पाँच विद्यार्थी सङ्गठनले त्रिविलाई बुझाए ५ बुँदे ज्ञापनपत्र

काठमाडाैं । पाँच विद्यार्थी सङ्गठनले त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटा लाई शैक्षिक सुधारसिहत विभिन्न पाँच बुँदे ज्ञापनपत्र बुझाएकाे छ । मंगलबार नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), माधव नेपाल पक्षीय अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल (छैटौँ) ले संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका हुन् । उनीहरूले ज्ञापनपत्रमा उल्लिखित र यसअघि...

सम्बन्धित सामग्री

नेविसंघको असन्तुष्ट पक्षले नेताहरूलाई बुझायो ज्ञापनपत्र

नेपाल विद्यार्थी संघ (नेविसंघ)को असन्तुष्ट पक्षले नेताहरुलाई ज्ञापनपत्र बुझाएको छ। डा. शेखर कोइराला र रमेश लेखकलाई नेविसंघको आन्दोलनरत पक्षले आइतबार ज्ञापनपत्र बुझाएको हो। गत सोमबार नेविसंघको इतिहासमै पार्टी सभापति शेरबहादुर देउवाले...

राप्रपा विद्यार्थी संगठनले शिक्षामन्त्रीलाई बुझायो ११ बुँदे ज्ञापनपत्र

राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले शैक्षिक क्षेत्रका समस्या समाधान गर्न ११ बुँदे माग सरकारलाई बुझाएको छ । संगठनका प्रतिनिधिले सोमबार शिक्षामन्त्री देवेन्द्र पौडेलसँग सिंहदरबारमा भेट गरी शैक्षिक क्षेत्रका समस्या समाधान गर्न ११ बुँदे माग राखेर ज्ञापनपत्र बुझाएको हो । गत १ असारमा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजनीतिक, समसामयिक र जनजीविकासँग सम्बन्धित २२ बुँदे ज्ञापनपत्र बुझाएको राप्रपाले आफ्नो माग सम्बोधन गराउन १३ असारदेखि दबाबमूलक कार्यक्रम सञ्चालन ग

सात विद्यार्थी सङ्गठनद्वारा चिकित्सा शिक्षा आयोगलाई ज्ञापनपत्र

भक्तपुर । संयुक्त विद्यार्थी सङ्गठनले विभिन्न तीन बुँदे माग राख्दै चिकित्सा शिक्षा आयोगलाई ज्ञापनपत्र बुझाएका छन् । भक्तपुरको सानोठिमीस्थित आयोगको कार्यालयमा आज सात विद्यार्थी सङ्गठनले संयुक्तरूपमा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियूका अध्यक्ष सुनिता बरालले भनिन्,’चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क असुल्ने मणिपाल मेडिकल कलेज, सिएमसी मेडिकल कलेज, किष्ट मेडिकल […]

संयुक्त विद्यार्थी संगठनले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । विभिन्न ६ विद्यार्थी संगठनका नेताले संयुक्त रूपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बुधबार प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका हुन् । प्रधानमन्त्रीले मूल्यवृद्धिको विषयमा सम्बन्धित निकायमा परामर्श गरेर सकारात्मक निर्णय लिने जवाफ दिएको अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् ।ज्ञापन–पत्रमा अखिल क्रान्तिकारी अध्यक

विद्यार्थीलाई खोप उपलब्ध गराउन स्वास्थ्य राज्यमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं, २५ साउन । नेपाल विद्यार्थी संघ लगायत संयुक्त विद्यार्थी संगठनले परिक्षा दिने विद्यार्थीहरुलार्ई प्राथमिकताका आधारमा कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । संयुक्त विद्यार्थी संगठनले आज स्वास्थ तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझ्दै राज्य मन्त्री श्रेष्ठले परिक्षा केन्द्रमा नै खोप केन्द्र राख्न पहल गर्ने नेविसंघका महामन्त्री […]

देउवा, प्रचण्ड र माधव नेपाललाई ५ विद्यार्थी संगठनले बुझाए ज्ञापनपत्र

पाँचवटा विद्यार्थी संगठनले  विपक्षी गठबन्धनका शीर्ष नेताहरुलाई ज्ञापनपत्र बुझाएका छन् । काँग्रेसको नेविसंघ, माओवादी केन्द्रको अखिल क्रान्तिकारी, एमाले माधव नेपाल समूहको अखिल, जसपाको विद्यार्थी युनियन र अखिल (छैटौं)ले पूर्वप्रधानमन्त्री तथा गठबन्धनका शीर्ष नेतालाई सामुहिक रुपमा ज्ञापनपत्र बुझाएको हो  ।पाँच संगठनले पूर्वप्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधव नेपाललाई भेटेर संविधानको धारा ३

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थी र प्रहरीबीच झडप, दुई विद्यार्थी घाइते

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय सुर्खेतमा ज्ञापनपत्र बुझाउन गएका विद्यार्थी र प्रहरीबीच आइतबार साँझ झडप भएको छ ।  विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहलाई ज्ञापनपत्र बुझाउन गएका इन्जिनियरिङ संकायका विद्यार्थी र प्रहरीबीच साँझ...