कर्णालीका चार सांसदलाई माधव नेपालकाे आश्वासन -उपचुनाव भए जिताउने जिम्मा मेराे हुनेछ

काठमाण्डाै – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कर्णाली प्रदेश सभा सदस्यको पद गुमाएका आफ्नो पक्षका नेतालाई फेरि जिताएर ल्याउने आश्वासन गर्नुभएको छ ।मङ्गलवार अनेरास्ववियु केन्द्रीय कमिटीले सामुदायिक विद्यालयमा अध्ययनरत आशिक झाले चिकित्सा शिक्षा आयोगद्वारा लिइएको एमबीबिएस प्रवेश परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याएकाे सन्दर्भमा गरेको सम्मान कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले कर्णालीका आफू पक्षीय सांसदले गलत कुराको विरुद्धमा उठ्ने आँट गरेको भन्दै यदि उपचुनाव भए उनीहरूलाई जिताएर ल्याउने आफ्नो जिम्मेवारी भएको बत...