डाबर नेपालद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ३० लाख रुपैयाँ अनुदान सहयोग

काठमाडौं । डाबर नेपालले काठमाडौं इन्स्टिच्युट अफ अफ चाइल्ड हेल्थसँग सम्झौता गरेको छ । काठमाडौं इन्स्टिच्युट अफ अफ चाइल्ड हेल्थल नेपालमा गुणस्तरीय बाल उपचार सेवा उपलब्ध गराउने र नेपालको स्वास्थ्य पूर्वाधार विस्तार गर्ने कार्य गर्दछ । नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग पु¥याउने उदेश्यले डाबर नेपालले नेपालमा गुणस्तरीय बालचिकित्सा हेरचाह उपलब्ध गराउन चाइल्ड हेल्थलाई उक्त रकम […]