‘रिमै’मा जोडिए सौगात

काठमाडौं । अभिनेता सौगात मल्ल चलचित्र ‘रिमै’मा अनुबन्धित भएका छन् । योसँगै सिनेमाको मुख्य लाइनअप पूरा भएको छ। सिनेमा यसअघि ब्लकबस्टर “कबड्डी’ सिरिजका प्रथम दुई भागकी मूख्य अभिनेत्री रिस्मा गुरुङ्ग र अभिनेता दयाहाङ्ग राई अनुबन्धित भइसकेका छन्। उनीहरु तीनै जनाले ‘कबड्डी’को दोश्रो श्रृंखलामा एकसाथ काम थिए। खिल बहादुर गुरुङ्गको निर्देशनमा तयार हुने सिनेमालाई सिनेमा गोरख […]

सम्बन्धित सामग्री

‘क्यामिनो’मा जोडिए सौगात मल्ल

काठमाडौं । दीपक वलीको आगामी फिल्म ‘क्यामिनो’को शीर्षमध्येको एक भूमिकामा सौगात मल्ल अनुबन्धित भएका छन् । फिल्ममा प्रदीप खड्काको समानान्तर भूमिकामा सौगातलाई लिइएको निर्देशक वलीले जानकारी दिए । फिल्ममा अन्य केही चलेका कलाकारलाई पनि अनुबन्ध गर्ने तयारी छ । राजबल्लभ कोइराला, नीति शाह र वर्षा सिवाकोटी पनि फिल्ममा अनुबन्धित भइसकेका छन् । ‘सौगातजीले क्यारेक्टर निकै […]

अगस्त्यमा जोडिए नाजिर र मलिका

काठमाडौं, २४ माघ । दुई च्याप्टरमा निर्माण हुन लागेको फिल्म ‘द अनब्रेकेबलः अगस्त्य’मा थप दुईजना कलाकार अनुबन्ध भएका छन् । फिल्मको मुख्य भूमिकामा निर्माण टिमले अभिनेता नाजिर हुसेन र अभिनेत्री मलिका महतसँग सम्झौता गरेको हो । फिल्मले पोस्टर सार्वजनिक गर्दै फिल्ममा उनीहरुको अभिनय रहने जानकारी गराइएको छ । अघिल्लो महिना फिल्ममा अभिनेता सौगात मल्ल अनुबन्धित […]

विपिनपछि ‘भष्मे डन’मा जोडिए सौगात

काठमाडौं । यदि सबै कुरा ठीकठाक अघि बढे, सन् २०२३ मा सौगात मल्लले साइन गर्ने फिल्मको संख्या सातभन्दा बढी पुग्नेछ । केहीमा उनी फाइनल भइसकेका छन् भने केहीमा छलफल चल्दैछ । एउटा कुरा पक्का के हो भने उनी धमाधम फिल्म साइन गरेर अघि बढ्ने पक्षमा छन् । हुन सक्छ, आफूले निर्माण गरेको पहिलो फिल्म ‘राधा’ […]

‘दुई नम्बरी’ निर्माताको नयाँ फिल्म ‘हात्तीछाप’मा जोडिए दयाहाङ राई

काठमाडौं । ‘दुई नम्बरी’को व्यवसायिक सफलतापछि निर्माता किरण नेपाली र अभिनेता दयाहाङ राईबीच आगामी फिल्म ‘हात्तीछाप’मा पुनः सहकार्य हुने भएको छ । दयाहाङ फिल्मको प्रमुख भूमिकामा अनुबन्धित भएका छन् । विहिबार बेलुका निर्माता र राईबीच लिखित सम्झौता भएको छ । अर्का एक प्रमुख अभिनेता भने फाइनल भैसकेका छैनन् । अर्को प्रमुख भूमिकाको लागि सौगात मल्ल, […]

‘कबड्डी ४’को दौडाहामा जोडिए सौगात ! तक्मे बुढा र गौरव पनि सँगै (फोटो फिचर)

काठमाडौं । यतिबेला ‘कबड्डी ४’ देश दौडाहामा छ । आगामी साता रिलिज हुने फिल्मले बुधबार बेलुका नारायणगढस्थित नारायणी किनारमा भव्य कन्सर्ट आयोजना गर्‍यो । दमक र इटहरीपछि नारायणगढ पुगेको कबड्डी टोलीले बुटवल, पोखरा र काठमाडौंमा कन्सर्टको तयारी गरेको छ । फिल्म छायांकन र निजी व्यस्तताले प्रचारमा हिँड्न नपाएका अभिनेता सौगात मल्ल नारायणगढबाटै पब्लिसिटीमा जोडिएका छन् […]

सौगात र अनमोलपछि ‘एक्स-नाइन’मा जोडिए राज, बलिउडबाट नायिका ल्याउने तयारी

काठमाडौं । मुकुन्द भट्टले निर्देशन गर्ने फिल्म ‘एक्स-नाइन’ निर्माण अघि नै चर्चामा छ । फिल्मको यो चर्चा यसका कास्टले गर्दा भएको हो । अनमोल केसी, सौगात मल्लदेखि पछिल्लो छिमलमा निकै रुचाइएका कलाकार यसमा अनुबन्धित छन् । सोमबार अभिनेता राज कट्वाल फिल्मसँग अनुबन्धित भएका छन् । निर्माण कम्पनी र राजले कागजी सम्झौतामा हस्ताक्षर गरे । चलचित्र […]