अंग्रेजी नयाँ वर्ष २०२३ आजदेखि सुरू

काठमाडौं । इस्वी संवतको नयाँ वर्ष सन् २०२३ आज आइतबारदेखि सुरू भएको छ । विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदानप्रदान गरेर नयाँ वर्ष मनाइरहेका छन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०२२ को बिदाई र नयाँ वर्ष सन् २०२३ को स्वागतमा विश्वभर बिभिन्न कार्यक्रमहरु भइरहेका छन् । इशाइ धर्मका प्रवर्तक यशु ख्रीस्टको मृत्युपछि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई […]

सम्बन्धित सामग्री

अंग्रेजी नयाँ वर्ष मनाउन आएका पर्यटकले भरिभराउ लमजुङका 'होमस्टे'

अंग्रेजी नयाँ वर्ष २०२३ मनाउन आएका स्वदेशी तथा विदेशी पर्यटकले लमजुङका होमस्टे भरिभराउ भएका छन्।  अंग्रेजी नयाँ वर्षलाई धुमधामका साथ मनाउने प्रचलन बढ्न थालेपछि स्वदेशी पर्यटक पनि यहाँका होमस्टेमा आइ रमाइलो...

भेडेटारमा सुरु भयो खाना महोत्सव

धनकुटाको भेडेटारमा दसौं खाना महोत्सव सुरु भएको छ। अंग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर होटल एसोसियएशन भेडेटारले फुड फेस्टिभल आयोजना गरेको हो। महोत्सवको प्रदेश नं. १ का सांसद निरन...

विभिन्न देशमा अंग्रेजी नयाँ वर्ष २०२३ मनाइदै

सिड्नी । दुई वर्षको कोभिड अवरोधपछि अष्ट्रेलियले आफ्नो पहिलो प्रतिबन्धबिनाको नयाँ वर्ष मनाइरहेको । नयाँ वर्षको पूर्वसन्ध्यामा लाखौँ मानिस सिड्नीको बन्दरगाहमा भेला भएर ठूलो आतिशबाजी गरेका थिए। सिड्नी नयाँ वर्षमा स्वागत गर्ने विश्वको पहिलो प्रमुख सहरहरू मध्ये एक हो र यसको प्रतिष्ठित ओपेरा हाउसमा आतिशबाजी प्रदर्शनको साथ विश्वभरका विशाल टिभी दर्शकहरूलाई आकर्षित गर्दछ। यस्तै भारत, […] The post विभिन्न देशमा अंग्रेजी नयाँ वर्ष २०२३ मनाइदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अंग्रेजी नयाँ वर्ष २०२३ लाई संसारभर हर्षोल्लासका साथ स्वागत

अंग्रेजी नयाँ वर्ष सन् २०२३ लाई न्‍युजिल्‍याण्ड र अस्ट्रेलिया लगायत विश्‍वभर भव्‍य रुपमा स्वागत गरिएको छ।

आज अंग्रेजी नयाँ वर्ष २०२३

काठमाडौं – आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२३ सुरु भएको छ। आज विश्वभर एकआपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइँदैछ। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको शुरुवात भएको हो। यो संवत् नेपालमा औपचारिक प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन्। यो अन्तर्राष्ट्रिय संवत भएकाले विदेशमा बसोबास गर्ने र अन्तर्राष्ट्रिय संघसंस्थामा काम गर्नेले […]

अंग्रेजी नयाँ वर्षमा ‘चितवन म्युजिक फेस्ट’ हुँदै

अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा नारायणगढको क्याम्पा चौरमा ‘चितवन म्युजिक फेस्ट’ हुने भएको छ।  डिजिफ्लाई ब्राण्डिङ एजेन्सीले एस्ट्रल युथ सोसाइटी चोकबजारको सहकार्यमा पुस १६ र १७ गते अर्थात डिसेम्बर ३१...

नयाँ वर्षको अवसरमा ठमेल सडक महोत्सव हुने

ठमेल पर्यटन विकास परिषद्ले अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा न्यु इयर इभ तथा ठमेल सडक महोत्सव गर्ने भएको छ।...

अंग्रेजी नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने

अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा राजधानीको प्रमुख पर्यटकीय नगरी ठमेलमा सडक महोत्सव गरिने भएको छ। ठमेल पर्यटन विकास परिषद्को आयोजनामा कोभिडबाट थला परेको ठमेल क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि यही...

धनकुटामा अंग्रेजी नयाँ वर्ष २०२३ मा खाना महोत्सव हुने

धनकुटा । प्रदेश-१ काे चर्चित पर्यटकीय क्षेत्र भेडेटारमा अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा खाना महोत्सव आयोजना गरिने भएको छ । धनकुटाको भेडेटारमा शनिबार पत्रकार सम्मेलन गर्दै आयोजक होटल एसोसिएशन भेडेटारले महोत्सव आयोजना हुने जानकारी दिएको हो । यहि पुस १६ गतेदेखि ३ दिनसम्म परिकार महोत्सव गर्ने भएको हो । महोत्सवमा स्थानीय खानाका परिकार, अर्गानिक […]

अंग्रेजी नयाँ वर्षसँगै ‘दर्पणछायाँ ३’ को सुटिङ सिक्किमबाट सुरु हुने

काठमाडौं । २१ वर्षअघिको चर्चित फिल्म ‘दर्पणछायाँ’को तेस्रो श्रृंखलाको छायांकन अंग्रेजी नयाँ वर्ष २०२३ सँगै सिक्किमबाट सुरु हुने भएको छ । यसै महिनाभित्र फिल्मको मुहूर्त हुने र जनवरीबाट छायांकन सुरु गर्ने योजना रहेको सिक्किम फिल्म बोर्डकी अध्यक्ष पूजा शर्माले अनलाइनखबरलाई जानकारी दिइन् । निर्देशक तथा अभिनेता उत्तम प्रधान र अध्यक्ष शर्माबीच ‘दर्पणछायाँ ३’ को छायांकनका […]