प्रदेशसभा सदस्य पद गुमाएकालाई फेरि जिताइन्छः माधव नेपाल

नेकपा(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले कर्णाली प्रदेश सभा सदस्यको पद गुमाएका आफ्नो पक्षका नेताहरुलाई पुनः जिताएर ल्याउने प्रतिबद्धता गरेका छन् । मंगलबार अनेरास्ववियु केन्द्रीय कमिटीले सामुदायिक विद्यालयमा अध्ययनरत आशिक झाले चिकित्सा शिक्षा आयोगद्वारा लिइएको एमबिबिएस प्रवेश परीक्षामा सर्वोत्कृष्ट अंक हासिल गरेको  सन्दर्भमा गरेको सम्मान कार्यक्रममा बोल्दै बरिष्ठ नेता नेपालले कर्णालीका आफु पक्षीय नेताहरुले गलत कुराको विरुद्धमा उठ्ने आँट गरेको भन्दै यदि उपनिर्वाचन भएमा नेताहरुलाई जित

सम्बन्धित सामग्री

बागमती प्रदेशसभा सदस्य ज्ञवाली नेकपा समाजवादीमा

बागमती प्रदेशसभाका थप एक सदस्य माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा खुलेका छन् ।प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख लुम्बनाथ पोखरेलका अनुसार प्रदेशसभा सदस्य मीना ज्ञवाली नेपालले समाजवादीको पक्षमा सनाखत गरेकी हुन् । यससँगै नेकपा समाजवादीमा सनाखत गर्ने प्रदेशसभा सदस्यहरुको संख्या १३ जना पुगेको छ । तत्कालिन नेकपा एमालेको माधव नेपाल समूहमा रहेकी सांसद् ज्ञवाली गत भदौ २ गतेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारको पक्षमा देखिएकी थिइन् ।२२ गतेसम्ममा थप सांसदले

एकीकृत समाजवादी रोजेका दुई सांसद एमालेको बैठकमा

प्रदेश २ मा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गर्ने भनेका २ जना सांसद एमालेको बैठकमा सहभागी भएका छन् ।प्रदेश २ मा एमालेबाट निर्वाचित १० सांसदले समाजवादीको पक्षमा सनाखत गरिसकेका छन् । तर, एकीकृत समाजवादीमा सनाखत गर्ने सूचीमा रहेका २ जना प्रदेशसभा सदस्य शुक्रबार वीरगंजमा भईरहेको एमालेको प्रदेश कमिटी बैठकमा सहभागी भएपछि उनीहरु एमालेमै रहेको पुष्टि भएको हो ।प्रदेशसभा सदस्य सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ एकीकृत समाजवादी सनाखत गर्ने सुचीमा रहेका थिए । तर शुक्रबार वि

सुदूरपश्चिमः एमालेका १३ सांसद एकीकृत समाजवादीको पक्षमा सनाखत गर्दै

धनगढी– नेकपा एमाले परित्याग गरेर माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा जान चाहने सुदूरपश्चिम प्रदेशसभा सदस्य आजै सनाखत गर्ने तयारीमा जुटेका छन्। आज बेलुका ५ बजेसम्म १३ जनाभन्दा बढी प्रदेश सभा सांसदले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गर्ने सम्भावना रहेको छ। अहिले प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सांसदहरु सनाखत गर्ने तयारीमा जुटेका हुन्। नेकपा […]

एमालेका १४ जना प्रदेश सांसदले बुझाए स्पष्टीकरण

नेकपा एमालेका १४ जना प्रदेशसभा सदस्यहरुले नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डलाई स्पष्टीकरण बुझाएका छन् । नेकपा एमाले माधव नेपाल समूहका १४ जना सदस्यहरुले आज स्पष्टीकरण बुझाएको प्रदेशसभा सदस्य तथा माधव नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डको शनिवार बसेको बैठकले बागमती प्रदेशका माधव नेपाल पक्षका नेतृ शाक्यसहित १४ जना सांसदहरुलाई पार्टी हित विपरित काम गरेको भन्दै स्पष्टिकरण माग गरेको थियो ।बोर्डले गत पुष १० गते बागमती प्रदेशसभा सचिवालयम

सुदुरपश्चिम प्रदेशः माओवादी नेतृत्वको सरकार धरापमा

धनगढी।सुदुरपश्चिम प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्टको सरकार धरापमा पर्ने भएको छ।एमालेमा माधव नेपाल पक्ष र प्रधानमन्त्री ओली सहमतिका साथ अघि बढ्ने भएपछि यसको प्रभाव सुदुरपश्चिम प्रदेश सरकारमा पनि पर्ने देखिएको हो।२५ सिटसहित प्रदेशको ठूलो दल एमालले आफ्नै नेतृत्वमा सरकार गठनको प्रकृया अघि बढाउने तयारी गरेको हो। प्रदेशमा माओवादी केन्द्रका १३, कांग्रेसका १२ र जसपाका २ जना प्रदेशसभा सदस्य छन्।

लुम्बिनी प्रदेशसभा सदस्य रमा घर्ती खनाल-नेपाल समूहमा

समानुपातिकमा पाल्पाबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य रमा घर्ती झलनाथ खनाल–माधव नेपाल समूहको राष्ट्रिय भेलामा बुधबारदेखि नै सहभागी भएकी छिन् ।