आजबाट इश्वी संवतको नयाँ वर्ष सुरु भएको छ। २०२१ लाई बिट मार्दै आजबाट अंग्रेजी नयाँ वर्ष २०२२ सुरु भएको छ।
नयाँ वर्षलाई विश्वभर विभिन्न तरिकाले स्वागत गरियो। गत वर्ष कोरोना भाइरसको संक्रमणका कारण विश्वभर नयाँ वर्षको स्वागतमा कार्यक्रमहरु गरिएका थिएनन्। निकै कम संख्यामा मात्रै भएको कार्यक्रममा स्वास्थ्य मापदण्ड लागू गरिएको…