पोई प-यो बुढो गर्दै दीपेन्द्र लामा

काठमाडौं । निर्देशन दीपेन्द्र लामाको नयाँ चलचित्र ‘२ नम्बरी’ यतिबेला सिनेमा हलमा प्रदर्शन भईरहेको छ । यो चलचित्रले राम्रो व्यापार गरेको भन्दै २ नम्बरीका निर्माताले दीपेन्द्र लामालाई अर्को चलचित्रमा अनुबन्धित गरेका छन् । यस अघि चलचित्र ‘पोइ प-यो काले’को निर्माण गरेका दीपक मनाङे र किरण नेपालीले नयाँ चलचित्र ‘पोइ प-यो बुढो’ मा दीपेन्द्र लामालाई अनुबन्धित […] The post पोई प-यो बुढो गर्दै दीपेन्द्र लामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

दुःखी आत्मा बनाउदै दीपेन्द्र लामा

काठमाडौं । यतिबेला लेखक तथा निर्देशक दीपेन्द्र लामा यतिबेला नयाँ चलचित्र ‘दुखी आत्मा’को तयारीमा छन् । आफ्नो पाँचौ चलचित्र ‘नाङ्गो गाउँ’को सफलतापछि उनले छैटौं फिल्मको रुपमा नाङ्गो गाउँ निर्देशन गर्न लागेका हुन् । यो चलचित्रका लागि अभिनेतामा दयाहाङ राई अनुबन्धित भएका छन् । यो चलचित्रको स्क्रिप्ट लेखन कार्य अन्तिम चरणमा पुगेको निर्देशक लामाले बताएका छन् […] The post दुःखी आत्मा बनाउदै दीपेन्द्र लामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘नांगो गाउँ’लाई बक्स अफिसमा ‘दयाहाङ-मिरुना फ्याक्टर’को फाइदा

काठमाडौं । चलचित्र विकास बोर्डले आधिकारिक कमाइ त सार्वजनिक गरिसकेको छैन, तर दीपेन्द्र लामा निर्देशित ‘नांगो गाउँ’ घरेलु बक्स अफिसमा ‘हिट’ हुने बाटोतर्फ उन्मुख छ । मंगलबार पनि फिल्मको देशव्यापी अकुपेन्सी ३० देखि ४० प्रतिशत हाराहारीमा छ जुन ‘विकडेज’का लागि आक्रामक नै हो । सप्ताहन्तमा समेत कतिपय फिल्मलाई १० प्रतिशत अकुपेन्सीको आँकडा पार गर्न हम्मेहम्मे […]

दीपेन्द्र लामा निर्देशित ‘नांगो गाउँ’को ट्रेलर सार्वजनिक

काठमाडौं । दीपेन्द्र लामा निर्देशित चलचित्र ‘नांगो गाउँ’को ट्रेलर सार्वजनिक भएको छ । दयाहाङ राई, मिरुना मगर, कर्मा स्टारर फिल्मको ट्रेलरमा स्थानीय राजनीति र चुनावमा हुने चलखेललाई देखाइएको छ । झण्डै चार मिनेट लामो ट्रेलरमा गाउँमा हुने राजनीति र त्यसले परिवारमा ल्याउने उतारचढावलाई देखाउन खोजिएको छ । फिल्ममा दीपक शर्मा र एसडी योगीको संगीत, बनिस […]

दीपेन्द्र लामा फिल्म निर्देशनमा व्यस्त बन्दै

काठमाडौं । निर्देशक दीपेन्द्र लामाको फिल्म निर्देशनमा व्यस्तता खुबै बढेको छ । निर्देशक लामाको व्यस्तता यसरी बढेको छ कि, उनी एकपछि अर्को फिल्म साइन गरिरहेका छन् । लामाले केही दिन अगाडि मात्र फिल्म ‘नाङ्गो गाउँ’ निर्देशन गर्ने पक्का भएको थियो । फिल्ममा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन् । त्यस्तै, अर्को अनटाइटल प्रोजेक्ट […]

‘नांगो गाउँ’ बनाउँदै दीपेन्द्र लामा, दयाहाङ र मिरुनाको जोडी

फिल्म ‘२ नम्बरी’ निर्देशक दीपेन्द्र लामाले नयाँ फिल्म ‘नांगो गाउँ’को निर्माण घोषणा गरेका छन् । लामाकै लेखन तथा निर्देशनमा निर्माण हुने फिल्ममा दयाहाङ राई र मिरुना मगर अनुबन्धित भएका छन् । मनिष्मा फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मका प्रस्तुतकर्ता हिमाल शर्मा हुन् । फिल्ममा जय श्रेष्ठको लगानी रहनेछ । मिरुना र दयाले यसअघि यो वर्षको ब्लक […]

आजदेखि हलमा ‘दुई नम्बरी’ र नेटफ्ल्क्सिमा नेपालको भूकम्पबारेको फिल्म ‘आफ्टरसक’

काठमाडौं । शुक्रबारदेखि नेपाली हलमा फिचर फिल्म ‘दुई नम्बरी’ र ओटीटी प्लेटफर्म नेटफ्ल्क्सिमा २०७२ सालको नेपालको भूकम्पमाथि बनेको डकुमेन्ट्री ‘आफ्टरसक : एभरेस्ट एण्ड द नेपाल अर्थक्वेक’ रिलिज भएका छन् । दीपेन्द्र लामा निर्देशित ‘दुई नम्बरी’मा दयाहाङ राई, सौगात मल्ल, उपासनासिंह ठकुरी र बुद्दि तामाङको अभिनय छ । २ घण्टा ५ मिनेट लामो फिल्मले मित्रताको कथा […]

‘२ नम्बरी’मा पल शाहको ठाउँमा सौगात मल्ल !

काठमाडौँ- महामारीको कारण रोकिएको फिल्म ‘२ं नम्बरी’ चैतको पहिलो साताबाट फ्लोरमा जाने तयारीमा छ । पहिलो लकडाउनका कारण सुटिंग हुँदाुहँदै यो फिल्म हप्ता दिन सुटिंग भएर रोकिएको थियो । अब भने यो फिल्म फ्लोरमा जाने तयारीमा छ । केही दिनअघि निर्देशक दीपेन्द्र लामा र निर्माता किरण नेपालीले पोखरा वरपर लोकेसन पनि हेरेर फर्कि सकेका छन् […]

नयाँ फिल्म 'घुइँचो' निर्माण हुने, निर्देशकमा दीपेन्द्र लामा

काठमाडौं : कोरोनाका कारण सुस्ताएको नेपाली फिल्म उद्योगले फेरि विस्तारै गति लिँदैछ। पछिल्ला केही दिनयता फिल्मको प्रदर्शन मिति घोषणा तथा फिल्म छायांकनले पनि लय समातेको छ। साथै नयाँ फिल्म निर्माणको घोषणा पनि भइरहेको छ। यस्तैमा नयाँ फिल्म 'घुइँचाे'को निर्माण हुने घोषणा भएको छ। राजधानीमा सोमबार फिल्म निर्माणको घोषणा गरिएको हो। रामजी दैलेखीको निर्माणमा बन्ने फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गर्नेछन्। फिल्ममा मुख्य भूमिकामा एलिजा गौतम तथा नवअभिनेता कुन्साङ बमजन देखिँदैछन् भने अ

समीक्षक समाजको अध्यक्षमा दीपेन्द्र लामा

चलचित्र समिक्षक समाज नेपालको अध्यक्षमा दीपेन्द्र लामा चयन भएका छन् । काठमाडौंमा सम्पन्न भएको फिक्सनको साधारण सभाले लामाको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरेको हो । विभिन्न संचारमाध्यममा रहेर चलचित्र समिक्षा गर्दै आएका समिक्षकहरु सदस्य रहेको …

योभन्दा 'लाइट' र हाउडे फिल्म पनि बनाउन सक्छु : दीपेन्द्र लामा

पूर्व सिनेमा समीक्षक दीपेन्द्र लामाको निर्देशनमा बनेको फिल्म 'छ माया छपक्कै' अहिले प्रदर्शनरत छ। यसअघि घामपानी र गोपीको निर्देशन गरेका लामाको तेस्रो फिल्ममा 'थी डी'को समायोजन छ - दीपकराज गिरी, दीपाश्री निरौला र दीपेन्द्र लामा। अघिल्ला दुई फिल्मलाई फरक रुपमा प्रस्तुत गरेर अलग पहिचान बनाउने होडमा हिँडेका लामा यतिखेर