सुर्खेत कांग्रेसले ६०० बढीसँग सोध्यो स्पष्टीकरण

सुर्खेत । नेपाली कांग्रेस सुर्खेतको संस्थापन समूहले स्थानीय तह निर्वाचनमा पार्टीलाई पराजित गर्न अन्तर्घात गरेको आरोपसहित ६०० भन्दा बढीलाई स्पष्टीकरण सोधेको छ । संस्थापन समूहले शेखर कोइराला समूहका कार्यकर्तालाई मात्रै स्पष्टीकरण सोधेपछि कांग्रेसभित्र रडाको मच्चिएको छ । ‘कांग्रेस एकताबद्ध भएर जानुपर्नेमा हाम्रो समूहका अधिकांश साथीहरुलाई व्यक्तिगत रुपमै स्पष्टीकरण सोधेको पाइएको छ’, सुर्खेत कांग्रेस संस्थापनइतर समूहका […]

सम्बन्धित सामग्री

नेपाली कांग्रेसले १५ नेतालाई माग्यो स्पष्टीकरण

सुर्खेत : नेपाली कांग्रेस जाजरकोटले १५ जना नेतालाई स्पष्टीकरण माग गरेको छ।गत स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका निर्वाह गरेका र निष्क्रिय भई बसेका भन्ने गुनासो उम्मेदवारहरूबाट आएपछि कारबाहीका लागि स्पष्टीकरण माग गरिएको नेपाली जाजरकोटका उप सभापति एवं अनुशासन समितिका संयोजक खडकबहादुर बुढाले जानकारी दिए।उनले भने, ‘स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारहरूलाई हराउन निष्क्रिय बसेको भन्ने गुनासोको आधारमा कारबाहीका लागि स्पष्टीकरण माग ग