काठमाडौँ - निर्वाचन आयोगले निर्वाचनको खर्च विवरण नबुझाउने १ लाख २३ हजारलाई किन निर्वाचन खर्च नबुझाएको भन्दै स्पष्टीकरण सोधेको छ ।
आयोगले आज एक विज्ञप्ति जारी गर्दै २०७९ वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा भाग लिएका उम्मेदवारमध्ये १ लाख २३ हजार ७८३ जनालाई कानुन बमोजिम तोकिएको समयभित्र निर्वाचन खर्चको विवरण नबुझा...