रुसी सुन आयातमा प्रतिबन्ध लगाउने जी-७ राष्ट्रको घोषणा

काठमाडौँ । जी-७ समूहले रुसी सुनको आयातमा प्रतिबन्ध लगाउने भएको छ। युक्रेनमाथि युद्ध जारी राखेको रुसलाई कमजोर बनाउने उद्देश्यले जी-७ राष्ट्रले रुसी सुनको आयातमा प्रतिबन्ध लगाउन लागेका हुन्। ‘एकसाथ जी-७ समूहले रुसी सु नको आयातमा प्रतिबन्ध लगाउने विषयमा घोषणा गर्नेछौँ,’ अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीटरमा भनेका छन्। जी-७ समूहका सदस्य राष्ट्रले रुसबाट अर्बौँ डलर बराबरको […]