पूर्वप्रधानमन्त्रीसहित दर्जनभन्दा बढीलाई आयोगकाे स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको प्रचारप्रसार गर्ने सिलसिलामा निर्वाचन आचारसंहिता उल्लंघन गरेकोभन्दै एक दर्जनभन्दा बढी नेता तथा कार्यकर्तालाई स्पष्टीकरण सोधेको ।  आयोगले स्पष्टीकरण सोधेकामा धेरैजसो उच्चतहका नेताहरू छन् । स्पष्टीकरण सोधेकामध्ये दुई जना त प्रधानमन्त्री भइसकेका र पार्टीको अध्यक्ष समेत रहेका व्यक्ति छन् । आयोगले बिहीबार […]

सम्बन्धित सामग्री

माओवादीद्वारा दुई केन्द्रीय सदस्यलाई कारबाही, दर्जन बढीलाई स्पष्टीकरण सोध्ने

माओवादी केन्द्र स्थायी समितिले दुई केन्द्रीय सदस्यलाई साधारण सदस्य नहरने गरी कारबाही गरेको छ । पार्टी नीतिविपरीत गतिविधि गरेको भन्दै बिरु तामाङ र उमा बिकलाई कारबाही गर्ने निर्णय गरेको एक स्थायी समिति सदस्यले जानकारी दिए ।

आयोगले दुई जना पूर्वप्रधानमन्त्रीसहित दर्जनभन्दा बढीलाई सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको प्रचारप्रसार गर्ने सिलसिलामा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेकोभन्दै एक दर्जनभन्दा बढी नेता तथा कार्यकर्तालाई स्पष्टीकरण सोधेको।

नियमसंगत खर्च विवरण नबुझाउने एक लाख २३ हजार बढीलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भएको खर्चको विवरण समयमै नबुझाउनेहरूलाई कारबाहीको प्रक्रिया थालेको छ । नियमअनुसार निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउनुपर्छ । आयोगले त्यसरी कानुनी व्यवस्था बमोजिम समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाउने एक लाख १५ हजार १३१ र समयावधिभन्दा ढिलो गरी विवरण बुझाउने...

सुर्खेत कांग्रेसले ६०० बढीसँग सोध्यो स्पष्टीकरण

सुर्खेत । नेपाली कांग्रेस सुर्खेतको संस्थापन समूहले स्थानीय तह निर्वाचनमा पार्टीलाई पराजित गर्न अन्तर्घात गरेको आरोपसहित ६०० भन्दा बढीलाई स्पष्टीकरण सोधेको छ । संस्थापन समूहले शेखर कोइराला समूहका कार्यकर्तालाई मात्रै स्पष्टीकरण सोधेपछि कांग्रेसभित्र रडाको मच्चिएको छ । ‘कांग्रेस एकताबद्ध भएर जानुपर्नेमा हाम्रो समूहका अधिकांश साथीहरुलाई व्यक्तिगत रुपमै स्पष्टीकरण सोधेको पाइएको छ’, सुर्खेत कांग्रेस संस्थापनइतर समूहका […]