अंग्रेजी नयाँ वर्ष सन् २०२२ लाई संसारभर स्वागत

काठमाडौं । अंग्रेजी (ग्रेगोरियन) क्यालेण्डर (पात्रो) अनुसार वर्ष २०२२ सुरु भएको छ । समयको अन्तरका कारण क्रमशः पूर्वी देशहरुबाट पश्चिमका देशहरुले नयाँ वर्षलाई स्वागत गर्दै मनाइरहेका छन् । जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी सम्वतको सुरुवात भएको भनाइ रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन […]