पेलेको स्वास्थ्य अवस्था थप जटिल

ब्राजिलका महान फुटबलर पेलेको उपचार गरिरहेको अस्पतालले उनको क्यान्सर, मिर्गौला र मुटुको समस्या झन बढेको जनाएको छ । ८२ वर्षीय पेलेको ‘मृगौला र मुटुको समस्यासँग सम्बन्धित थप हेरचाह आवश्यक’ रहेको साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालले भनेको छ । उनको हाल सामान्य वार्डमा उपचार भइरहेको छ । उनको केमोथेरापी उपचारको पुनः मूल्याङ्कन गर्न पेलेलाई नोभेम्बर २९ मा साओ पाउलोको अस्पतालमा भर्ना गरिएको थियो । २१ सेप्टेम्बरमा कोलोन ट्युमर हटाउन शल्यक्रिया गरे देखि ८२ वर्षीय पेलेको केमोथेरापी भइरह

सम्बन्धित सामग्री

क्यान्सर फैलिएसँगै पेलेको स्वास्थ्य अवस्था थप जटिल

काठमाडौं । ब्राजिलका महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ । क्यान्सर फैलिएसँगै स्वास्थ्य अवस्था जटिल बन्दै गएको अस्पतालले जनाएको छ । ८२ वर्षीय पेले तीन हप्तादेखि अस्पतालमा उपचाररत छन् । पेलेकी छोरीले सामाजिक सञ्जालमा पेलेले क्रिसमस अस्पतालमै मनाउने जानकारी दिएकी छिन् । ‘हाम्रो क्रिसमस घरबाट सरेको छ, उनले इन्स्टाग्राममा लेखेकी छिन् । […]

पेलेको स्वास्थ्य अवस्था थप जटिल

ब्राजिलका महान फुटबलर पेलेको उपचार गरिरहेको अस्पतालले उनको क्यान्सर, मिर्गौला र मुटुको समस्या झन बढेको जनाएको छ।

पेलेको स्वास्थ्य थप जटिल, क्यान्सर फैलियो

७ पुस, काठमाडौं । ब्राजिलका महान फुटबलर पेलेको स्वास्थ्य अवस्था थप जटिल बनेको छ । अस्पतालले ८२ वर्षीय पूर्व सुपरस्टारको क्यान्सर फैलँदो अवस्थामा रहेको बताएको छ । तीनपल्ट फिफा विश्वकप उपाधि जितेका पेलेलाई तीन सातादेखि अस्पतालमा राखेर उपचार भइरहेको छ । पेलेकी छोरीले सामाजिक सन्जालमार्फत आफूहरुको क्रिसमस अस्पतालमै हुने जनाएकी छन् । पेलेको उपचार गरिरहेको […]

सत्यमोहन जोशीको स्वास्थ्य थप जटिल

शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था थप जटिल बनेको छ। २० दिनदेखि ललितपुरको किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत उनको छातिमा निमोनिया संक्रमण बढेको छ।  त्यस्तै बिहीबारदेखि मुटुको चालमा घट्बढ...

डा केसी अनशनको १२औं दिन: स्वास्थ्य अवस्था थप जटिल बन्दै

धनगढीमा अनशनरत डा केसीलाई दिसामा रगत देखा परेको लगायतका समस्या उत्पन्न भएपछि थप उपचारका लागि त्रिवि शिक्षण अस्पतालको एनेक्स १ भवनको बेड नं ५०१ मा भर्ना गरिएको छ।

स्वास्थ्यमा जटिलता बढेपछि डा.केसीलाई काठमाडौँतर्फ हिँडाइयो

चिकित्सा क्षेत्र सुधारको मागसहित १० दिनदेखि धनगढीमा अनसनरत प्रा.डा. गोविन्द केसी आफ्नो स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि काठमाडौँतर्फ गएका छन्। डा. केसी आफ्नै खर्चमा श्री यअरलाइन्सको नियमित उडानबाट बुधबार...

डा गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै

प्रयोगशाला रिपोर्टमा सुगर धेरै कम भएको, क्याल्सियम फस्फोरस म्याग्नेसियम कम र पिसाबमा किटोनबडी बढ्दै गएको पाइएको छ।

गृहमन्त्री खाण र नारायणकाजी श्रेष्ठले अस्पताल पुगेर भेटे नेता गिरिलाई

काठमाडौं : काङ्ग्रेस नेता प्रदीप गिरिलाई भेट्न नेताहरु मेडिसिटी अस्पताल पुगेका छन्। गिरिको स्वास्थ्य अवस्था बुझ्न शनिवार गृहमन्त्री बालकृष्ण खाण र नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ मेडिसिटी पुगेका हुन्। नेता गिरिको स्वास्थ्य अवस्था क्रिटिकल अवस्थामा पुगेको बताइएको छ। निकट स्रोतका अनुसार बिहीवारदेखि उनको स्वास्थ्य अवस्था थप जटिल बनेको हो। भारतमा…

लता मंगेशकरको अवस्था थप जटिल, शनिबारदेखि भेन्टिलेटरमा

मुम्बई । भेट्रान बलिउड गायिका लता मंगेशकरको स्वास्थ्य अवस्था थप जटिल बनेको छ । मुम्बईस्थित ब्रिच क्यान्डि अस्पतालको भेन्टिलेटरमा राखेर शनिबारदेखि उपचार सुरु गरिएको डा. साम्दानीले जनाए । कोभिड-१९ संक्रमण भएपछि लतालाई एक महिनादेखि उक्त अस्पतालमा भर्ना गरिएको थियो । शुक्रबारसम्म आइसीयूमा राखेर उपचार भएपनि अवस्था थप जटिल बनेपछि भेन्टिलेटरमा राखिएको भारतीय संचारमाध्यमले जनाएका छन् […]

उज्वल थापाको स्वास्थ्य अवस्था थप जटिल

कोरोना संक्रमण भइ उपचाररत विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्था थप जटिल बनेको छ ।