त्रिदेशीय टी–२० : बङ्गलादेशसँगको दोस्रो खेलमा पनि न्युजिल्यान्ड विजयी

काठमाण्डाै – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत बङ्गलादेशसँगको दोस्रो खेलमा पनि न्युजिल्यान्ड ४८ रनले विजयी भएको छ । क्राइस्टचर्चमा न्युजिल्यान्डले दिएको दुई सय नाै रनको लक्ष्य पछ्याएको बङ्गलादेशले २० ओभरमा सात विकेट गुमाएर एक सय ६० रनमात्रै बनाउन सक्यो । उसका शकिब अल हसनले सर्वाधिक ७० रन बनाए । बलिङतर्फ न्युजिल्यान्डका एडम मिल्नले तीन तथा माइकल ब्रेसवेल र टिम साउथीले दुई/दुई विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको न्युजिल्यान्डले डेभन कनवेको ६४ र ग्लेन फिलिपको ६० रनकाे मद्दतमा दुई सय आठ र...

सम्बन्धित सामग्री

त्रिदेशीय टी-२० : नेदरल्यान्ड्सले टस जित्यो, नेपालले फिल्डिङ गर्दै

त्रिदेशीय टी-२० शृंखलाअन्तर्गतको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस हारेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा कप्तान रोहितकुमार पौडेलले टस हारेका हुन् । नेदरल्यान्ड्सले सुरुवाती ब्याटिङ गर्नेछ ।  फाइनल प्रवेश सम्भावना कायम राख्न नेपाललाई...

त्रिदेशीय टी–२० सिरिज : आज नामिबिया र नेदरल्याण्ड्स भिड्दै

काठमाडौँ– त्रिदेशीय टी–२० सिरिज अन्तर्गत आज नामिबिया र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुने खेलमा दुवै टोली दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छन् । जारी सिरिजमा नामिबिया र नेदरल्याण्डसले एक एक खेल जितेका छन् । दुवैले नेपालविरुद्धका खेल जितेका हुन् । त्रिदेशीय सिरिजमा नेपालसहित […]

त्रिदेशीय टी–२० सिरिज : नामिबियाविरुद्ध नेपाल फिल्डिङमा

काठमाडौँ– नेपाल, नामिबिया र नेदरल्याण्डस सम्मिलित त्रिदेशीय टी–२० सिरिज आज सुरु भएको छ । सिरिज अन्तर्गतको पहिलो खेलमा अहिले नेपाल र नामिबियाबीच प्रतिस्पर्धा भइरहेको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नामिबियाले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपाल फिल्डिङमा उत्रिएको छ । आजको खेलमा दुवै टोली विजयी सुरुवात गर्ने लक्ष्यमा छन् । नेपाली […]

त्रिदेशीय टी–२० सिरिजको उपाधि नेपाललाई

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको उपाधि नेपालले जितेको छ । दीपेन्द्रसिंह ऐरी र करण केसीले उत्कृष्ट खेल प्रदर्शन गरेपछि पपुवा न्युगिनीलाई ५० रनले पराजित गर्दै नेपालले उपाधि चुमेको हो ।ऐरीले अविजित ५४ रन बनाउनुका साथै महत्वपूर्ण चार विकेटसमेत लिए । केसीले अविजित ३३ रनको योगदान दिनुका साथै पपुवा न्युगिनीका तीन खेलाडीलाई पवेलियन फर्काए ।सोमबार कीर्तिपुरस्थित […]

त्रिदेशीय टी-२० क्रिकेट श्रृंखलामा आज नेपाल र मलेसिया खेल्दै

काठमाण्डाै – त्रिदेशीय टी-२० क्रिकेट श्रृंखलामा आज नेपाल र मलेसिया खेल्दैछन् । नेपालले आफ्नो दोस्रो खेलमा आज मलेसियासँग खेल्न लागेको हो । खेल दिउँसो साढे १२ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । यसअघि पहिलो खेलमा अस्ति नेपालले पपुवा न्यूगिनी पीएनजीलाई १५ रनले हराएको थियो । त्यस्तै हिजोको खेलमा मलेसियाले पीएनजीलाई ८ रनले हरायो । नेपालले तेस्रो खेल भोलि पीएनजीसँग खेल्नेछ । त्रिदेशीय श्रृंखलामा नेपाल, मलेसिया र पीएनजी सहभागी छन् ।

त्रिदेशीय टी-२० श्रृङ्खलामा आज मलेसिया र पपुवा न्युगिनी खेल्दै

काठमाण्डाै - त्रिदेशीय टी-२० श्रृङ्खलामा आज मलेसिया र पपुवा न्युगिनी पीएनजी खेल्दैछन् । खेल दिउँसो साढे १२ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । श्रृङ्खलाको पहिलो खेलमा हिजो नेपालले पपुवा न्युगिनी पीएनजीलाई १५ रनले हराएको थियाे । नेपालले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको पीएनजी १९ ओभर २ बलमा एक सय ६८ रनमा अलआउट भयो । यसअघि नेपाल र पीएनजीबीच भएको दुई खेलको एक दिवसीय क्रिकेटमा नेपाल दुवै खेलमा पराजित भएको थियो । त्रिदेशीय टी–२० श्रृङ्खलामा नेपालले दोस्रो खेल भोलि मलेसियासँग र तेस्रो खेल प...

त्रिदेशीय टी-२० सिरिजमा नेपालको विजयी सुरुवात

काठमाडौँ । त्रिवि क्रिकेट मैदानमा भएको त्रिदेशीय टी—२० सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ । टियूमा भएको पहिलो खेलमा नेपालले उत्कृष्ट बलिङ प्रदर्शनमा पपुवा न्यूगिनि (पीएनजी)लाई १५ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो । नेपालले दिएको १ सय ८४ रनको विजयी लक्ष्य पछ्याएको पीएनजी १९।२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६८ रनमा मात्रै […]

राेहित पाैडेल त्रिदेशीय टी-२० शृंखलाका लागि टिममा समावेश

१४ चैत, काठमाडाैं । पपुवा न्यूगिनी (पीएनजी)विरुद्ध एकदिवसीय शृंखलामा शतक प्रहार गरेका राेहित कुमार पाैडेल आजदेखि हुने त्रिदेशीय टी-२० शृंखलाका लागि नेपाली टिममा समावेश भएका छन् । यसअघि घाेषित टिममा उनी एकदिवसीय टिममा मात्र थिए । क्यानले टी-२० मा पनि राेहितलाई समावेश गरिएकाे साेमबार जनाएकाे छ । नेपालले टी-२० शृंखलाकाे पहिलाे खेलमा आजै पीएनजीसँग खेल्दैछ […]

त्रिदेशीय टी-२० शृङ्खलामा नेपाल र पीएनजी आज खेल्दै

काठमाडौँ। घरेलु मैदानमा दुवै एक दिवसीय खेल हारेको नेपाल फरक फर्म्यायाटमा फरक नतिजाको अपेक्षासहित त्रिदेशीय टी-२० शृङ्खलाको पहिलो खेलमा आज पीएनजीसँग खेल्दै छ । टी-२० शृङ्खलामा नेपाल र पीएनजीसहित मलेसियासमेत सहभागी छ । तीन टिमबीच एक आपसमा दुई-दुई खेल हुनेछ र शीर्ष दुई टिमबीच फाइनल खेल हुनेछ । यस पटक नेपाली टिममा युवा खेलाडीहरूको बाहुल्य […]

त्रिदेशीय टी–२० श्रृङ्खला आजदेखि, पहिलो खेलमा नेपालले पपुवा न्युगिनीसँग खेल्दै

काठमाण्डाै - नेपाल, मलेसिया र पपुवा न्युगिनी (पीएनजी) सम्मिलित त्रिदेशीय टी-२० श्रृङ्खला आजदेखि सुरु हुँदैछ । डबल राउण्ड रोबिनको आधारमा हुने श्रृङ्खलाको पहिलो खेलमा नेपालले आज पपुवा न्युगिनी पीएनजीसँग खेल्दैछ ।  खेल कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे हुनेछ । यसअघि नेपाल र पीएनजी एक पटक टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आमनेसामने भएका छन् । सन् २०१५ मा नेपालले आईसीसी टी–२० विश्व कप छनोट प्रतियोगितामा पीएनजीसँग खेलेको थियो । ७ वर्षअघि भएको खेलमा नेपाल ८ विके...