विश्व मुख स्वास्थ्य दिवस: दाँत तथा मुख स्वास्थ्यमा नेपालको अवस्था

भनिन्छ सच्चा मुस्कान मानिसको हृदयमा आउँछ तर स्वस्थ मुस्कानका लागि भने दाँत तथा मुख स्वास्थ्यको उपयुक्त हेरचाह र उपचार आवश्यक पर्छ । मुख तथा दाँत स्वास्थ्य हाम्रो शारीरिक स्वास्थ्यको ऐनाको रुपमा हेरिन्छ ।