काठमाडौँ– विश्वका सबैभन्दा ठूला अर्थतन्त्रहरुको समूह जी ७ का नेताहरुले रुसी सुनमाथि प्रतिबन्धको तयारी गरेका छन् । जर्मनीको बभारिया राज्यस्थित सोल्स एल्माउमा भेला भएका जी ७ का नेताहरुले रुसी सुनको आयातमा प्रतिबन्धको तयारी गरेका हुन् । युक्रेनमा जारी रुसी आक्रमणका कारण विश्वभर खाद्यान्नलगायत अत्यावश्यक वस्तुको चरम अभाव एवम् चर्को मूल्यवृद्धि देखिरहेका बेला जी ७ ले […]