मुख्यमन्त्री खगराज अधिकारीको राजीनामा माग

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री खगराज अधिकारीको राजीनामा माग गरेको छ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको सरकारका मुख्यमन्त्री अधिकारीलाई नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको हो । अधिकारी नेतृत्वको सरकार कामचलाउ भइसकेको ठहर गर्दै कांग्रेसले कामचलाउ सरकारले आर्थिक […]