प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई दुई तिहाई बहुमत

प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदबाट दुई तिहाईको बहुमत प्राप्त गरेका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा गुरुङले आफ्नो पक्षमा विश्वासको मत दिन आग्रह गरेपछि उनको पक्षमा ४१ मत परेको छ भने विपक्षमा १७ मत पर्‍यो। एमाले र माओवादीको समर्थनबाट गएको फागुन ४ गते मुख्यमन्त्री बनेका गुरुङलाई संसद सभामा राष्ट्रिय जनमोर्चाले समेत समर्थन…

सम्बन्धित सामग्री

दीपक मनाङेले स्वतन्त्र सांसद हुँ भन्दा मुख्यमन्त्रीलाई गाह्रो !

२ माघ, पोखरा । प्रदेशसभामा दुई तिहाई पुर्‍याउन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ११ असार २०७६ मास्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई पार्टी प्रवेश गराए । मनाङ प्रदेश सभा 'ख' बाट स्वतन्त्र निर्वाचित सांसद …

प्रदेश ४ का मुख्यमन्त्री गुरुङले पाए विश्वासको मत

२५ फागुन, पोखरा । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पाएका छन् । शुक्रबार प्रदेशसभामा गुरुङले विश्वासको मत मागेका थिए । उनको पक्षमा ४१ अर्थात दुई तिहाई मत परेको छ । सत्तारुढ एमाले र माओवादी केन्द्रसँगै राष्ट्रिय जनमोर्चाले गुरुङलाई समर्थन गरेका छन् । कांग्रेस र नयाँ शक्ति विपक्षमा बसेका छन् …