स्वास्थ्य मुखका लागि दाँतको हेरचाह र उपचार

पछिल्लो समय मुख स्वास्थ्यसँग सम्बन्धित धेरै रोग बढिरहेका छन्। यसको प्रमुख कारणमा सही तरिकाले ब्रस नै नगर्नु हो। नेपालमा ९० प्रतिशत मानिसले ब्रस गर्न जान्दैनन्। दाँत सफा नगर्दा कस्ता समस्या देखिन्छन् ? मुख स्वस्थ राख्नका लागि के गर्नुपर्छ ? लगायतका विषयमा आधारित रहेर खबरहबका लागि दन्त रोग विशेषज्ञ डा. सुवास घिमिरेसँग गरिएको कुराकानीको सम्पादित अंशः […]

सम्बन्धित सामग्री

गर्भपूर्वको परामर्श तथा हेरचाह किन आवश्यक छ ?

बच्चा पाउन इच्छुक महिला र पुरुषको जोडीलाई गर्भपूर्व स्वास्थ्य जाँच, परामर्श र आवश्यकअनुसार उपचार एकदम महत्वपूर्ण छ, जसले गर्दा स्वस्थ आमा र बच्चाको परिकल्पना गर्न सकिन्छ ।

पेलेको स्वास्थ्य अवस्था थप जटिल

ब्राजिलका महान फुटबलर पेलेको उपचार गरिरहेको अस्पतालले उनको क्यान्सर, मिर्गौला र मुटुको समस्या झन बढेको जनाएको छ । ८२ वर्षीय पेलेको ‘मृगौला र मुटुको समस्यासँग सम्बन्धित थप हेरचाह आवश्यक’ रहेको साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालले भनेको छ । उनको हाल सामान्य वार्डमा उपचार भइरहेको छ । उनको केमोथेरापी उपचारको पुनः मूल्याङ्कन गर्न पेलेलाई नोभेम्बर २९ मा साओ पाउलोको अस्पतालमा भर्ना गरिएको थियो । २१ सेप्टेम्बरमा कोलोन ट्युमर हटाउन शल्यक्रिया गरे देखि ८२ वर्षीय पेलेको केमोथेरापी भइरह

पेलेको स्वास्थ्य अवस्था गम्भीर, ‘प्यालेटिभ केयर’मा सारियो

विश्वविख्यात फुटबल लिजेन्ड पेलेको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। आन्द्राको क्यान्सरविरुद्ध उपचार गराइरहेका पेलेको स्वास्थ्य झनै खराब बनेको हो। डाक्टरहरुले पेलेको शरीरले कुनै प्रतिक्रिया नदेखाएपछि उनलाई दिइँदै आएको केमोथेरापी बन्द गरेर ‘जिवनको अन्तिम हेरचाह कक्ष’मा सारिएको छ। ब्राजिलबाट प्राप्त रिपोर्टहरुमा ८२ वर्षीय पेले साओपाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचाररत छन्। उनलाई अहिले ‘प्यालिएटिभ केयर’ वार्डमा सारिएको […]

घोषणापत्रमा स्वास्थ्य : हात्तीको देखाउने दाँत

आर्थिक अभावका कारण उपचार नपाउने तथा शिक्षाबाट वञ्चित हुनु नपर्ने हो भने भ्रष्टाचार स्वतः घट्छ । त्यसैले अमेरिका, बेलायत, फ्रान्स लगायत थुप्रै खुला अर्थतन्त्र भएका मुलुकका पनि चुनावी बहसमा स्वास्थ्य सेवाको सवालले निकै महत्त्व पाउने गर्छ । अनिवार्य बिमा पद्धति अपनाउने कि प्रगतिशील करको माध्यमबाट स्वास्थ्य हेरचाह लागू गर्ने भन्नेमा पार्टीहरूबीच मत बाझिन्छ । त्यहाँ जटिल शल्यक्रियासहितको आकस्मिक सेवाबाट नागरिकलाई वञ्चित गराउन पाइँदैन ।

विश्व मुख स्वास्थ्य दिवस: दाँत तथा मुख स्वास्थ्यमा नेपालको अवस्था

भनिन्छ सच्चा मुस्कान मानिसको हृदयमा आउँछ तर स्वस्थ मुस्कानका लागि भने दाँत तथा मुख स्वास्थ्यको उपयुक्त हेरचाह र उपचार आवश्यक पर्छ । मुख तथा दाँत स्वास्थ्य हाम्रो शारीरिक स्वास्थ्यको ऐनाको रुपमा हेरिन्छ ।

क्यान्सर भएका २१ युक्रेनी बालबालिकालाई हेरचाह गर्न बेलायत पुर्याइयो

क्यान्सर भएका २० भन्दा बढी युक्रेनी बालबालिकालाई बेलायत पुर्‍याइएको छ। युक्रेनमा उपचार गराइरहेका २१ बालबालिका रुसको आक्रमणका कारण आफ्नो घर छाड्न बाध्य भएको स्वास्थ्य सचिव साजिद जाविदले बताएका छन्।उनीहरूलाई अहिले राज्य–सञ्चालित राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) द्वारा हेरचाह गरिरहेको जाविदले स्काई न्यूज टेलिभिजनमार्फत जानकारी दिए।

‘महामारी फैलिनुमा आत्मतुष्ट व्यवहार पनि जिम्मेवार’

घरमै बसेर धेरै बिरामीको उपचार हुन सक्ने भए पनि धेरैजना अस्पताल जाँदा स्वास्थ्य सेवा प्रणालीमा अत्यधिक चाप परेको संगठनका प्रवक्ता जासारेभिकले बताए। कोभिड–१९ का बिरामीमध्ये १५ प्रतिशतलाई मात्र अस्पतालमा उपचार आवश्यक पर्ने उल्लेख गर्दै उनले प्रभावकारी स्क्रि...

भेरी अस्पतालमा उपचार पाउन मुस्किल

नेपालगन्जस्थित भेरी अस्पतालमा भर्ना भएका ८२ कोरोना संक्रमितमध्ये ४१ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक छ । दैनिक संक्रमित थपिए पनि जनशक्ति नहुँदा उपचारमा समस्या भएको छ । एकजना स्वास्थ्यकर्मीले एकजना संक्रमितको हेरचाह गर्नुपर्ने...

गोविन्द केसीले भने-मेरो हेरचाह यहीँका मान्छेले गर्छन

२१ असार, काठमाडौं । आफ्नो स्वास्थ्य परीक्षणका लागि काठमाडौंबाट जुम्ला पुगेको चिकित्सकको टोलिलाई डाक्टर गोविन्द केसीले काठमाडौं फर्किन आग्रह गरेका छन् । स्वास्थ्यमन्त्री उपेन्द्र यादवको निर्देशनमा काठमाडौंबाट बिहीबार दिउँसो जुम्ला पुगेको चिकित्सकको टोलीले स्वास्थ्य जाँच गरेपछि डाक्टर केसीले आफ्नो हरेचाह र उपचार कर्णालीकै मान्छेले गर्ने भन्दै काठमाडौं फर्किन आग्रह गरेका हुन् …