ताइवानको मामिलामा जी–७ देशहरूको वक्तव्य आएपछि, चिनले कडा जवाफ फर्काएको छ । उनीहरुलाई जवाफ दिँदै चीनले जी–७ देशहरुले विश्व समुदायको प्रतिनिधित्व नगर्ने बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा शुनयाङले आफ्नो ट्वीटरमा लेखेकी छिन्, ’जी–७ ले विश्व समुदायको प्रतिनिधित्व गर्दैन भन्ने बिर्सनु हुँदैन। यसको विचार विश्वका देशहरूको एकदमै सानो अंशको विचार हो। जी–७ लाई […]