आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२२ सुरु

काठमाडौं, पुस १७ । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२२ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै अंग्रेजी नयाँ वर्ष मनाइरहेका छन् । इसाइ धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०१९ को विदाई र नयाँ […]

सम्बन्धित सामग्री

अंग्रेजी नयाँ वर्षको सान्दर्भिकता

विश्वमा आउँदो आइतबारदेखि अंग्रेजी नयाँ वर्ष इस्वी सन् २०२३ सुरु हुँदै छ । यसरी विभिन्न देशमा आआफ्नै तरिकाले नयाँ वर्षको हार्दिक शुभकामना एक आपसमा दिइने प्रचलन रहिआएको छ । यसर्थ अंग्रेजी महिनाको ग्रेगोरियन पात्रोअनुसार जनवरी १ तारेखमा इस्वी सन् २०२२ बिदाइ भई नयाँ वर्ष सन् २०२३ को हार्दिक स्वागत गरिने परम्परा रहिआएको छ । त्यसैले […] The post अंग्रेजी नयाँ वर्षको सान्दर्भिकता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अंग्रेजी नयाँ वर्ष २०२३ आजदेखि सुरू

काठमाडौं । इस्वी संवतको नयाँ वर्ष सन् २०२३ आज आइतबारदेखि सुरू भएको छ । विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदानप्रदान गरेर नयाँ वर्ष मनाइरहेका छन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०२२ को बिदाई र नयाँ वर्ष सन् २०२३ को स्वागतमा विश्वभर बिभिन्न कार्यक्रमहरु भइरहेका छन् । इशाइ धर्मका प्रवर्तक यशु ख्रीस्टको मृत्युपछि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई […]

सन् २०२२ मा विश्वले गुमाएका स्मरणीय व्यक्तित्वहरु

अंग्रेजी नयाँ वर्ष सन् २०२३ को आगमन हुनै लाग्दा सन् २०२२ का केही महत्वपूर्ण घटनाक्रमहरु अविस्मरणीय रहेका छन् । सन् २०२२ मा विश्वभर यो संसारबाट बिदा भएका बिशिष्ट व्यक्तित्वहरु मध्ये केही यहाँ उल्लेख छन् ।

सन् २०२२ मा विश्वका चर्चित प्रदर्शन (तस्वीरमा)

काठमाडौं : यतिखेर अंग्रेजी नयाँ वर्ष सन् २०२३ नजिकै आइपुगेको छ। फर्केर हेर्दा सन् २०२२ लाई अन्य वर्ष झैँ यस वर्ष पनि विश्वका विभिन्न देशमा सरकारविरोधी प्रदर्शन भए।युक्रेनविरुद्ध रुसले युद्ध छेडेपछि रुसको राजधानी मस्कोलगायत विभिन्न शहरमा आन्दोलन भएका थिए। यतिमात्र होइन इरानमा पनि यो वर्ष सरकारविरोधी प्रदर्शन चर्किएको थियो। उक्त दंगामा करिब २ सय प्रदर्शनकारीको मृत्यु भएको र सयौंलाई गिरफ्तार गरिएको थियो।गत सेप्टेम्बरमा इरानी राजधानी तेहरानको एउटा प्रहरी चौकीमा हिरासतमा राखिएकी २

उत्तर कोरियाको दाबी– किम जोङको निगरानीमा हाइपरसोनिक मिसाइल परीक्षण

२८ पुस, काठमाडौं । उत्तर कोरियाले देशको सुप्रिम लिडर किम जोङ उनको निगरानीमा हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरिएको बताएको छ । सरकारी समाचार एजेन्सी केसिएनलका अनुसार मिसाइल परीक्षण मंगलबार गरिएको थियो र यो मिसाइल एक हजार किलोमिटर टाढा सही लक्ष्यमा खसेको थियो । किम जोङ उनले अंग्रेजी नयाँ वर्ष सन् २०२२ को अवसरमा गरेको भाषणपछि […]

लुम्बिनीमा नयाँ वर्ष मनाउनेको घुइँचो

लुम्बिनीमा अंग्रेजी नयाँ वर्ष सन् २०२२ मनाउन आउनेको घुइँचो लागेको छ । शनिबार लुम्बिनीको मुख्य प्रवेश द्वार ५ नम्बर गेटदेखि मायादेवी मन्दिरसम्म ७ सय मिटरमा सर्वसाधारणको भीड थियो । मायादेवी मन्दिर दर्शन गर्नेको पनि लामो लाइन थियो ।

वामदेव दम्पत्तिद्धारा नयाँ वर्ष २०२२ र नेपाली टोपी दिवसको शुभकामना

काठमाडौं, १७ पुष । पार्टी एकता अभियानका संयोजक तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले पत्नी तुलासा थापासहित अंग्रेजी नयाँ वर्ष सन् २०२२ र नेपाली टोपी दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । गौतमले सामाजिक सञ्जाल फेशबुकमार्फत तस्विर सार्वजनिक गरेका हुन् । उनले लेखेका छन्-“अङ्ग्रेजी नयाँ वर्ष सन 2022 र नेपाली टोपी दिवसको हार्दिक शुभकामना ।”

सन् २०२२ को स्वागतमा यसरी रमायो विश्व

आजबाट इश्वी संवतको नयाँ वर्ष सुरु भएको छ। २०२१ लाई बिट मार्दै आजबाट अंग्रेजी नयाँ वर्ष २०२२ सुरु भएको छ। नयाँ वर्षलाई विश्वभर विभिन्न तरिकाले स्वागत गरियो। गत वर्ष कोरोना भाइरसको संक्रमणका कारण विश्वभर नयाँ वर्षको स्वागतमा कार्यक्रमहरु गरिएका थिएनन्। निकै कम संख्यामा मात्रै भएको कार्यक्रममा स्वास्थ्य मापदण्ड लागू गरिएको…

अंग्रेजी नयाँ वर्ष सन् २०२२ लाई संसारभर स्वागत

काठमाडौं । अंग्रेजी (ग्रेगोरियन) क्यालेण्डर (पात्रो) अनुसार वर्ष २०२२ सुरु भएको छ । समयको अन्तरका कारण क्रमशः पूर्वी देशहरुबाट पश्चिमका देशहरुले नयाँ वर्षलाई स्वागत गर्दै मनाइरहेका छन् । जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी सम्वतको सुरुवात भएको भनाइ रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन […]

ह्याम्सको वेलनेस प्याकेजमा ४० प्रतिशत छुट, ५ हजारमै होलबडी चेकअप

काठमाडौं : धुम्बाराहीस्थित ह्याम्स अस्पतालले 'होल बडी चेकअप'मा ४० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ।अंग्रेजी नयाँ वर्ष सन् २०२२ को अवसर पारेर छुट्टै वेलनेस सेन्टर स्थापना गरेको अस्पतालले वेलनेसका विभिन्न प्याकेजमा ४० प्रतिशतसम्म छुट दिने घोषणा गरेको हो।अस्पताल ले लिभर हेल्थ, किड्नी हेल्थ प्याकेज, स्ट्यान्डर्ड प्याकेज, डायबिटिज हेल्थ प्याकेज, कम्प्रिहेन्सिभ प्याकेज, चाइल्ड हेल्थ प्याकेज, एक्ज्युकेटिभ प्याकेज, लङ्स हेल्थ प्याकेज, कार्डियाक हेल्थ प्याकेज, वुमन्स हेल्थ गरी ११