जापानमा जी–७ का विदेशमन्त्रीको बैठक

जापानको नागानो प्रान्तको कारुइजावामा आइतबार जी–७ का विदेशमन्त्रीहरूको बैठक भएको छ । जापानका विदेशमन्त्री योशिमासा हयाशी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनलगायत शीर्ष कूटनीतिज्ञले आगामी दुई दिनमा युक्रेन सङ्कट र आणविक निःशस्त्रीकरणजस्ता विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ । आइतबार, हयाशी र उहाका जी–७ समकक्षीहरूले टोकियोबाट करुइजावासम्म एक घण्टाको शिन्कानसेन रेल यात्रा गरेर आगमनरेल स्टेशन क्षेत्रमा …

सम्बन्धित सामग्री

म्याक्रोनको टिप्पणीपछि जी-७ का विदेशमन्त्री लागे समाधान खोज्न

बेइजिङ भ्रमणपछि म्याक्रोनले युरोपले ‘आफुसँग सम्बन्ध नराख्ने विवाद’ बाट बच्नुपर्छ भन्ने अभिव्यक्ति दिएका थिए ।