शीर्ष नेताबाटै निर्वाचन आचारसंहित उल्लंघन, आयोगले दुई पूर्वप्रधानमन्त्रीसहित दर्जनभन्दा बढीलाई सोध्यो स्पष्टीकरण

काठमाडौं। निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको प्रचारप्रसार गर्ने सिलसिलामा निर्वाचन आचारसंहिता उल्लंघन गरेकोभन्दै एक दर्जनभन्दा बढी नेता तथा कार्यकर्तालाई स्पष्टीकरण सोधेको । आयोगले स्पटीकरण सोधेकामा धेरैजसो उच्चतहका नेताहरु छन् । स्पष्टीकरण सोधेकामध्ये दुई जना त प्रधानमन्त्री भइसकेका र पार्टीको अध्यक्ष समेत रहेका व्यक्ति छन् । आयोगले बिहीबार […]

सम्बन्धित सामग्री

निर्वाचन आयोगले सुकुम्बासीलाई अनावश्यक दुःख दियो : किसान महासंघ

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले निर्वाचन आयोगले देशभरका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई अनावश्यक दुःख दिएको बताएको छ । निर्वाचन आचारसंहित लागू हुनुअघि भएका कामलाई रोकेर आयोगले अनावश्यक निर्देशन दिएको महासंघको आरोप छ ।सरकारले देशभरका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा प्रदान गर्नका लागि शक्तिशाली राष्ट्रिय भूमि आयोग गठन गरेको र सो आयोगले देशभर लगत संकलन, निस्सा वितरण, जग्गा नापजाँच र लालपुर्जा वितरण

अपमानजनक अभिव्यक्ति दिएको भन्दै इस्तियाक राईलाई पनि स्पष्टीकरण

जनता समाजावादी पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि बाँके क्षेत्र नं. २ का उम्मेदवार मोहम्मद इस्तियाक राईलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचनको प्रचारप्रसारको क्रममा राईले डुडुवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र चौधरी (पप्पु) का विरुद्ध अपमानजनक अभिव्यक्ति दिएको उजुरीका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो ।स्पष्टीकरण पत्रमा आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय बाँकेमा प्राप्त हुनेगरी जवाफ पेश गर्न निर्देशन दिइएको छ । निर्वाचन आचारसंहित

निर्वाचन आचारसंहिता कसका लागि ?

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रयोजनाको लागि ‘निर्वाचन आचारसंहित, २०७९’ आजबाट लागू गरेको छ ।

क-कसले पालना गर्नुपर्छ निर्वाचन आचारसंहिता ?

काठमाडौँ- निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रयोजनाको लागि ‘निर्वाचन आचारसंहित, २०७९’ आजबाट लागू गरेको छ ।  निर्वाचन सम्पन्न नभएसम्म निर्वाचन आचारसंहिता लागू हुनेछ । आचारसंहितमा यसको पालना क–कसले गर्ने भन्ने स्पष्ट किटान गरिएको छ ।  निर्वाचन ...

क-कसले पालना गर्नुपर्छ निर्वाचन आचारसंहिता ?

काठमाडौँ- निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रयोजनाको लागि ‘निर्वाचन आचारसंहित, २०७९’ आजबाट लागू गरेको छ ।  निर्वाचन सम्पन्न नभएसम्म निर्वाचन आचारसंहिता लागू हुनेछ । आचारसंहितमा यसको पालना क–कसले गर्ने भन्ने स्पष्ट किटान गरिएको छ ।  निर्वाचन ...

सार्वजनिक स्थानमा काँग्रेस उम्मेदवारको प्रचार सामग्री

निर्वाचन आचारसंहित विपरीत तिलोत्तमा नगरपालिकामा नेपाली काँग्रेसका नगर प्रमुख पदका उम्मेदवार रामकृष्ण खाणले सार्वजनिक स्थानमा प्रचार सामग्री राखेको पाइएको छ । निर्वाचन आचारसंहिताअनुसार सार्वजनिक ठाउँमा उम्मेदवारको प्रचार सामग्री राख्न पाइँदैन । उम्मेदवार खाणको प्रचार सामग्री योगीकुटी सडक किनारमा राखेको पाइएको हो । निर्वाचन आयोगले यही १९ वैशाखमा सबै जिल्ला प्रशासन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालयलाई पत्र

आजै मध्यरातिदेखि लागू हुन सक्छ निर्वाचन आचारसंहित

स्थानीय तह निर्वाचनका सन्दर्भमा जारी गरेको आचारसंहिता आजै मध्यरातिदेखि लागु हुने सम्भावना छ। निर्वाचन आयोगले आजैदेखि आचारसंहिता लागू गर्ने तयारी गरेको हो । आयोगको आज वस्ने वैठकले यस सम्वन्धमा निर्णय गर्ने जनाईएको ...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको छ । चार बजे बस्ने तय भएको बैठक ढिलो गरी सुरु भएको छ । मन्त्रिपरिषद् बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै विभिन्न निर्णय र नियुक्तिहरू गर्ने बुझिएको छ । स्थानीय तह निर्वाचनको मतदान मिति भन्दा कम्तीमा ३५ दिन अघिबाट निर्वाचन आचारसंहिता लागु गर्ने गरिन्छ । निर्वाचन आचारसंहिता तयार भए पनि आयोगले उक्त संहिता लागु हुने मिति अझै तोकेको छैन । आयोगले चैत २५ अर्थात भोलि शुक्रबारबाट लागु हुने गरी आचारसंहिता जारी

निर्वाचन आयोगले माग्यो सत्तारुढ दलका नेतासँग स्पष्टीकरण ! - Naya Patrika

आसन्न स्थानीय तह निर्वाचनको सरगर्मी बढीरहेका बेला विभिन्न राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता विपरिका कार्यहरु गरिरहेका छन् । खासगरी सत्तारुढ दलका नेताहरुले नै निर्वाचन आचारसंहित उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले स्पष्टिकरण...पूरा पढ्नुहोस् »