नेदरल्यान्डसँगको पहिलो टी–२० क्रिकेटमा न्युजिल्यान्ड १६ रनले विजयी

काठमाण्डाै - नेदरल्यान्डसँगको पहिलो टी–२० क्रिकेटमा न्युजिल्यान्ड विजयी भएको छ । द हेगमा गएराति भएको खेलमा न्युजिल्यान्ड १६ रनले विजयी भएको हो । जितका लागि न्युजिल्यान्डले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड १९ ओभर ३ बलमा १ सय ३२ रनमा अलआउट भयो । उसका बास डे लिडेले ६६ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । न्युजिल्यान्डका ब्लेयर मार्शल टिकनरले ४ तथा बेन्जामिन भिन्सेन्ट सियर्सले ३ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४८ ...

सम्बन्धित सामग्री

तेस्रो तथा निर्णायक टी–२० क्रिकेट शृङ्खला न्युजिल्यान्डले जित्यो, यूएई पराजित

काठमाण्डाै - यूएईसँगको तेस्रो तथा निर्णायक टी–२० क्रिकेट न्युजिल्यान्डले  जितेको छ । दुबईमा  गएराति भएको खेलमा न्युजिल्यान्ड ३२ रनले विजयी भएको हो । जितका लागि न्युजिल्यान्डले दिएको १६७ रनको लक्ष्य पछ्याएको यूएईले निर्धारित समयमा सात विकेट गुमाएर मात्र १३४ रन बनाउन सक्यो । यूएईका लागि आयन अफजल खानले सर्वाधिक ४२ रन बनाए । यस्तै, बसिल ममिदले २४ र आर्यनश शर्माले १६ रन बनाए । न्युजिल्यान्डका बेन लिस्टरले ३ तथा केल जमिसन, मिचेल साट्नर र आदित्य अशोकले एक/एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको न्...

टी-२० क्रिकेट : न्युजिल्यान्ड र इंग्ल्यान्ड भिड्दै

काठमाडौं । आईसीसी पुरुष टी-२० क्रिकेट विश्वकपअन्तर्गत मङ्गलवार दुई खेल हुँदैछन् । पहिलो खेलमा बिहान सवा नौ बजे अफगानिस्तान र श्रीलङ्काबिच प्रतिस्पर्धा हुँदैछ । खेल ब्रिस्वानमा हुनेछ । सुपर १२ अन्तर्गत समूह एक मा दुवै टोली पुछारमा छन् । दुवै टोलीको सेमिफाइनल सम्भावना निकै कमजोर बनेको छ । समान तीन खेल खेलको श्रीलङ्का २ अंक सहित […]

त्रिदेशीय टी–२० : बङ्गलादेशसँगको दोस्रो खेलमा पनि न्युजिल्यान्ड विजयी

काठमाण्डाै – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत बङ्गलादेशसँगको दोस्रो खेलमा पनि न्युजिल्यान्ड ४८ रनले विजयी भएको छ । क्राइस्टचर्चमा न्युजिल्यान्डले दिएको दुई सय नाै रनको लक्ष्य पछ्याएको बङ्गलादेशले २० ओभरमा सात विकेट गुमाएर एक सय ६० रनमात्रै बनाउन सक्यो । उसका शकिब अल हसनले सर्वाधिक ७० रन बनाए । बलिङतर्फ न्युजिल्यान्डका एडम मिल्नले तीन तथा माइकल ब्रेसवेल र टिम साउथीले दुई/दुई विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको न्युजिल्यान्डले डेभन कनवेको ६४ र ग्लेन फिलिपको ६० रनकाे मद्दतमा दुई सय आठ र...

न्युजिल्यान्ड विश्वकप टी २० को फाइनलमा

डेरी मिचेल र जेम्स निसमले सङ्कटको समयमा अपत्यारिलो पालि खेलेपछि न्युजिल्यान्ड बुधबार राति इङ्गल्यान्डलाई एक ओभर बाँकी छँदै पाँच विकेटले हराएर विश्वकप टी २० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

दर्शकले लिए रोस टेलरको क्याच, पाए ५० हजार अमेरिकी डलर

भाग्य नै तपाईंको पक्षमा हुन्छ भने सबै राम्रो हुन्छ। शुक्रबार यस्तै भयो। न्युजिल्यान्ड र अस्ट्रेलियाबीचको टी–२० क्रिकेट हेर्न पुगेका एक दर्शकले खेलको मज्जासँगै ५० हजार डलरसमेत जिते।  अकल्यान्ड मैदानमा व्यवस्थापकले बनाएको नियमअनुसार बाउन्ड्री लाइन पार गरेर दर्शक दिर्घामा पुगेकोे बललाई क्लिन क्याच गर्ने दर्शकले ५० हजार डलर...