शिक्षा विभाग र सत्ता पक्षीय विद्यार्थी विद्यार्थी संगठनबीच भएको सम्झौताको सात विद्यार्थी संगठनद्वारा विरोध

काठमाडौं : अखिल क्रान्तिकारी विद्यार्थी संगठनका अध्यक्ष चिरञ्जिवी ढकालले निजी विद्यालयले वृद्धि गरेको शुल्क फिर्ता नगरे आठ हजार निजी विद्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका छन्।  रिपोर्टर्स क्लब नेपालमा सातवटा विद्यार्थी संगठन अखिल क्रान्तिकारी, राजपा विद्यार्थी संगठन, नयाँ शक्ति विद्यार्थी युनियन, अनेरास्ववियु (पाँचौँ)...