सुदूरपश्चिममा एकीकृत समाजवादीलाई अढाइ वर्ष मुख्यमन्त्री लिएर समर्थन गर्न आग्रह

कैलाली - नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने निर्णय गरेपछि सुदूरपश्चिम प्रदेश सरकार सङ्कटमा परेको छ । निर्णायक रहेको नागरिक उन्मुक्तिले विश्वासकफ मत नदिने भएपछि संकटमा परेको सरकार जोगाउन नेताहरू अन्तिम कसरतमा छन् ।   मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिँदै छन् । रावलले विश्वासको मत लिने आज अन्तिम...

सम्बन्धित सामग्री

गण्डकी मुख्यमन्त्री पाण्डेले सोमबार विश्वासको मत लिने

राप्रपा र स्वतन्त्र सांसदको समर्थन पाउने संकेत पाएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जेठ २८ मा विश्वासको मत लिने तयारी गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई शुक्रबार पत्र लेखी गण्डकीमा आफ्नो दलका मुख्यमन्त्रीलाई समर्थन गर्न आग्रह गरेपछि राप्रपाले आफू निर्णायक हुने अवस्थामा विश्वासको मत दिने संकेत गरेको छ ।

मुख्यमन्त्री खगराज अधिकारीको राजीनामा माग

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री खगराज अधिकारीको राजीनामा माग गरेको छ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको सरकारका मुख्यमन्त्री अधिकारीलाई नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको हो । अधिकारी नेतृत्वको सरकार कामचलाउ भइसकेको ठहर गर्दै कांग्रेसले कामचलाउ सरकारले आर्थिक […]

विश्वासको मत माग्दै अधिकारीले भने : कामबाट नै जवाफ दिन्छौं

२९ पुस, पोखरा । गण्डकीका सभामुख खगराज अधिकारीले आफूलाई समर्थन गर्न नेपाली कांग्रेसलाई समेत आग्रह गरेका छन् । एमाले–माओवादी गठबन्धनबाट मुख्यमन्त्री बनेका अधिकारीले शुक्रबार प्रदेशसभामा विश्वासको मत मागेका हुन् । विगतका सरकारले थालेका कामलाई निरन्तरता दिने भन्दै उनले भने, ‘मलाई समर्थन समर्थन गर्न नेपाली कांग्रेसलाई समेत आग्रह गर्दछु । हामी हाम्रा कामहरुबाट नै प्रदेशको औचित्यमाथि […]

राईको पक्षमा मतदान गर्न कोइरालाको आग्रह

प्रदेश १ नेपाली काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले केन्द्रदेखि प्रदेशसम्म पाँच दलीय गठबन्धन संविधानको रक्षाका निम्ती बनेको दावी गरेका छन् ।बुधबार प्रदेशसभा बैठकमा बोल्दै कोइरालाले संविधानमा व्यवस्था नै नभएको अधिकार प्रयोग गरेर केपी शर्मा ओलीले दुई–दुई पटक संसद विघटन गरेकाले प्रतिगमनको विरुद्धमा गठबन्धन बनेको र सोहीअनुसार प्रदेश १ को मुख्यमन्त्री राजेन्द्र राई बनेको बताए ।त्यसैले राई नेतृत्वको सरकारलाई काँग्रेसको समर्थन र सहयोग रहने बताए । उनले गठबन्धनको पक्षमा मतदान गर्न पनि सांसदहर

गण्डकीमा कांग्रेस सांसद कृष्णचन्द्र नेपालीद्वारा मुख्यमन्त्रीमा दावी पेश

२९ वैशाख, पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न आग्रह गरेका छन् । बुधबार प्रदेश प्रमुख सीता पौडेललाई पत्र लेखी उनले आफूलाई नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टी २ सांसदको समर्थन रहेको उल्लेख गरेका छन् । ६० सदस्यीय प्रदेशसभामा […]

कर्णालीका मुख्यमन्त्री शाहीले मागे विश्वासको मत

३ वैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभामा विश्वासको मत मागेका छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका शाहीले विश्वासको मत मागेका हुन् । नेकपा एमालेले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिन आएको भन्दै उनले सरकारलाई समर्थन गर्न आग्रह गरे । उनले भने, ‘मैले विश्वासको मत […]

कर्णाली प्रदेश सरकार अल्पमतमा, मन्त्रीहरुले सामूहिक राजीनमा दिने

काठमाडौं / कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार धरापमा परेको छ। आइतबार एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदसहित बसेको संसदीय दलको बैठकले नयाँ सरकार गठनका लागि शाहीलाई आग्रह निर्णय गरेपछि शाही नेतृत्वको सरकार अल्पमतमा परहेको हो । एमाले अध्यक्ष केपी शर्मा ओली समूहले यसअघि नै मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।... The post कर्णाली प्रदेश सरकार अल्पमतमा, मन्त्रीहरुले सामूहिक राजीनमा दिने appeared first on Purbeli News.

मुख्यमन्त्री पोखरेलले पाए दुई तिहाइ बहुमत, पक्षमा ६६ विपक्षमा १८ मत

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले संसदमा दुई तिहाई बहुमत पाएका छन्। आईतवार दिउसो १ बजेदेखि बसेको प्रदेश सभा बैठकमा पोखरेलले आफ्नो पक्षमा विश्वासको मत दिन आग्रह गरेका थिए। पोखरेललाई उनको दल नेकपा एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन्। एमालेका ४१, माओवादी केन्द्रका २०, संघीय समाजवादी फोरमका ५…

प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई दुई तिहाई बहुमत

प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदबाट दुई तिहाईको बहुमत प्राप्त गरेका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा गुरुङले आफ्नो पक्षमा विश्वासको मत दिन आग्रह गरेपछि उनको पक्षमा ४१ मत परेको छ भने विपक्षमा १७ मत पर्‍यो। एमाले र माओवादीको समर्थनबाट गएको फागुन ४ गते मुख्यमन्त्री बनेका गुरुङलाई संसद सभामा राष्ट्रिय जनमोर्चाले समेत समर्थन…