२१ असार, काठमाडौं । आफ्नो स्वास्थ्य परीक्षणका लागि काठमाडौंबाट जुम्ला पुगेको चिकित्सकको टोलिलाई डाक्टर गोविन्द केसीले काठमाडौं फर्किन आग्रह गरेका छन् ।
स्वास्थ्यमन्त्री उपेन्द्र यादवको निर्देशनमा काठमाडौंबाट बिहीबार दिउँसो जुम्ला पुगेको चिकित्सकको टोलीले स्वास्थ्य जाँच गरेपछि डाक्टर केसीले आफ्नो हरेचाह र उपचार कर्णालीकै मान्छेले गर्ने भन्दै काठमाडौं फर्किन आग्रह गरेका हुन् …