साउथी र बोल्टको उत्कृष्ट बलिङमा न्युजिल्यान्ड विजयी

एजेन्सी – तीव्र गतिका बलर टिम साउथी र ट्रेन्ट बोल्टको उत्कृष्ट बलिङमा न्युजिल्यान्डले दोस्रो ओडिआई खेलमा घरेलु टोली वेस्टइन्डिजलाई डकवर्थ लेविस पद्धतिको आधारमा ५० रनले पराजित गरेको छ । योसँगै तीन ओडिआई खेलको सिरिज १-१ को बराबरीमा पुगेको छ । बार्बाडोसमा टस हारेर पहिला ब्याटिङ गर्दै न्युजिल्यान्ड ४८.२ ओभरमा २ सय १२ रनमा अल आउट […]

सम्बन्धित सामग्री

विश्व कप अघिको अभ्यास खेलमा न्युजिल्यान्ड र बङ्लादेश विजयी

काठमाण्डाै - विश्वकप अघि हिजो भएको अभ्यास खेलमा न्युजिल्यान्ड र बङ्लादेश विजयी भएका छन् । न्युजिल्यान्डले पाकिस्तानलाई ५ विकेटले हरायो । जितका लागि ३ सय ४६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४३ ओभर ४ बलमा ५ विकेट गुमाउँदै भेट्टायो । न्युजिल्यान्डका युवा अलराउन्डर रचिन रविन्द्रले सर्वाधिक ९७ रन बनाए । मार्क च्यापम्यान ६५ रनमा अविजित रहे । डर्याल मिचेल ५९ र केन विलियम्सन ५४ रनमा आउट भए । पाकिस्तानका उस्मान मिरले २ विकेट लिए । हसन अली, अघा सलमान र मोहम्मद वासिमले समान एक विकेट लिए । त्यसअघि हैदराबादमा टस जितेर पहिला ब्याटि...

दोस्रो टी-२० मा न्युजिल्यान्ड विरुद्ध भारत विजयी

पाहुना टोली न्युजिल्यान्ड विरुद्धको तीन खेलको टी-२० सिरिजको दोस्रो खेलमा भारत विजयी भएको छ। आइतबार लखनउमा भएको दोस्रो खेलमा न्युजिल्यान्डले दिएको ९९ रनको लक्ष्य भारतले १ बल बाँकी हुँदा ६ विकेट गुमाएर पुरा गर्दै सिरिज १-१ को बराबरी गरेको हो। टस जितेर पहिलो ब्याटिङ गरेको किवी टिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९९ रन […]

भारतसँगको पहिलो टी–२० क्रिकेटमा न्युजिल्यान्ड २१ रनले विजयी

काठमाण्डाै - भारतसँगको पहिलो टी–२० क्रिकेटमा न्युजिल्यान्ड विजयी भएको छ । गएराति भएको खेलमा घरेलु टोली भारतलाई २१ रनले हराउँदै तीन खेलको टी–२० शृङ्खलामा न्युजिल्यान्डले १–० को अग्रता बनाएको छ । जितका लागि १ सय ७७ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनायो । भारतका वासिन्टन सुन्दरले सर्वाधिक ५० रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । उनको यो पहिलो टी–२० अर्धशतक हो । सूर्यकुमार यादव ४७ रनमा आउट भए । भारतका अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । न्युजिल्यान्ड...

पाकिस्तानसँगको दोस्रो एक दिवसीयमा न्युजिल्यान्ड ७९ रनले विजयी

काठमाण्डाै - घरेलु टोली पाकिस्तानसँगको दोस्रो एकदिवसीय क्रिकेटमा न्युजिल्यान्ड ७९ रनले विजयी भएको छ । न्युजिल्यान्डले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४३ ओभरमा अलआउट हुँदै १ सय ८२ रन मात्रै बनाउन सक्यो । पाकिस्तानका कप्तान बाबर आजामले ७९ तथा मोहम्मद रिजवानले २८ रन बनाए । न्युजिल्यान्डका टिम साउथी र ईश सोधीले २/२ विकेट लिए । कराचीमा टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले ४९ ओभर ५ बलमा अलआउट हुँदै २ सय ६१ रन बनाएको थियो । न्युजिल्यान्डका लागि देवन कनवेले १ सय १ र कप्तान केन विलियम्सनले ८५ रन...

त्रिदेशीय टी–२० : बङ्गलादेशसँगको दोस्रो खेलमा पनि न्युजिल्यान्ड विजयी

काठमाण्डाै – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत बङ्गलादेशसँगको दोस्रो खेलमा पनि न्युजिल्यान्ड ४८ रनले विजयी भएको छ । क्राइस्टचर्चमा न्युजिल्यान्डले दिएको दुई सय नाै रनको लक्ष्य पछ्याएको बङ्गलादेशले २० ओभरमा सात विकेट गुमाएर एक सय ६० रनमात्रै बनाउन सक्यो । उसका शकिब अल हसनले सर्वाधिक ७० रन बनाए । बलिङतर्फ न्युजिल्यान्डका एडम मिल्नले तीन तथा माइकल ब्रेसवेल र टिम साउथीले दुई/दुई विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको न्युजिल्यान्डले डेभन कनवेको ६४ र ग्लेन फिलिपको ६० रनकाे मद्दतमा दुई सय आठ र...

न्युजिल्यान्ड ८२ रनमा अल आउट

एजेन्सी – न्युजिल्यान्ड दोस्रो ओडिआई खेलमा घरेलु टोली अष्ट्रेलियासँग मात्र ८२ रनमा अल आउट भएको छ । दोस्रो ओडिआई खेलमा न्युजिल्यान्ड १ सय १३ रनले पराजित हुँदै तीन खेलको सिरिज एक खेल अगावै गुमाएको छ । जितको लागि १ सय ९६ रनको मध्यम विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड ३३ ओभरमा ८२ रनमा अल आउट भयो । […]

वेस्ट इन्डिजसँगको दोस्रो एकदिवसीय क्रिकेटमा न्युजिल्यान्ड विजयी

काठमाण्डाै - घरेलु टोली वेस्ट इन्डिजसँगको दोस्रो एकदिवसीय क्रिकेटमा न्युजिल्यान्ड विजयी भएको छ । ब्रिजटाउनमा आज बिहान सकिएको खेलमा न्युजिल्यान्ड ५० रनले विजयी भएसँगै तीन खेलको शृङ्खलामा एक–एकको बराबरी भएको छ । न्युजिल्यान्डले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ३५ ओभर ३  बलमा १ सय ६१ रनमा अलआउट भयो । उसका याननिची कारियहले ५२ रनको अर्धशतकीय पारी खेलेपछि टोलीलाई जिताउन सकेनन् । न्युजिल्यान्डका टिम साउथीले ४ तथा ट्रेन्ट बोल्टले ३ विकेट लिए । मिचेल स्टानरले १ विकेट लिए । त्यसअघि पहिला ब्याटि...

नेदरल्यान्डसँगको पहिलो टी–२० क्रिकेटमा न्युजिल्यान्ड १६ रनले विजयी

काठमाण्डाै - नेदरल्यान्डसँगको पहिलो टी–२० क्रिकेटमा न्युजिल्यान्ड विजयी भएको छ । द हेगमा गएराति भएको खेलमा न्युजिल्यान्ड १६ रनले विजयी भएको हो । जितका लागि न्युजिल्यान्डले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड १९ ओभर ३ बलमा १ सय ३२ रनमा अलआउट भयो । उसका बास डे लिडेले ६६ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । न्युजिल्यान्डका ब्लेयर मार्शल टिकनरले ४ तथा बेन्जामिन भिन्सेन्ट सियर्सले ३ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४८ ...

न्युजिल्यान्ड टी-२० विश्वकपको सेमिफाइनलमा

काठमाडौँ– न्युजिल्यान्ड टी- २० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । आइतबार अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै न्युजिल्यान्ड तेस्रो पटक सेमिफाइनलमा स्थान बनाएको हो । यसअघि न्युनिल्यान्ड २००७ र २०१६ मा सेमिफाइनलमा पुगेको थियो । न्युजिल्यान्डले १ सय २५ रनको सामान्य विजयी लक्ष्य १८.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । न्युजिल्यान्डका कप्तान केन विलियम्सन ४० […]