ह्याम्सको वेलनेस प्याकेजमा ४० प्रतिशत छुट, ५ हजारमै होलबडी चेकअप

काठमाडौं : धुम्बाराहीस्थित ह्याम्स अस्पतालले 'होल बडी चेकअप'मा ४० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ।अंग्रेजी नयाँ वर्ष सन् २०२२ को अवसर पारेर छुट्टै वेलनेस सेन्टर स्थापना गरेको अस्पतालले वेलनेसका विभिन्न प्याकेजमा ४० प्रतिशतसम्म छुट दिने घोषणा गरेको हो।अस्पताल ले लिभर हेल्थ, किड्नी हेल्थ प्याकेज, स्ट्यान्डर्ड प्याकेज, डायबिटिज हेल्थ प्याकेज, कम्प्रिहेन्सिभ प्याकेज, चाइल्ड हेल्थ प्याकेज, एक्ज्युकेटिभ प्याकेज, लङ्स हेल्थ प्याकेज, कार्डियाक हेल्थ प्याकेज, वुमन्स हेल्थ गरी ११