नेपाल पक्षीय अखिल फोर्स गठन

नेकपा(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले अखिल फोर्स गठनको घोषणा गरेको छ ।बिहीबार अनेरास्ववियु केन्द्रीय कमिटीले उपत्यकास्तरीय कार्यकर्ता भेला गर्दै अखिल फोर्स गठनको घोषणा गरेको हो । तपेन्द्रजंग शाहीको नेतृत्वमा ५०१ सदस्यीय अखिल फोर्स गठन गरिएको अनेरास्ववियु अध्यक्ष सुदेश पराजुलीले बताए । उनले वरिष्ठ नेता नेपाल लगायतका […]

सम्बन्धित सामग्री

विराटनगरमा माधव पक्षले गठन गर्‍यो अखिल फोर्स

नेकपा एमालेको माधवकुमार नेपाल समूहले  शनिबार विराटनगरमा महानगरस्तरीय अखिल फोर्स गठन गरेको छ । विराटनगर-२ तीनपैनीमा रहेको पार्टी कार्यालयमा रोहित गौतमको संयोजकत्वमा ५१ सदस्यीय महानगरस्तरीय अखिल फोर्स गठन गरेको हो ।  अखिल फोर्स विराटनगरको सहसंयोजकमा बिक्रम सिंह रहेका छन् ।   मोरङमा एमालेका दुईवटै समूहले समानान्तर गतिविधिहरूलाइ तीव्र बनाउँदै आएका छन् ।  यता नेताहरूले भने समानान्तर नभइ पार्टीका गतिविधि तथा संगठन बनाउन थालेको बताएका छन् । माधव पक्षले मोरङका १७ वटै स्थानीय तहमा...

युथफोर्सलाई काउन्टर दिँदै अखिल फोर्सको शक्ति प्रदर्शन

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह समर्थित अखिल फोर्सले शनिवार राजधानीमा शक्ति प्रदर्शन गरेको छ। एमालेमा पार्टी अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबिच विवाद उत्कर्षमा पुगेको बेला अखिल फोर्सको गठन भएको थियो। केपी शर्मा ओली समर्थित युथ फोर्सलाई काउन्टर दिँदै अखिल फोर्स गठन गरिएको हो। बबरमहलस्थित कार्की पार्टी…

युथफोर्सलाई काउन्टर दिन अखिल फोर्सको घोषणा

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षको युवासंघले युथफोर्स ब्युँत्याएलगत्तै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अखिल फोर्स घोषणा गरेको छ। ओली पक्षको युथ फोर्सलाई काउन्टर दिन अखिल फोर्स गठन गरिएको नेपाल पक्षिय अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए। विद्यार्थी नेता तपेन्द्रजंग शाहीको नेतृत्वमा ५०१ सदस्यीय अखिल फोर्स गठन गरिएको हो। यसअघि ओलि पक्षले क्षितिज थेवेको नेतृत्वमा युथफोर्स ब्युँत्याएको थियो।

युथ फोर्सको ‘काउन्टर’ मा अखिल फोर्स

काठमाडौं । दुई दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको युवा संघले युथ फोर्स पुनर्गठन गरेपछि वरिष्ठ नेता माधव नेपाल समूहले पनि अखिल फोर्स गठन गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच नेपाल निकट अनेरास्ववियुले अखिल फोर्स गठन गरेको हो ।अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीका अनुसार अनुसार तपेन्द्रजंग शाहीको नेतृत्वमा अखिल फोर्स गठन गरिएको हो । ओली पक्षले युथ फोर्स पुनर्गठन गरेपछि त्यसलाई काउन्टर दिन आफूहरुले अखिल फोर्स गठन गरिएको नेपाल समूहका अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुदेश पराजुलीले बत

नेता नेपाल समूहद्वारा अखिल फोर्स गठन (५ तस्बिर)

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहले अखिल फोर्स गठन गरेको छ । नेपाल समूहले काठमाडौंको रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसका स्ववियू सभापति तपेन्द्रबहादुर शाहीको संयोजकत्वमा अखिल फोर्स गठन गरेको जनाएको छ । अबको एक साताभित्र एक हजार एकजनाको फोर्स निर्माण हुने शाहीले बाह्रखरीलाई बताए ।  बिहीबार आरआर क्याम्पसमा नेपाल समूहको...

माधव नेपाल पक्षका युवाद्वारा अखिल फोर्स गठन, ओली पक्षको प्रतिकार गर्ने

बिहीबार अनेरास्ववियु केन्द्रीय कमिटीले उपत्यकास्तरीय कार्यकर्ता भेला गर्दै अखिल फोर्स गठनको घोषणा गरेको हो । तपेन्द्रजंग शाहीको नेतृत्वमा ५०१ सदस्यीय अखिल फोर्स गठन गरिएको अनेरास्ववियु अध्यक्ष सुदेश पराजुलीले बताउनुभयो ।

नेपाल समूहले गर्‍यो अखिल फोर्स गठन

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका विद्यार्थीहरुले अखिल फोर्स गठन गरेका छन् । तपेन्द्रजंग शाहीको संयोजकत्वमा अखिल फोर्स गठन गरिएको हो । अध्यक्ष केपी शर्मा ओली निकट युवाहरुले युथ फोर्स बनाएपछि त्यसलाई काउण्टर दिन अखिल फोर्स गठन गरिएको हो । अखिल फोर्सले शैक्षिक क्षेत्रमा हुने बेथिति विरुद्ध लड्नुका साथै नेताहरुको सुरक्षामा खटिने […]

एमालेको माधव समूहले बनायो अखिल फोर्स

३१ असार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका विद्यार्थीहरुले अखिल फोर्स गठन गरेका छन् । तपेन्द्रजंग शाहीको संयोजकत्वमा अखिल फोर्स गठन गरिएको अखिलका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीले बताए । अध्यक्ष केपी शर्मा ओली निकट युवाहरुले युथ फोर्स बनाएपछि त्यसलाई काउण्टर दिन अखिल फोर्स गठन गरिएको उनको भनाइ छ । ‘युथ फोर्सका नाममा […]

तपेन्द्रजंग शाहीको नेतृत्वमा माधव समूहको अखिल फोर्स गठन

काठमाडौं :  नेकपा एमालेका माधव कुमार नेपाल समूहले समेत अखिल फोर्स नामक संगठन गठन गरेको छ।बिहीबार एक कार्यक्रम गरी माधव समूहले शैक्षिक माफिया र अराजकता मच्चाउनेविरुद्ध परिचालन हुन अखिल फोर्स गठन गरेको जनाएको छ।भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले क्षितिज थेबेको नेतृत्वमा युथ फोर्स पुनर्गठन गरेर पछि वरिष्ठ नेता नेपाल समूहले समेत अखिल फोर्स नामक संगठन गठन गरेको हो।युवा संघले युथफोर्स पुनर्गठन गरेपछि काउन्टर दिन माधव समूहका युवाले अखिल फोर्स गठन गरेको उक्त समूहका अनेरास्ववियु

ओली पक्षले युथ फोर्स पुनर्गठन गरेपछि नेपाल समूहले पनि गठन गर्‍यो अखिल फोर्स

एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको युवा संघले युथ फोर्स पुनर्गठन गरेपछि वरिष्ठ नेता माधव नेपाल समूहले बिहीबार अखिल फोर्स गठन गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रमबीच नेपाल निकट अनेरास्ववियुले अखिल फोर्स गठन गरेको हो ।