विश्व कप अघिको अभ्यास खेलमा न्युजिल्यान्ड र बङ्लादेश विजयी

काठमाण्डाै - विश्वकप अघि हिजो भएको अभ्यास खेलमा न्युजिल्यान्ड र बङ्लादेश विजयी भएका छन् । न्युजिल्यान्डले पाकिस्तानलाई ५ विकेटले हरायो । जितका लागि ३ सय ४६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४३ ओभर ४ बलमा ५ विकेट गुमाउँदै भेट्टायो । न्युजिल्यान्डका युवा अलराउन्डर रचिन रविन्द्रले सर्वाधिक ९७ रन बनाए । मार्क च्यापम्यान ६५ रनमा अविजित रहे । डर्याल मिचेल ५९ र केन विलियम्सन ५४ रनमा आउट भए । पाकिस्तानका उस्मान मिरले २ विकेट लिए । हसन अली, अघा सलमान र मोहम्मद वासिमले समान एक विकेट लिए । त्यसअघि हैदराबादमा टस जितेर पहिला ब्याटि...

सम्बन्धित सामग्री

टी–२० विश्व कपमा छनोट भएको नेपालको वरीयतामा एक स्थान सुधार

काठमाण्डाै - आईसीसी टी–२० विश्व कपमा छनोट भएको नेपालको वरीयतामा पनि सुधार भएको छ । आईसीसीको टी–२० वरीयतामा नेपाल १५औँ स्थानमा छ । टी–२० विश्व कप एसिया क्षेत्र छनोटकाे फाइनल अघि नेपाल १६औँ स्थानमा थियो । नेपालले विश्व कप छनोटमा चार मध्ये तीन खेल जितेको थियो । नेपालले नेदरल्यान्ड्सलाई पछि पार्दै एक स्थान सुधार गरेको हो । वरीयतामा भारत शीर्ष, इङ्ग्ल्यान्ड दोस्रो, न्युजिल्यान्ड तेस्रो, अष्ट्रेलिया चौथो, पाकिस्तान पाँचौँ, दक्षिण अफ्रिका छैटौँ, वेस्टइन्डिज सातौँ, श्रीलङ्का आठौँ र बङ्लादेश नवौँ ...

विश्व कप क्रिकेटमा आज बङ्लादेश र न्युजिल्यान्ड भिड्दै

काठमाण्डौं, असोज २६ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तरगत चेन्नईमा आज दिउँसो २ बजे हुने खेलमा बङ्लादेश र न्युजिल्यान्ड भिड्दैछन्। न्युजिल्यान्ड दुई खेलमा ४ अङ्ककासाथ तालिकाको दोस्रो स्थानमा छ । बङ्लादेश दुई खेलमा दुई अङ्ककासाथ छैटौँ स्थानमा छ । न्युजिल्यान्डले पहिलो खेलमा इङ्ल्यान्डलाई ९ विकेट र दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ९९ रनले हराएको थियो । त्यस्तै, […]

विश्वकप क्रिकेट : भारत र इंग्याण्ड भिड्दै

काठमाडौं : आईसीसी टी–२० विश्व कप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज भारत र इङ्ल्यान्ड खेल्दैछन्। खेल अस्ट्रेलियाको एडिलेडमा दिउँसो पौने दुई बजे सुरु हुनेछ। भारत सुपर–१२ समूह ‘२’ को विजेता र इङ्ल्यान्ड समूह ‘१’ को उपविजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन्।  भारतले पाकिस्तान, नेदरल्यान्ड्स, बङ्लादेश र जिम्बाब्वेलाई हराएको थियो भने दक्षिण अफ्रिकासँग पराजित भएको थियो। यस्तै, इङ्ल्यान्डले अफगानिस्तान, न्युजिल्यान्ड र श्रीलङ्कालाई हराएको थियो। इङ्ल्य

टी–२० विश्व कप : फाइनल पुग्न आज भारत र इङ्ल्यान्ड खेल्दै

काठमाण्डाै - आईसीसी टी–२० विश्व कप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज भारत र इङ्ल्यान्ड खेल्दैछन् । खेल अस्ट्रेलियाकाे एडिलेडमा दिउँसो पौने दुई बजे सुरु हुनेछ । भारत सुपर–१२ समूह ‘२’ को विजेता र इङ्ल्यान्ड समूह ‘१’ को उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । भारतले पाकिस्तान, नेदरल्यान्ड्स, बङ्लादेश र जिम्बाव्बेलाई हराएको थियो भने दक्षिण अफ्रिकासँग पराजित भएको थियो । यस्तै इङ्ल्यान्ड अफगानिस्तान, न्युजिल्यान्ड र श्रीलङ्कालाई हराएको थियो । इङ्ल्यान्ड आयरल्यान्डसँग पराजित भएको...