गण्डकीमा कांग्रेस सांसद कृष्णचन्द्र नेपालीद्वारा मुख्यमन्त्रीमा दावी पेश

२९ वैशाख, पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न आग्रह गरेका छन् । बुधबार प्रदेश प्रमुख सीता पौडेललाई पत्र लेखी उनले आफूलाई नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टी २ सांसदको समर्थन रहेको उल्लेख गरेका छन् । ६० सदस्यीय प्रदेशसभामा […]

सम्बन्धित सामग्री

कांग्रेसमा ‘कोशी विद्रोह’ को सन्देश

कांग्रेस पार्टी र सत्ता गठबन्धनको निर्णयविरुद्ध एमालेको समर्थनमा कांग्रेस सांसद केदार कार्कीले बिहीबार कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेपछि एकाएक राष्ट्रिय राजनीतिमा हलचल उत्पन्न भयो । उनको दाबीलाई निस्तेज पार्न कांग्रेस र गठबन्धनले सबै हत्कण्डा प्रयोग गर्ने आकलन गरिएको थियो ।

मैले शेखर कोइरालालाई साथ दिने प्रश्नै छैन : सांसद पराजुली

काठमाडौं, २६ असोज । नेपाली कांग्रेसका नेता एवं प्रदेश सांसद भीम पराजुलीले पार्टीको निर्णयबाहिर गएर गरिएका गतिविधिमा आफ्नो समर्थन नरहने स्पष्ट पारेका छन् । कोसी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका कांग्रेस सांसद केदारबहादुर कार्की पार्टी पदाधिकारी र गठबन्धनको निर्णयपविपरीत जान नहुने उनले औंल्याए ।‘म नेपाली कांग्रेसको केन्द्रीय सदस्य र कोसी प्रदेशको सांसद हुँ । पार्टीले जे […]

मुख्यमन्त्रीमा हानथापः कांग्रेस सांसद फर्किए, माओवादी सांसद काठमाडौं लागे

शनिबार सरकार ढलेसँगै आइतबार हतारमा काठमाडौं पुगे । काठमाडौं पुगेर सभापति शेरबहादुर देउवालाई भेटेपछि उनले गण्डकी प्रदेशको नेतृत्व पहिला माओवादीले पाउने सुईंको पाए । सुईंको पाएसँगै कांग्रेसका सबै सांसदलाई काठमाडौं गुहारे । कांग्रेस सांसदको काठमाडौं डेलिगेसनपछि गण्डकीमा कांग्रेसले पहिला नेतृत्व गर्ने सहमति भयो ।

सांसद अपहरणमा नाम जोडिएको भन्दै कांग्रेस सांसदले मागे शंकर पोखरेलको राजीनामा

सांसद अपहरणमा नाम जोडिएको भन्दै नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेका छन् । शुक्रवार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा कांग्रेस सांसद पन्थले सांसद अपहरण सम्बन्धमा लुम्बिनी प्रदेश सभाले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताएका हुन् ।  ‘लुम्बिनीको मुख्यमन्त्रीको कार्यालय सांसदलाई थुन्ने ठाउँ बनेछ, यो मानवताविरोधी काम हो । सांसदलाई थुन्ने गुण्डागर्दी शैलीको विरोध गर्दछु,’ सांसद पन्थले भने, ‘मुख्यमन्त्रीमा अलिकति पनि राजनीतिक नैतिकत...