ‘गदर २’ले यतिबेला बलिउडमा उछाल कमाइ गरिरहेको छ । बुधबार पनि फिल्मले ३२.३७ करोड भारु ग्रस कमाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय बक्स अफिसमा मात्र ६ दिनमा फिल्मको कुल कमाइ २६१.३५ करोड भारु पुगेको छ । यो कमाइसँगै ‘गदर २’ शाहरुख खान स्टारर ‘पठान’पछि सन् २०२३ मा दोस्रो धेरै कमाउने हिन्दी फिल्म […]

पुरानै हिन्दी फिल्म चलाएर बालेनको परिक्षा

काठमाडौं । भारतीय फिल्म आदिपुरुषमा सिता भारतकी छोरी हुन भन्ने आशयको सम्बाद विश्वभरी नै रिलिज हुने यो फिल्मबाट नहटासम्म नेपालमा भारतीय फिल्म प्रदर्शन गर्न नदिने भन्ने बालेनको निर्देशनलाई काठमाडौंका सिनेमा हलले अबज्ञा गरेका छन् । उच्च अदालत पाटनले नेपालको सेन्सरबोर्डबाट पास भएर प्रदर्शन अनुमति लिएका कुनै पनि फिल्मलाई प्रदर्शन नरोक्न बिहिबार आदेश दिएको थियो । […] The post पुरानै हिन्दी फिल्म चलाएर बालेनको परिक्षा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बालेनको हिन्दी फिल्म चल्न नदिने निर्णयविरुद्ध रिट निवेदन

काठमाडौं । भारतीय फिल्म आदिपुरुषलाई लिएर काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले महानगरभित्र हिन्दी फिल्म चल्न नदिने निर्णयविरुद्ध नेपाल चलचित्र संघ पाटन उच्च अदालत पुगेको छ ।  आदिपुरुषमा जानकी छोरी भारतमा जन्मिएको भन्ने शब्दलाई लिएर प्रमुख शाहले उक्त संवाद नसच्याएसम्म काठमाडौं महानगरमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने बताएका छन् । जसविरुद्ध बुधबार संघ उच्च […] The post बालेनको हिन्दी फिल्म चल्न नदिने निर्णयविरुद्ध रिट निवेदन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काठमाडौंका सिनेमाघरबाट हिन्दी फिल्म 'आउट', अधिकांश 'शो' मा हलिउड फिल्महरु

काठमाडौं : आज बिहानदेखि काठमाडौं महानगरका सिनेमा हलहरुमा हिन्दी फिल्म चल्न छाडेका छन्। यहाँका सबै मल्टिप्लेक्समा हलिउड र नेपाली फिल्ममात्र छन्। नेपालका फिल्मले न्यून शोज् अकुपाइ गरेका छन् भने अधिकांशले हलिउड फिल्ममात्र राखेका छन्। सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्समा नेपाली फिल्म जारीको एक शो छ। बाँकी हलिउडका फिल्महरु दी फ्लास, इलिमेन्टल,…

नेपालमा छायांकन भएका हिन्दी फिल्म

आज हामी नेपालमा छायांकन भएका हिन्दी फिल्मको विषयमा बहस गर्ने छौँ। नेपालका काठमाडौं, पोखरा, भक्तपुरलाई हिन्दी फिल्म सर्वाधिक छायांकन भएका छन्। बलिउडका अभिनेता, निर्देशक, निर्माता देवा नन्दले ‘हरे राम हरे कृष्ण’ सन् १९७१ म नेपालमा छायांकन गरेपछि लगभग लगभग यस फिल्मको सम्पूर्ण छायांकन नै नेपालमा भएको हो। नेपालमा पनि विशेष गरेर काठमाडौं काठमाडौंको पनि विशेष […]

प्रियंका चोपडाले खुलाइन् हिन्दी फिल्म छाड्नुको कारण

काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडाले एक अमेरिकी पोडकास्ट कार्यक्रममा हिन्दी फिल्म उद्योग छाड्नुको कारण खुलाएकी छन् । हिन्दी फिल्म उद्योगको राजनीतिबाट आफू दिक्क भएको र त्यहाँको कामबाट समेत सन्तुष्ट नभएको उनले बताएकी छन् । अमेरिकी साप्ताहिक पोडकास्ट कार्यक्रम ‘आर्मचेयर एक्सपर्ट’का होस्ट ड्याक्स शेफर्ड र मोनिका प्याडम्यानसँगको कुराकानीमा उनले धेरै विषयमा कुरा गरिन् । बलिउडदेखि […]

पठान बन्यो भारत भित्र सबैभन्दा बढी कमाई गर्ने नम्बर १ हिन्दी फिल्म

मुम्बई, २१ फागुन। शाहरुख खान, दीपिका पादूकोण र जोन अब्राहम अभिनित फिल्म ‘पठान’ नम्वर–१ हिन्दी फिल्म बनेको छ। फिल्मले रिलिजपछि हालसम्म १० अर्ब २८ करोड भारतीय रुपैयाँ आर्जन गरेको छ। यशराज फिल्मका अनुसार रिलिजको छैठौं शुक्रबार फिल्मले एक करोडभन्दा बढी कमाई गरेको छ। पठानले भारतमा ६ अर्ब ४१ करोड र विदेशमा ३ अर्ब ८६करोड भारतीय रुपैयाँ आर्जन गरेको छ।(बीबीसी)

डिज्नेले हिन्दी फिल्म वितरण गर्ने

काठमाडौँ– रनवीर कपुर र आलिया भट्टको मुख्य भूमिका रहेको  ‘ब्रम्हास्त्र’ लाई विश्वभर डिज्नेले वितरण गर्ने भएको छ ।  सेप्टेम्बर ९ मा प्रदर्शन  हुने फिल्मसँगै हिन्दी फिल्म दि वाल्ट डिज्नेले वितरणको जिम्मा लिएको पहिलोपटक हो । आयान मुखर्जी निर्देशित दुई भागमा बनेको फिल्मको पहिलो भाग ‘ब्रम्हास्त्र भाग १ः शिवा’ डिज्नेले वितरण गर्न लागेको हो ।  फक्स […]

४६ वर्षअघि अफगानिस्तानमा सुटिङ भएको पहिलो हिन्दी फिल्म

तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि विश्वभर त्यहाँको राजनीतिक घटनाक्रमको बारेमा चर्चा भइरहेको छ । अफगानी सरकारले तालिबानको अगाडि घुँडा टेकेपछि त्यहाँका जनताको लागि विश्वभरका मानिसहरुले प्रार्थना गरेका छन् । अफगानिस्तान पर्यटकीय देश हो । कुनै समय त्यहाँ पर्यटकको संख्या धेरै हुने गथ्र्यो । अफगानिस्तानमा बलिउड फिल्महरु पनि सुटिङ भएका छन् । अफगानिस्तानमा सुटिङ भएको पहिलो हिन्दी फिल्म ‘धर्मात्मा’ हो । यो फिल्म ४६ वर्षअगाडि सन् १९७५ मा रिलिज भएको थियो । फिल्म अभिनेता तथा न