घोषणापत्रमा स्वास्थ्य : हात्तीको देखाउने दाँत

आर्थिक अभावका कारण उपचार नपाउने तथा शिक्षाबाट वञ्चित हुनु नपर्ने हो भने भ्रष्टाचार स्वतः घट्छ । त्यसैले अमेरिका, बेलायत, फ्रान्स लगायत थुप्रै खुला अर्थतन्त्र भएका मुलुकका पनि चुनावी बहसमा स्वास्थ्य सेवाको सवालले निकै महत्त्व पाउने गर्छ । अनिवार्य बिमा पद्धति अपनाउने कि प्रगतिशील करको माध्यमबाट स्वास्थ्य हेरचाह लागू गर्ने भन्नेमा पार्टीहरूबीच मत बाझिन्छ । त्यहाँ जटिल शल्यक्रियासहितको आकस्मिक सेवाबाट नागरिकलाई वञ्चित गराउन पाइँदैन ।

सम्बन्धित सामग्री

दाँत–मुख स्वास्थ्यमा जनचेतनाको खाँचो

सन्दर्भः विश्व मुख स्वास्थ्य दिवस दाँत निकाल्दा आँखा कमजोर हुन्छ । दाँत सफा गर्दा दाँत कमजोर हुन्छ, हल्लिन्छ वा फाटिन्छ । दाँत जन्मँदा नै आयो, छिटो आयो वा आएन तथा दाह्रा भए अलञ्छिन हुन्छ भनी पूजापाठ ग्रहशान्ति र धामी झाँक्री बसालिन्छ । बूढो भएपछि थोते हुनैपर्छ । नदुख्दा वा समस्या नदिँदासम्म उपचार गर्नुहुँदैन जस्ता गलत […] The post दाँत–मुख स्वास्थ्यमा जनचेतनाको खाँचो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दाँत स्वस्थ राख्न...

दुईपटक ब्रस गर्नुस्  नियमित रूपमा दाँत सफा नगर्दा विभिन्न स्वास्थ्य समस्या देखिन्छन् । किरा लागेर दाँत बिग्रन सक्छ । गिजासम्बन्धी गम्भीर रोग पनि लाग्न सक्छ । त्यसैले दाँत सफा राख्न हामीले विशेष ध्यान पुर्‍याउनुपर्छ ।...

गर्भावस्थामा किन हुन्छ दाँत र गिजाको समस्या ?

गर्भावस्थामा समग्र स्वास्थ्यका साथै दाँत र मुखको हेरचाह गर्न पनि उत्तिकै महत्वपूर्ण छ । गर्भावस्थामा हुने हार्मोनल परिवर्तनले महिलामा दाँत र गिजाको समस्या बढ्ने गर्छ । आमाको मुखको स्वास्थ्य अवस्था राम्रो भएन भने बच्चाको दाँत र गिजाको विकासलाई पनि असर गर्न सक्छ । त्यसैले गर्भवती महिलाले आफ्नो दाँत र गिजाको विशेष हेरचाह गर्न आवश्यक छ […]

सरकारले चिन्न नसकेको दाँत तथा मुख स्वास्थ्य सेवा

दाँत दुखेमा रातो सामानले दाँत डाम्नपर्छ, पाचक खाएपछि दाँत किराले खान्छ, श्रीमान्को नाम लिँदा दाँत किराले खान्छ, बुढो भएपछि थोते हुनैपर्छ, नक्कली दाँत राखे कमजोर भइन्छ, एक पटक बिरामी भएको दाँत उपचार गर्नुभन्दा निकाल्नु ठिक हुन्छ।

दाँत कसरी  स्वस्थ राख्ने ?

दाँत सफा नगर्दा दाँतमा किरा लाग्ने वा बिग्रने मात्र होइन, गिजासम्बन्धी गम्भीर रोग पनि लाग्न सक्छ । विशेष गरी गुलियो खानेकुरा खाँदा मुखमा एसिड बढ्छ र त्यसैले ब्याक्टेरिया उत्पादन गर्छ । दाँतमा...

दाँत दुख्ने र सास गन्हाउने समस्या समाधानको उपाय

हामी सामान्य टाउको दुखाइलाई पनि महत्त्व दिन्छौं। कतै छालामा चोट लाग्यो भने पनि उपचारको चिन्ता गर्छौं। तर, जीवनको सबैभन्दा महत्वपूर्ण अंग मुख र दाँतको स्वास्थ्यमा भने त्यति धेरै ध्यान दिने गरेका हुँदैनौं। मुख र दाँतको स्वास्थ्य निकै महत्त्वपूर्ण हुन्छ। हामीले दाँत र मुख स्वास्थ्यको ख्याल गरेनौं भने समयभन्दा अघि नै दाँत रोगी हुने र सास […]

दाँत स्वास्थ्य सम्बन्धी केही गलत धारणा र दाँत सफा गर्ने सही तरिका

दाँत तथा मुखको समस्या शरीरका अन्य रोग जस्तै प्रमुख १० रोगको रुपमा लिने गरिन्छ।

रोटरी क्लब अफ महाराजगञ्जद्वारा अनाथ व्यक्तिको दाँत तथा मुखको स्वास्थ्य परीक्षण

रोटरी क्लब अफ महाराजगञ्जले फ्युचर होप नेपाल नामक अनाथ आश्रमका करिब १२५ जनाको दाँत तथा मुखको परीक्षण गरेको छ।

पानीसँगै नक्कली दाँत निलेपछि महिलाको मृत्यु

भारतको चेन्नईमा एक अधबैंसे महिलाको पानी पिउने क्रममा आफ्नो नक्कली दाँत निलेपछि मृत्यु भएको छ । एस राजालक्ष्मी नामक ती महिलाले सात वर्षअघि अगाडिका तीनवटा दाँत पोरुरस्थित एक अस्पतालमा हालेकी थिइन् । जुलाई ४ मा उनले एउटा दाँत निलेपछि उनलाई चक्कर आयो र वाकवाकी लाग्न थाल्यो । उनलाई निजी अस्पताल लगियो ।  उनको स्वास्थ्य जाँच गर्दा चिकित्सकहरूले खासै केही भेटेनन् र घर जान भने । तर भोलिपल्ट उनी बेहोश भइन् र अस्पताल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भयो ।  रोयला नगर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । ...

दाँत तथा मुख रोगको उपचारका लागी संघीय अस्पताल स्थापना सम्बन्धी कार्यशाला गोष्ठी

दाँत तथा मुख रोगको उपचारका लागी संघीय अस्पताल स्थापना गर्ने विषयमा छलफल भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको उपचारात्मक सेवा महाशाखाले सरोकारवाला र विज्ञहरुसँगको एक दिने कार्यशाला गोष्ठी गरेको हो।