माओवादीद्वारा दुई केन्द्रीय सदस्यलाई कारबाही, दर्जन बढीलाई स्पष्टीकरण सोध्ने

माओवादी केन्द्र स्थायी समितिले दुई केन्द्रीय सदस्यलाई साधारण सदस्य नहरने गरी कारबाही गरेको छ । पार्टी नीतिविपरीत गतिविधि गरेको भन्दै बिरु तामाङ र उमा बिकलाई कारबाही गर्ने निर्णय गरेको एक स्थायी समिति सदस्यले जानकारी दिए ।

सम्बन्धित सामग्री

मनाङेलाई स्पष्टीकरण सोध्ने एकीकृत समाजवादीको निर्णय

७ चैत, पोखरा। स्वतन्त्र हैसियत मागेको भोलिपल्टै नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा गएका राजीव गुरुङ (दीपक मनाङे)लाई एकीकृत समाजवादीले स्पष्टीकरण सोध्ने  निर्णय गरेको छ । एकीकृत समाजवादी पार्टीको सदस्य भएर पार्टीसँग सल्लाह नै नगरी मन्त्री भएकोबारे बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । मनाङेलाई […]

५ जना केन्द्रीय सदस्यलाई स्पष्टीकरण सोध्ने क्यानको निर्णय

फागुन १५, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले विधान विपरीत संघका विरुद्धमा पत्रकार सम्मेलन गर्ने र विभिन्न निकायमा गई संघलाई नै बदनाम र निलम्वन गराउने प्रयास गरेको भन्दै ५ जना केन्द्रीय सदस्यलाई स्पष्टीकरण सोध्ने भएको छ । सुर्खेतको विरेन्द्रनगरमा भएको साधारण सभाले संजयराज सिंह, मो. दाउद अन्सारी, ऋषिराम गौतम, अमितवीर पाण्डे र करण महतारा क्षेत्रीले […]

मिश्रलाई ३ दिने स्पष्टीकरण सोध्ने निर्णय

काठमाडौँ । विवेकशील साझा पार्टीको असन्तुष्ट पक्षले पार्टी अध्यक्ष रवीन्द्र मिश्रलाई निष्कासन किन नगर्ने भनेर ३ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । जेष्ठ सदस्य भीम अधिकारीको नेतृत्वमा सोमबार बसेको बैठकले पार्टीको हित विपरीत गरेकाले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । आइतबार केन्द्रीय समिति बैठकमा मिश्रले प्रदेश संयोजकहरू तोक्नुका साथै २६ जना केन्द्रीय सदस्यलाई निष्कासन […]

सुदूरपश्चिममा नेपाल पक्षका सांसदको जवाफ : स्पष्टीकरण सोध्ने कमिटी नै अवैध !

२८ जेठ, धनगढी । सुदूरपश्चिममा नेकपा एमालेको माधव नेपाल पक्षका १७ सांसदले आफूहरुलाई स्पष्टीकरण सोध्ने प्रदेश कमिटीका पदाधिकारीको वैधानिकतामाथि प्रश्न उठाएका छन् । बिहीबार १७ सांसदले जवाफ पेश गर्दै पार्टीको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको निर्णय अनुसार नभएकाले प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापाको पद नै अवैध रहेको उल्लेख गरेका छन् । प्रदेशसभा सदस्य हर्कबहादुर कुँवरले […]

स्पष्टीकरण सोध्ने निर्णय मान्य नहुने महन्थ ठाकुर भनाई

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) अध्यक्ष महन्थ ठाकुर,उपेन्द्र यादव पक्षले गर्ने कुनै पनि निर्णय नमान्ने बताएका छन्। जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको भोलिपल्ट आइतबार ठाकुरले कुनै पनि निर्णय नमान्ने बताएका हुन। यादव पक्षका ३१ सदस्य सहभागी बैठकले महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण […]

महन्थ–राजेन्द्रसहित चार नेतालाई स्पष्टीकरण सोध्ने जसपाको निर्णय

जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीका चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । पार्टी निर्णयविपरीत प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको संसद् विघटन गर्ने असंवैधानिक...

नेपाल सहित चार नेतालाई स्पष्टीकरण सोध्ने एमाले केन्द्रीय कमिटीको निर्णय

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको बैठकले महत्वपूर्ण निर्णय गरेको छ । नेकपा एमालेले पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । बालुवाटारमा शनिबार बसेको बैठकले पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता माधवकुमार नेपालसहित अन्य नेताहरुसँग स्पष्टीकरण सोध्न लागेको हो । अन्य नेताहरुमा भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्री... The post नेपाल सहित चार नेतालाई स्पष्टीकरण सोध्ने एमाले केन्द्रीय कमिटीको निर्णय appeared first on Purbeli News.