‘वि वान्ट इलेक्सन’ भन्दै सडकमा उत्रियो ओली पक्षीय अनेरास्ववियु

राजनीतिक निकासका लागि ताजा जनादेशको माग गर्दै सत्तारुढ नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले सडकमा प्रदर्शन गरेको छ । अनेरास्ववियुले शुक्रवार काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको हो । विद्यार्थीहरूले ‘वि वान्ट इलेक्सन’(हामी चुनाव चाहन्छौं)को नारा लगाएका थिए । उनीहरूले कांग्रेस, माओवादी केन्द्र सम्मिलित गठबन्धनलाई निर्दलीय गठबन्धनको संज्ञा दिएका छन् । ‘राजनीतिक अस्थिरता, निर्दलीय सोच र प्रवृत्तिविरुद्ध एकजुट बनौं, ताजा जनादेशको पक्षमा जनमत सिर्जना गरौं’ भन्ने न...

सम्बन्धित सामग्री

हामी कसैको अगाडि शीर निहुराउँदैनौं : नेपाल

नेकपा(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले कर्णाली प्रदेश सभा सदस्यको पद गुमाएका आफ्नो पक्षका नेताहरुलाई पुनः जिताएर ल्याउने प्रतिवद्धता गरेका छन् ।मंगलबार अनेरास्ववियु केन्द्रीय कमिटीले सामुदायिक विद्यालयमा अध्ययनरत आशिक झाले चिकित्सा शिक्षा आयोगद्वारा लिइएको एमबिबिएस प्रवेश परिक्षामा सर्वोत्कृष्ट अंक हासिल गरेको सन्दर्भमा गरेको सम्मान कार्यक्रममा बोल्दै बरिष्ठ नेता नेपालले कर्णालीका आफू पक्षीय नेताहरुले गलत कुराको विरुद्धमा […]

प्रदेशसभा सदस्य पद गुमाएकालाई फेरि जिताइन्छः माधव नेपाल

नेकपा(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले कर्णाली प्रदेश सभा सदस्यको पद गुमाएका आफ्नो पक्षका नेताहरुलाई पुनः जिताएर ल्याउने प्रतिबद्धता गरेका छन् । मंगलबार अनेरास्ववियु केन्द्रीय कमिटीले सामुदायिक विद्यालयमा अध्ययनरत आशिक झाले चिकित्सा शिक्षा आयोगद्वारा लिइएको एमबिबिएस प्रवेश परीक्षामा सर्वोत्कृष्ट अंक हासिल गरेको  सन्दर्भमा गरेको सम्मान कार्यक्रममा बोल्दै बरिष्ठ नेता नेपालले कर्णालीका आफु पक्षीय नेताहरुले गलत कुराको विरुद्धमा उठ्ने आँट गरेको भन्दै यदि उपनिर्वाचन भएमा नेताहरुलाई जित

नेपाल पक्षीय अखिल फोर्स गठन

नेकपा(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले अखिल फोर्स गठनको घोषणा गरेको छ ।बिहीबार अनेरास्ववियु केन्द्रीय कमिटीले उपत्यकास्तरीय कार्यकर्ता भेला गर्दै अखिल फोर्स गठनको घोषणा गरेको हो । तपेन्द्रजंग शाहीको नेतृत्वमा ५०१ सदस्यीय अखिल फोर्स गठन गरिएको अनेरास्ववियु अध्यक्ष सुदेश पराजुलीले बताए । उनले वरिष्ठ नेता नेपाल लगायतका […]

सरकारविरुद्ध संयुक्त विद्यार्थी माेर्चाले निकाल्याे सिठ्ठी जुलुस (तस्बिरहरू)

काठमाडौं । लगातार पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि, महङ्गी तथा भ्रष्टाचारविरुद्ध विपक्षी गठबन्धनका पाँच विद्यार्थी सङ्गठनले सिठ्ठी जुलुस निकालेका छन् । बिहीबार नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, माधव नेपाल पक्षीय अनेरास्ववियु,  समाजवादी विद्यार्थी युनियन र अखिल छैठौँले संयुक्त रूपमा प्रदर्शन गरेका हुन् । उनीहरूले काठमाडौंको माइतीघरदेखी नयाँ बानेश्वरसम्म विद्यार्थीहरूले सिठ्ठी जुलुस गरेका थिए...

पाँच विद्यार्थी सङ्गठनले त्रिविलाई बुझाए ५ बुँदे ज्ञापनपत्र

काठमाडाैं । पाँच विद्यार्थी सङ्गठनले त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटा लाई शैक्षिक सुधारसिहत विभिन्न पाँच बुँदे ज्ञापनपत्र बुझाएकाे छ । मंगलबार नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), माधव नेपाल पक्षीय अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल (छैटौँ) ले संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका हुन् । उनीहरूले ज्ञापनपत्रमा उल्लिखित र यसअघि...