अंग्रेजी नयाँ वर्षको सान्दर्भिकता

विश्वमा आउँदो आइतबारदेखि अंग्रेजी नयाँ वर्ष इस्वी सन् २०२३ सुरु हुँदै छ । यसरी विभिन्न देशमा आआफ्नै तरिकाले नयाँ वर्षको हार्दिक शुभकामना एक आपसमा दिइने प्रचलन रहिआएको छ । यसर्थ अंग्रेजी महिनाको ग्रेगोरियन पात्रोअनुसार जनवरी १ तारेखमा इस्वी सन् २०२२ बिदाइ भई नयाँ वर्ष सन् २०२३ को हार्दिक स्वागत गरिने परम्परा रहिआएको छ । त्यसैले […] The post अंग्रेजी नयाँ वर्षको सान्दर्भिकता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

अंग्रेजी नयाँ वर्ष मनाउन आएका पर्यटकले भरिभराउ लमजुङका 'होमस्टे'

अंग्रेजी नयाँ वर्ष २०२३ मनाउन आएका स्वदेशी तथा विदेशी पर्यटकले लमजुङका होमस्टे भरिभराउ भएका छन्।  अंग्रेजी नयाँ वर्षलाई धुमधामका साथ मनाउने प्रचलन बढ्न थालेपछि स्वदेशी पर्यटक पनि यहाँका होमस्टेमा आइ रमाइलो...

अंग्रेजी नयाँ वर्षको अवसरमा भरत तालमा पर्यटकको घुइँचो

अंग्रेजी नयाँ वर्ष अर्थात १ जनवरीको अवसरमा सर्लाहीको बागमती नगरपालिकास्थित भरत ताल पर्यटकले भरिभराउ भएको छ। आइतबार अंग्रेजी नयाँ वर्ष मनाउन आएका बाह्य तथा आन्तरिक पर्यटकले भरत ताल क्षेत्र भरिभराउ...

अंग्रेजी नयाँ वर्ष २०२३ लाई संसारभर हर्षोल्लासका साथ स्वागत

अंग्रेजी नयाँ वर्ष सन् २०२३ लाई न्‍युजिल्‍याण्ड र अस्ट्रेलिया लगायत विश्‍वभर भव्‍य रुपमा स्वागत गरिएको छ।

आज अंग्रेजी नयाँ वर्ष २०२३

काठमाडौं – आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२३ सुरु भएको छ। आज विश्वभर एकआपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइँदैछ। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको शुरुवात भएको हो। यो संवत् नेपालमा औपचारिक प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन्। यो अन्तर्राष्ट्रिय संवत भएकाले विदेशमा बसोबास गर्ने र अन्तर्राष्ट्रिय संघसंस्थामा काम गर्नेले […]

अंग्रेजी नयाँ वर्ष मनाउन चितवन आए पूर्वराजा ज्ञानेन्द्र

अंग्रेजी नयाँ वर्ष मनाउन पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार चितवन आएका छन्। पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा चोक-चोकमा सयौँको संख्यामा समर्थकहरूले ‘राजा आउ देश बचाउ’को नारा लगाउँदै फूलगुचाले उनकाे स्वागत गरेका थिए।  परिवारसहित आएका उनी...

धनकुटामा अंग्रेजी नयाँ वर्ष २०२३ मा खाना महोत्सव हुने

धनकुटा । प्रदेश-१ काे चर्चित पर्यटकीय क्षेत्र भेडेटारमा अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा खाना महोत्सव आयोजना गरिने भएको छ । धनकुटाको भेडेटारमा शनिबार पत्रकार सम्मेलन गर्दै आयोजक होटल एसोसिएशन भेडेटारले महोत्सव आयोजना हुने जानकारी दिएको हो । यहि पुस १६ गतेदेखि ३ दिनसम्म परिकार महोत्सव गर्ने भएको हो । महोत्सवमा स्थानीय खानाका परिकार, अर्गानिक […]

आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२२ सुरु

काठमाडौं, पुस १७ । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२२ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै अंग्रेजी नयाँ वर्ष मनाइरहेका छन् । इसाइ धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०१९ को विदाई र नयाँ […]

कोरोनाबीच अंग्रेजी नयाँ वर्ष: आन्तरिक पर्यटककै भरमा होटल व्यवसाय

काठमाडौँ– अंग्रेजी नयाँ वर्ष २०२२ को स्वागतका लागि यतिबेला काठमाडौँ लगायतका शहरहरु सजिएका छन्। होटल तथा रेष्टुरेन्टहरुमा मानिसहरुको चहलपहल बढेको देख्न सकिन्छ। काठमाडौँको ठमेल, दरबारमार्ग लगायतका स्थानहरु झकिझकाउ भएका छन्। होटल तथा रेष्टुरेन्टहरुमा नयाँ वर्षलक्षित विभिन्न सांगीतिक कार्यक्रमहरुको आयोजना गरिएको छ।  मूलतः विदेशीका लागि महत्व राख्ने यो नयाँ वर्षको उमंगले नेपाल र नेपालीलाई समेत अछुतो […]

सानिमा बैंकले ल्यायो अंग्रेजी नयाँ वर्ष लक्षित योजना

काठमाडौं । सानिमा बैंकले अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा आफ्ना ग्राहकहरुका लागि ‘सानिमा सजिलो इ–बैंकिङ नयाँ वर्ष धमाका योजना’ ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकहरुले सानिमा सजिलो इ–बैंकिङ मार्फत् कारोबार गरी आकर्षक पुरस्कारहरु जित्न सक्ने बैंकले जनाएको छ । मोबाइल एप निर्माता एफवन सफ्टसँगको सहकार्यमा सञ्चालित यस योजनामा ३ जना भाग्यशाली विजेताले आइफोन […]

आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२१ सुरु

काठमाडौं : आजदेखि इस्वी संवतको नयाँ वर्ष सन् २०२१ सुरु भएको छ। नेपालसहित विश्वभरका मानिसहरुले एक(आपसमा शुभकामना आदान प्रदान गर्दै अंग्रेजी नयाँ वर्ष मनाइरहेका छन्।इसाइ धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको निधनपछि अनुयायीले इस्वी संवत् प्रचलनमा ल्याएका बताइन्छ।  ग्रेगोरियन पात्रोअनुसार सन् २०२० को विदाई र नयाँ वर्ष सन् २०२१ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु भइरहेका छन्। यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी पोप ग्रेगोरियनले सुरु गर्नुभएका यसलाई ग्रेगोरियन प