मुख्यमन्त्री पोखरेलले पाए दुई तिहाइ बहुमत, पक्षमा ६६ विपक्षमा १८ मत

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले संसदमा दुई तिहाई बहुमत पाएका छन्। आईतवार दिउसो १ बजेदेखि बसेको प्रदेश सभा बैठकमा पोखरेलले आफ्नो पक्षमा विश्वासको मत दिन आग्रह गरेका थिए। पोखरेललाई उनको दल नेकपा एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन्। एमालेका ४१, माओवादी केन्द्रका २०, संघीय समाजवादी फोरमका ५…

सम्बन्धित सामग्री

पेचिलो बन्दै प्रदेश १ नामकरण : पहिचान कि भूगोल ?

विराटनगर : प्रदेशसभाको कार्यकाल अन्त्यको मिति नजिकिँदै गर्दा यतिवेला प्रदेश १ मा प्रदेशको नाम जुराउन प्रदेश सरकार, प्रदेशसभा सदस्यहरू कसरतमा जुटेका छन्।देश संघीयतामा गएर पहिलोपटक प्रदेशसभाको निर्वाचन भएपछि प्रदेश १ सरकार स्थापना भएको ४ वर्ष बितिसक्दा दुई तिहाइ बहुमत रहेको नेपाल कम्युनिष्ट पार्टीको विभाजनले परेको प्रभावका कारण ३/३ जना मुख्यमन्त्री पाएको प्रदेश १ ले राजधानी पाए पनि नामको भने अझै टुंगो लगाउन सकेको छैन।०७६ वैशाख २३ गते प्रदेशको राजधानी विराटनगर भनेर तोकिएको थियो। निवर

प्रदेश २ का मुख्यमन्त्री राउतले पाए विश्वासको मत

न्युज अफ नेपाल, काठमाडौं । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेश सभाको बैठकबाट उनले विश्वासको मत प्राप्त गरेका हुन् । मुख्यमन्त्री राउतले दुई तिहाइ बहुमत प्राप्त गरेका हुन् । मुख्यमन्त्री राउतको पक्षमा ७७ मत खसेको छ भने विपक्षमा २३ मत खसेको छ । हाल प्रदेश […]